Advertisement

काठमाडौं । जल तथा मौसम विज्ञानका अनुसार आज देशका केही भू–भागमा वर्षा र हिमपातको सम्भावना रहेको छ । पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही पहाडी भू–भागमा वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।     कोसी र गण्डकी...

काठमाडौं । डीआईजी भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको प्रवक्ता तोकिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो । सचिवालयका अनुसार प्रवक्ता ढकाललाई ९८५१२–९२१११ र इमेल ठेगाना spok...

काठमाडौं । व्यान्जन हाउस प्रा.लि.को आयोजनामा राजधानीको तीनकुनेस्थित वाग्मति नदी किनार (पेन्टागन कलेज पछाडी) ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ सञ्चालन हुने भएको छ ।  उक्त बजारमा खानाका परिकारहरुमा १५ प्रतिशतसम्म छुट अफरको व्यवस्था गरिएको आयोजकको भन...

काठमाडौँ । गौशाला–२६ को व्यक्तिगत गोपनियता भङ्ग गरेको आरोपमा प्रहरीको केन्द्रीय साइबर ब्यूरोले एक जनालाई पक्राउ गरेको छ ।  गत पुस २६ गते गौशाला–२६ ले दिएको जाहेरीका आधारमा गोपनियता भङ्ग गरेको आरोपमा सङ्खुवासभाका ३२ वर्षीय केशरमान राईलाई प्रहरील...

दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो ।  हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका न...

फुङ्लिङ । ताप्लेजुङमा अवस्थित पाथीभरा देवीको मन्दिरमा एक महिनामा रु ३५ लाखभन्दा बढी भेटी रकम सङ्कलन भएको छ ।  पाथीभरा दर्शन गर्न पुगेका भक्तजनले चढाएको तथा दान गरेको भेटी रकम रु ३५ लाखभन्दा बढी रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्...

काठमाडौं । २३औँ सशस्त्र प्रहरी दिवस २०८० को उपलक्ष्यमा आयोजना गरिएको मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हलचोकस्थित एपीएफ रंगशालामा भएको छ । ३५ वर्ष भन्दा माथिका बरिष्ठ अधिकृत तथा अधिकृतहरुको सहभागिता रहेको मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सशस्त्र प्रहरीको तर्फबाट सशस्त्र प्...

काठमाडौं । जेके अफ द रोड टायरको नेपालको लागि आधिकारिक बिक्रेता डेल्टा डिस्ट्रिब्युटर्स प्रालिले सीतापाइलामा माइनिङ तथा कन्स्ट्रक्सन टायरको शोरुम शुभारम्भ गरेको छ । जेके ओटीआर इन्डियाका बिजनेस हेड देबासिस खुन्तियाले बुधबार एक कार्यक्रमबीच शोरुमको उद्घाटन गरेका हुन् । &nb...

टोकियो । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एअरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ । एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ ...

काठमाडौं । अष्ट्रेलियाका विश्वविद्यालयहरूमा नेपालका विद्यार्थीहरूलाई पठाउनका लागि विगत ३२ वर्षदेखि काउन्सिलिङ गर्दै आइरहेको ग्लोबल रिच नेपालले शुक्रबार माघ ५ गते, अष्ट्रेलियामा उच्च शिक्षा अध्ययनका लागि जान चाहने विद्यार्थीहरूका लागि लक्षित गर्दै ‘ग्लोबल रिच अष्ट्रेलिय...

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ विधिमार्फत साधारण शेयर (आईपीओ) निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरी लिमिटेडका तर्फबाट प्रबन्...

शिशिर सिंखडा/टोरण्टो । पढ्नका लागि क्यानडा पुगेका भैरहवाका एक विद्यार्थीलाई एनआरएनए क्यानडाको पहलमा उद्धार गरी नेपाल पठाइएको छ । सिद्धार्थनगर नगरपालिका वडा नं.८, बुद्धपथ, भैरहवाका २३ बर्षिय साहिल श्रेष्ठलाई आइतबार उद्धार गरी नेपाल पठाइएको हो ।  पढ्न आएका श्रेष्...

