Advertisement

चितवन । खैरहनी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा इलाका प्रहरी कार्यालय मनहरीमा कार्यरत प्रहरी वरिष्ठ हवल्दारको मृत्यु भएको छ । खैरहनी–८ बाबा पेट्रोलपम्पस्थित पूर्वपश्चिम राजमार्गमा मनहरिबाट खोलेसिमलतर्फ जाँदै गरेको बागती प्रदेश०३–००३प ६३७ नम्बरको मोटर...

काठमाडौं । आज २०८१ भदौ ३, अगस्ट १९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी र हङकङ डलरको भाउ आइतबारको तुलनामा स्थिर छ ।  आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०१ रुपियाँ र बिक्री मूल्य १३४.६१ रुपियाँ तोक...

काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन, जनैपूर्णिमा (ऋषि तर्पणी) पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ । आजका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षास...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहँदा अहिले देशभर आंशिकदेखि साधारण बदली रहेको छ ।  सबै प्रदेशका एक-दुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेक...

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दूग्ध किसानको समस्याबारे आफू जानकार रहेको भन्दै जसरी पनि भुक्तानी पाउनुपर्नेमा जोड दिएका छन् । उनले यसका लागि अर्थ मन्त्रालयसँग कुरा गरिरहेको पनि जानकारी दिए ।  राष्ट्रिय दुग्ध विकास बोर्डको समन्वयमा आ...

काठमाडौं । आजदेखि सुरु यू-२० पुरुष साफ च्यामिपयनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले सुखद् सुरुवात गरेको छ ।  सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले श्रीलङ्कालाई १–० गोलअन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । जितसँगै नेपालल...

काठमाडौं ।  डा. गोविन्द केसीले मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् । उनले फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र बी...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामेमा तत्काल विद्युत्को व्यवस्था गर्न निर्देशन दिएका छन् ।  ऊर्जामन्त्री खड्काले आज नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई टेलिफोन ...

काठमाडौं । नेपालको आतिथ्यता क्षेत्रको विकास एवं प्रवर्द्धनमा टेवा दिने उदेश्यका साथ यहि असोज १० गतेदेखि काठमाडौंमा नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने भएको छ ।  आज काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल हस्पिटालिटी कन्क्लेभ २०२४ को आयोजना हुने बारे ...

काठमाडौँ । सरकारले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक २०८१’ संसद्मा दर्ता गरेको छ ।  सरकारको नीति तथा कार्यक्रम एवम् वार्षिक बजेट पेस गर्ने प्रक्रियामा हुने छलफलका लागि पर्याप्त समय उपलब्ध गराउन, बजेट प्रण...

काठमाडौँ । पदयात्रा (ट्रेकिङ) व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को नयाँ कार्यसमिति निर्वाचनका लागि अध्यक्षका प्रत्यासी राजेन्द्रप्रसाद सापकोटाले प्यानलसहित उम्मेदवारी घोषणा गरेको गर्नुभएको छ । शनिबार आयोजित कार्यक्रममा सापकोटा नेतृत्वको समूहल...

काठमाडौं । अब शेयर बजारमा इन्साइडर ट्रेडिङ (भित्री कारोबार) गर्नेलाई तीन करोड रुपियाँसम्म जरिवाना तिराउने प्रस्ताव  गरिएको छ । हालै प्रतिनिधि सभामा दर्ता भएको धितोपत्र सम्बन्धी (पहिलो संसोधन) विद्येयक, २०८१ मा यस्तो प्रस्ताव गरिएको हो ।विद्येयकमार्फत कैद सजायको सीम...

बैंकक । थाई नरेश महा वजिरालोङ्कर्नले आइतबार मुलुकको आगामी प्रधानमन्त्रीका रूपमा पेन्टोङ्टार्न सिनावात्रालाई औपचारिकरूपमा अनुमोदन गरेका छन् ।   सिनावात्राको नियुक्ति पछिल्लो सातामा थाई राजनीतिमा धेरै उतारचढावपछि भएको हो । यस अवधिमा संवैधानिक अदालतले सोही फेउ...

म्याग्दी । विश्व कीर्तिमान कायम गर्ने उद्देश्यले मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा आयोजना गरिएको तेस्रो मुस्ताङ गल्फ प्रतियोगिताको उपाधि इन्द्रधारा विष्टले जितेका छन् ।   लोमान्थाङ गाउँपालिका र मुस्ताङ गल्फ कोर्सले आयोजना गरेको प्रतियोगिताको महिलातर्फको...

