डीआईजी ढकाल नेपाल प्रहरीको प्रवक्ता तोकिए

Advertisement

काठमाडौं । डीआईजी भीमप्रसाद ढकाललाई नेपाल प्रहरीको प्रवक्ता तोकिएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका डीआईजी ढकाललाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको हो ।

Advertisement

सचिवालयका अनुसार प्रवक्ता ढकाललाई ९८५१२–९२१११ र इमेल ठेगाना [email protected] मा सम्पर्क गर्न सकिने छ ।

Advertisement

Advertisement