Advertisement

नवलपरासी । कोरला–त्रिवेणी सडकखण्डअन्तर्गतको डेढगाउँ–झ्यालबास खण्डको भौतिक प्रगति ३० प्रतिशत पुगेको छ । गण्डकी प्रदेश सरकारले सो आयोजनालाई  प्रदेश गौरवको योजनामा राखेको छ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा डेढगाउँबाट सुरु हुने पहिलो खण्डको प्रगत...

दमौली । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताललगायत क्षेत्रमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी समस्यामा परेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबै...

काठमाडौं । सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि कृषि मिटर जरुरी भएको र किसानको मागअनुसार खेतसम्म ग्रीड विस्तार गर्न आवश्यक प्रक्रिया अगाडि बढाउन लागिएको हो ।&...

काठमाढौं । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ । बुधबार (आज) बिहानसम्म देशका विभिन्न पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको विभागले जनाएको छ। साथै तराईका भू–भागमा हुस्सु तथा कुहिरो लागिरहेको छ ।  विभागअन्तर्गतको मौसम पू...

काठमाडौं । गत बर्ष मात्रै नेपाल नफर्किनेगरी अर्काको देशमा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर देश छोड्ने युवाको संख्या ७१ हजारभन्दा बढी रहेको बीबीसीले उल्लेख गरेको छ ।  उक्त समाचार संस्थाका अनुसार सन् २०२३ मा कुल ७१ हजार १०९ जनाले पीआर लिएर नेपाल छोडेका ...

काठमाडौं । लोवर इर्खुवा हाईड्रोपावर लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  जारी गर्न लागेको २८,०५,७५० थान साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य रु. १००/– का दरले कूल रु. २८,०५,७५,०००/– (अक्षरेपी अठ्ठाईस करोड पाँच लाख पचहत्तर हजा...

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उप्रमुख सुनिता डंगोलले हरेक वर्ष १५ हजार महानगरवासीलाई रोजगारी दिनेगरी १० वटा गौरवका योजनाहरु अघि सारिएको बताएकी छन् ।  मंगलवार राजधानीमा महानगर गौरव योजनाको उद्घाटन गर्दै उनले महानगरवासीलाई स्वरोजगार बनाई आय वृद्धिक...

काठमाडौँ । आइएमई पेले पोखरा प्रदर्शनी केन्द्र, पोखरामा सम्पन्न भएको ‘कन्दरा– लाइभ इन पोखरा’ इभेन्टको लागि विशेष टिकेटिङ पार्टनरको रूपमा भूमिका निर्वाह गरेको छ ।  नेपाली दर्शकहरूसामु आन्तरिक पर्यटनको सन्देश ‘पहिला घरदेश, अनि परदेश&rsqu...

काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित पूरानो र प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले यही आउँदो जनवरी २६ (माघ १२)मा अन्तर्राष्ट्रिय भर्ना दिवस (इन्टरनेसनल एडमिसन डे) मनाउने भएको छ ।  उक्त दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने अ...

सोलुखुम्बु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् । बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष ...

काठमाडौं । उत्तर र दक्षिण कोरियाबीच तनाव चर्कँदै जाँदा दक्षिण कोरियाली राष्ट्रपति यून सुक उलले यदि आफ्नो देशलाई उक्साउने गतिविधि भएमा उत्तर कोरियाविरुद्ध ‘ठूलो बलको प्रयोग गरेर’ जवाफ दिने चेतावनी दिएका छन् । उत्तर कोरियाली सर्वोच्च नेता किम जङ अनले आणव...

काठमाडौं । गरिमा क्यापिटलले लगानी गर्न इच्छुक ग्राहकहरुका लागी गज्जबको लगानी व्यवस्थापन सेवा  योजना ल्याएको छ ।  यो योजना माघ १ गते देखि माघ मसान्त सम्म मात्र लागू हुनेछ ।  यो योजना अन्तर्गत लगानी व्यवस्थापन सेवामा वार्षिक व्यवस्थापन शुल्क नलाग्ने र ग्राह...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । मंगलवार भौतिक पूर्वाधार तथा यातायातामन्त्री प्रकाश ज्वालालाई भेटेर यस पार्टीका सांसद तथा नेताहरुले सवारी दुर्घटना न्युनीकरणका उपाय अवलम्वन गर्न सरकारको ध्यानाक...

चितवन । पश्चिम चितवनको फूलबारीमा खाना पकाउने ग्यास सिलिण्डरबाट ग्यास चुहावट भइ पड्किँदा एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१५ डेरीचोकका ५० वर्षीय मनिष थापा रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कार्यालयका प्रहरी ना...