फिक्कल, इलाम । चुलाचुली गाउँपालिकाका अधिकांश मुख्यसडक कालोपत्रे भएका छन् । सङ्घीय सरकार र प्रदेश सरकारसँगको साझेदारी एवं गाउँपालिकाको बजेटमा छवटै वडा कार्यालय जोड्ने सडक कालोपत्रे गरिएको चुलाचुली गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले जानकारी दिए ।  चुलाचुली ...

काठमाडौं । नेकपा एमालेको सामाजिक सेवा केन्द्रले बाढीपीडितलाई सहयोग गर्ने भएको छ । केन्द्रले सोलुखुम्बुको थामेमा आएको बाढीपीडितलाई ३० लाख रुपियाँबराबरको राहत सामग्री सहयोग गर्ने भएको हो ।  पूर्वराज्यमन्त्री एवं उद्योगी मोती दुगडले थामेमा आएको बाढीले ठूलो ...

काठमाडौं । संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।  बैठक आज दिउँसो सवा १ मा बस्नेछ । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ सभासमक्ष पेस गर्ने सम्भावित कार्यसूची छ...

सप्तरी । बोदेबरसाइन नगरपालिकामा पहिले नै गरिसकेको कामलाई फर्जी उपभोक्ता समितिमार्फत गरेको देखाएर रकम हिनामिना गरिएको आरोप लगाइएको छ । बोदेबरसाइन नगरपालिका–९ देउरीमा आर्थिक वर्ष २०७७/७८ मा मधेस प्रदेश सरकारअन्तर्गतको भौतिक पूर्वाधार कार्यालय सिरहा, सम्पर्क ...

काठमाडौं । आज २०८१ भदौ २, अगस्ट १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ । आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०१ रुपियाँ र बिक्री मू...

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव रहेकाले अहिले साधारणदेखि पूर्णतया बदली रहेको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज ​...

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’को उद्घाटन सत्रलाई शनिबार भर्चुअलरुपमा सम्बोधन गरेका छन् ।  करिब १५ राष्ट्रप्रमुुख तथा सरकार प्रमुखले सम्बोधन गरेको सम्मेलनमा आफूले पनि सम्बोधन गरेको प्रधानम...

बेइजिङ । चीनको युवा बेरोजगारी दर जुलाई महिनामा बढेर १७.१ प्रतिशत पुगेको आधिकारिक तथ्याङ्कले देखाएको छ जुन यस वर्षकै सबैभन्दा उच्च हो ।    राष्ट्रिय तथ्याङ् विभागको तथ्याङ्क अनुसार १६–२४ वर्ष उमेर समूहका मानिसहरुको बेरोजगारी दर जुन महिनामा १३.२ प्र...

सोलुखुम्बु । बाढीपछि सोलुखुम्बुको नाम्चेभन्दा माथिको आवातजावत ठप्प भएको छ ।  शुक्रबार थामे खोलामा आएको बाढीले खुम्बु पासाङल्हामु गाउँपालिका–३ फाक्दिङदेखि नाम्चे जाने पर्यटकीय पदमार्ग कटान गर्दा तल्लोक्षेत्रबाट सगरमाथा क्षेत्रबीचको आवातजावत ठप्प बनेको इलाका ...

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा धवलशम्सेर राणाले देशलाई सही मार्गमा ल्याउन राजसंस्थावादी, हिन्दूवादी र राष्ट्रवादीहरु एक ठाउँ उभिनुपर्ने बताएका छन् । आफ्नो पार्टीको कार्यक्रममा शनिबार उनले भने, ‘देशको समग्र अवस्था बाटो भुलेको यात्री जस्तो भएको ...

काठमाडौँ । क्यानडास्थित नेपाली राजदूतावासले निकट भविष्यमै नयाँ शैक्षिकसत्रको सुरुआत हुन लागेकाले अध्ययनका लागि क्यानडा आउने  तयारी गरिरहेका नेपाली विद्यार्थीलाई सुझाव दिएको छ । दूतावासले क्यानडा बसाइ र अध्ययन सहज एवं समस्यारहित बनाउनका लागि विभिन्न सुझाव जारी ...