Advertisement

स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत बालबालिकाका परिवारको निःशुल्क स्वास्थ्य बीमा गर्ने भएको छ । पछिल्लो समय सामुदायिक विद्यालयमा विद्यार्थीको सङ्ख्या घट्दै गएकाले अभिभावक र विद्यार्थीलाई आकर्षित गर्न निःशुल्क स्वास्थ्य बीमाको अवधारणा अघि बढाइ...

काठमाडौं । आज २०८०, माघ १ गते सोमबार । सन् २०२४ जनवरी १५ तारिख । नेपाल राष्ट्र बैंकले विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपियाँ १०० को खरिद दर १६० रुपियाँ र बिक्री दर भने १६०.१५ पैसा रहेको छ ।  त्यसैगरी, अ...

काठमाडौं । आजदेखि (माघ १) काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण सुरु हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय परिसरबाट मेलम्ची खानेपानी पथान्तरण तथा पुनः वितरणको शुभारम्भ गर्ने कार्यक्रम छ ।  अनामनगर, म...

काठमाडौं । प्रत्येक वर्ष सौरमासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दानआदि गरी मनाइँदै छ । माघे संक्रान्तिका दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायतका स्थानमा माघ स्नान गर्न भक्तजन...

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव परेको छ । वाग्मती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । साथै तराईका अधिकांश स्थानहरूमा हु...

काठमाडौं । गरिमा विकास बैंकको १७औं वार्षिक साधारण सभा आज सम्पन्न भउको छ ।  सभाले ९.५० प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश पारित गरेको हो । हाल ५ अर्ब १८ करोड ७६ लाख रुपियाँ चुक्ता पुँजी रहेको बैंकको साधारणसभाबाट बोनस शेयर पारित भएस...

काठमाडौं । ज्योति विकास बैंकको १६औं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा सभा सम्पन्न भएको हो ।  सभाले बैंकको आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  लाइफ इन्स्योरेन्स कम्पनीले सम्पन्न गरेको उक्त सभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर प्रस्ताव पारित भएको छ भने ६ जना संचालक समेत चयन भएका छन् । उक्त साधारण सभाबाट २०७८।७...

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड एनटीसीले आफ्नो १६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । टेलिकमले हिजो सम्पन्न गरेको साधारणसभाले आर्थिक वर्ष २०७९।८० को मुनाफा रकमबाट प्रतिशेयर ४० रुपियाँका दरले शेयरधनीहरुलाई नगद लाभांश दिने भएको हो । साधारणसभामा करिब...

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिना अर्थात मंसिर मसान्ससम्म नबिल बैंकले २ अर्ब ९६ करोड नाफा कमाएको छ ।  नबिलले सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा कमाएको आज राष्ट्र बैंकले प्रकाशित गरेको तथ्याङ्कमा उल्लेख छ ।  त्यस्तै ग्लोबल आईएमई बैं...

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कोशी प्रदेशमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । बैंकले शनिवार इलाम जिल्ला इलाम नगरपालिका वडा नं. ४ स्थित मलाटे आधारभुत स्वास्थ्य चौकीमा १६० भन्दा बढि मह...

सियोल । प्योङयाङले दक्षिण कोरियासँगको तनावपूर्ण सामुद्रिक सीमा नजिक ‘प्रत्यक्ष हतियार प्रहार’ को अभ्यास गरेको केही दिनपछि उत्तर कोरियाले आइतबार अर्को एउटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियालीसेनाले जनाएको छ । “उत्तर कोरियाले पूर्वी स...

काठमाडौं । मुक्तिनाथ विकास बैंकको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । पोखरामा सम्पन्न सत्रौं वार्षिक साधारणसभाले १०.२६ प्रतिशत लाभांश पारित गरेको छ ।  २०७९/८० को नाफाबाट ९.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५१ प्रतिशत नगद लाभांश पारित गरिएको ...