काठमाडौं । निरन्तर बढिरहेको शेयर बजार आज दोहोरो अंकले ओरालो झरेको छ । आज नेप्से बढेर २२१५ अंकमा पुगे पनि बजार बन्द हुँदा घटेर बन्द भएको हो । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १२.१० अंकले घटेको हो । ०.५५ प्रतिशतले बजार घट्दा नेप्से २१६३.०६...

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले विद्यार्थीहरुले विदेश रोज्नुको कारण त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा र नतिजा प्रकाशन नगर्दा हो भनेकी छन् ।  बुधवार त्रिभुवन विश्वविद्यालयमा आयोजित एक कार्यक्रममा उनले त्रिभुवन विश्वविद्यालयले समयमै परीक्षा ...

काठमाडौं । नक्कली मदिरा बेचबिखन गरेको भन्दै प्रहरीले राजधानी काठमाडौंबाट नौ जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बुधवार दिउँसो पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक गरेको हो ।  विभिन्न स्वदेशी तथ...

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमासम्बन्धी अनुसन्धान गर्ने समझदारी भएको छ । समझदारीपत्रमा मंगलबार प्राधिकरणका अध्यक्ष सूर्य सिलवाल र विभागका प्रमुख प्राडा शिवराज अधिकारीले हस्ताक्षर गरे ।  समझदारीपत्रमा प्राधि...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् ।   उपप्रधानमन्त्री एवं गृहमन्त्री नार...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् ।  आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले ...

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारमा जाँचका लागि सशस्त्र प्रहरी बल परिचालन गरिएको छ ।  विमानस्थलको भन्सार जाँच तथा भन्सारको सुरक्षालाई त्रुटिरहित बनाउने उद्देश्यले सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३० जना सशस्त्र प्रहरी परिचालन गरिएको प्रमुख भन्सार प्...

काठमाडौं । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो ।&n...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया चाँडै टुङ्गाउन निर्देशन दिएका छन् ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीसँगको छलफलमा उनले उक्त निर्देशन दिएका...

कैलाली । राष्ट्रिय भूमि आयोग कैलालीमा एक लाख ३० हजार ७०१ निवेदन दर्ता भएका छन् । भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले जग्गाधनी पुर्जा प्राप्तिका उक्त निवेदन दर्ता गराएका हुन् । जिल्लाको १३ वटै स्थानीय तहका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले...

काभ्रेपलाञ्चोक । धुलिखेल नगरपालिकामा स्थानीय नागरिकले सरकारलाई तिर्नुपर्ने कर ई–पेमेन्टमार्फत घरबाटै तिर्न सकिने व्यवस्था सुरु गरिएको छ । करदाताले आफ्नो व्यक्तिगत तथा भूमि (जग्गा), व्यवसाय, बहाल, सवारीसाधन आदि आफैँ प्रविष्ट गर्न मिल्ने तथा आफूले तिर्ने वा बुझाउनुपर्न...

काठमाडौं । नेपाल मेडिकल कलेजले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको हो ।  सूचनाअनुसार कलेजले चिफ फाइनान्स कन्ट्रोलर, चिफ एकाउन्टेन्ट अफिसरदेखि इलेक्ट्रिकल इन्जिनियर माग गरेको छ । साथै, सिभिल इन्जिनियर, मेट्र...

काठमाडौं । ललितपुर महानगरले आफ्ना जनप्रतिनिधिको स्वास्थ्य तथा औषधोपचार बिमा गर्न इच्छुक इन्स्योरेन्स कम्पनीलाई आह्वान गरेको छ ।   एक सूचना जारी गर्दै महानगरले १३७ जना जनप्रतिनिधिको स्वास्थ्य बीमा गर्न आजैका मितिले सात दिनभित्र आर्थिक तथा प्राविध प्रस्ताव पेस गर्न आग्रह...