काठमाडौं । शेयर बजार उच्च अंकले बढेसँगै कारोबार रकम पनि ८ अर्ब नाघेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५४.५४ अंकले उचालिएको हो । बजार २.५७ प्रतिशतले बढ्दा नेप्से परिसूचक २१७५.१७ अंकमा पुगेको छ ।  आज ३०४ कम्पनीका २ करोड...

कीभ । संयुक्त राष्ट्रसंघले द्वन्द्वग्रस्त युक्रेनको समुदाय र शरणार्थीका लागि यसवर्ष  ४.२ विलियन अमेरिकी डलर जुटाउन खोजिरहेको छ । युक्रेनको अस्थायी रूपमा कब्जा गरिएका क्षेत्रहरूको पुनः एकीकरण मन्त्रालयले सोमबार यस्तो जनाएको छ ।  विशेष गरी, संयुक्त राष्ट्रसंघले य...

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई  देश विकास नसके राजीनामा दिन सुझाव दिएका छन् ।  मंगलबार २६ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा भक्तपुरमा आयोजित जनचेतनामुलक शैक्षिक प्रदर्शनीमा सुवाल...

काठमाडौं । असंलग्न आन्दोलनको बैठक सोमवारदेखि युगाण्डामा शुरु भएको छ । असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रका वरिष्ठ अधिकारीहरूले सोमवार कम्पालामा दुईदिने बैठकमा प्यालेस्टाइन–इजरायल समाधान विषयको एजेण्डा शीर्ष स्थानमा हुनुपर्ने आह्वान गरेका छन् ।  बैठकको ...

काठमाडौं । जाम्बियामा अक्टोबर यता हैजाका कारण ३६२ जनाको मृत्यु भएको छ । अक्टोबरमा पानीजन्य रोग (हैजा) फैलिएदेखि हालसम्म नौ हजार १५५ जना संक्रमित भएका छन् ।  हैजाको प्रकोप नघटेपछि जाम्बियाले हैजाको प्रकोप नियन्त्रणका लागि थप कडा उपायहरुको घोषणा गरेको छ । स्वा...

वीरगञ्ज । नेपाल खानेपानी संस्थानले वीरगञ्ज महानगरपालिकाको सार्वजनिक स्थानमा जडान गरेको दुई सय ७८ धाराको लाइन काट्ने तयारी गरेको छ । सार्वजनिक स्थानमा जडान गरिएका धाराको महसुलबापतको रकम महानगरपालिकाले भुक्तानी गर्न आनाकानी गरेपछि संस्थानले ती सबै धाराको लाइन काट्ने...

काठमाडौं । लण्डन स्टक एक्सचेन्जमा बण्ड जारी गर्ने महत्वकांक्षी योजनाका साथ स्थापना भएको नेपाल पूर्वाधार विकास बैंक (निफ्रा)ले प्रगति गर्नेभन्दा सुस्ताउँदै गएको छ ।  लगानी विस्तार खासै गर्न नसकेर मुद्दती निक्षेपमा रकम राख्दै ब्याज आम्दानी गर्दै आएको निफ्राका सीईओ रामकृ...

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ८ सय ५० रुपियाँम...

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशरण महतले आगामी आर्थिक वर्षदेखि सङ्घीय सरकारले ३ करोड रुपैयाँभन्दा माथिको योजना मात्रै कार्यान्वयन गर्ने बताएका छन् । नुवाकोटको शिवपुरी गाँउपालिका–५ शेराबगरमा ‘गोरु जुधाइ प्रतियोगिता’ का अवसरमा सोमबार आयोजित कार्यक्रमला...

काठमाडौं । वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (इपिएस) शाखालाई यसपटक उत्पादनतर्फको भाषा परीक्षा व्यवस्थापन गर्न सकस परेको छ । दक्षिण कोरियाको उत्पादनतर्फ २०२४ मा रोजगारीका लागि भाषा परीक्षा आवेदन दिनेको संख्या अनुमानभन्दा धेरै आवेदन परेपछि इपिएस शाखा...

काठमाडौं । त्रिशूली नदीमा गाडी खसेको खसेको छ । बिहान पौने पाँच बजेतिर स्थानीयले गाडी खसेको आशंका लागेपछि प्रहरीलाई खबर गरेका थिए । सोहीअनुसार खोजीकार्य सुरु गरिएको थियो ।  खोजीपछि भारतीय नम्बर प्लेट​ बीआर९जीसी१४३० नम्बरको सेतो रङको सिंगल ...