काठमाडौं । होटल संघ नेपाल (हान) ले माघ २ गते नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ । संघले माघ २ गतेका दिन काठमाडौंमा नेपाल सत्कार दिवसको आयोजना गर्न लागेको र त्यसको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लाग...

काठमाडौं । मानुषी लघुवित्त र श्रीजनशील लघुवित्त एक आपसमा गाभिने भएका छन् । मानुषी लघुवित्तको शनिबार बनेपामा सम्पन्न विशेष साधारण सभामा मर्जर सम्बन्धी प्रस्ताव पारित गरेको हो ।  सभाले ७३ः१०० को अनुपातमा शेयर आदान प्रदान गर्ने प्रस्ताव पनि पारित गरेको छ । सभाले ...

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला ६ सय रुपियाँ र चाँदी प्रतितोला २० रुपियाँ बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज छापावाल सुन प्रतितोला १ लाख १९ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपियाँमा कारो...

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्धको अन्तिम सुनुवाइ हुँदैछ । सुनुवाइका लागि रौतहट जिल्ला अदालतमा पेसी तोकिएको छ ।  विस्फोटक पदार्थको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा आलमलगायत ११ जनाविरुद्ध दायर...

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले आफ्नो २०औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।  गत शुक्रबार काठमाडौंको थापागाउँमा रहेको बानेश्वर ब्याङ्क्वेटमा कम्पनीका अध्यक्ष संतिश न्यौपानेको अध्यक्षतामा साधारणसभा सम्पन्न भएको हो ।  साधारणसभाले अध्यक्षले प्रस्तुत गरेको ...

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मल्ल राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित भएकी हुन् । सञ्चालक समिति २५ सदस्यीय र तीन सदस्यीय लेखा सुप...

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुग्ध विकास संस्थान (डिडिसी) का उपमहाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको छ ।  कृषि मन्त्रालयले महाप्रबन्धक सञ्जीव झालाई पुस २५ गतेदेखि लागू हुने गरी मन्त्रालय झिकाएपछि अधिकारीलाई...

कर्णाली । कर्णाली प्रदेश सरकारले एक वर्षको अवधि पूरा गरेको छ । प्रदेश सरकारले यस अवधिमा गरेका कार्यसम्पादनका काम र उपलब्धिबारे मुख्यमन्त्री राजकुमार शर्माले शनिबार कार्यप्रगति सार्वजनिक गरेका छन् । मुख्यमन्त्री शर्माले प्रदेश सरकारले प्रदेशको विकास निर्माणका काम सञ्चालन तथ...

काठमाडौं । सार्वजनिक संस्थानहरूमध्ये पछिल्ला दिनमा आर्थिकरूपमा सबल बन्दै गएको नेपाल विद्युत् प्राधिकरणले ६० अर्ब रुपियाँबराबरको साधारण शेयर (आईपीओ) बिक्री गर्ने भएको छ । प्राधिकरणले संस्थाको वित्तीय पुनःसंरचना गरी नेपाल विद्युत् प्राधिकरण ऐन, २०४१ बमोजिम संस्थाको शेयर...

झापा । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च ...

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पूर्व–पश्चिम रेलमार्गको भरतपुर क्षेत्रमा सर्भे स्थगन भएको बताएका छन् । भरतपुर महानगरपालिकाले आयोजना गरेको पूर्व–पश्चिम रेलमार्गको सर्भेका क्रममा भरतपुर महानगरपालिका क्षेत्रभित्र देखिएका समस्याका सम्बन्धमा ...

मकवानपुर । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले जीर्ण तथा बन्द उद्योगलाई सार्वजनिक निजी साझेदारी (पिपिपी) मोडलमा सञ्चालन गर्नुपर्ने बताएका छन् ।  उद्योग संघ मकवानपुरको २२औं साधारणसभा एवं अधिवेशनलाई सम्बोधन गर्दै मन्त्री रिजालले बन्द तथा जीर्ण उद्योग पिपिप...