अमेरिकी डलर र युरो घट्दा पाउन्ड बढ्यो, यस्तो छ आजको विदेशी विनिमय दर

Advertisement

काठमाडौं । आज २०८१ भदौ २, अगस्ट १८, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र युरोपियन युरोको मूल्य घटेको छ भने बेलायती पाउन्ड स्टर्लिङ बढेको छ ।

आज अमेरिकी डलर १ को खरिद मूल्य १३४.०१ रुपियाँ र बिक्री मूल्य १३४.६१ रुपियाँ तोकिएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रबार खरिद १३४.०२ रुपियाँ र बिक्री १३४.६२ रुपियाँ रहेको थियो । 

Advertisement

त्यस्तै शुक्रबार युरोपियन युरो १ को खरिद १४७.५८ रुपियाँ र बिक्री १४८.२४ रुपियाँ रहेकामा आइतबारका लागि भने खरिद १४७.२८ रुपियाँ र बिक्री १४७.९४ रुपियाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । 

अघिल्लो कारोबार दिनमा पाउन्ड १ को खरिद दर १७२.३४ रुपियाँ र बिक्री दर १७३.११ रुपियाँ थियो । तर आज बढेर खरिद १७२.९२ रुपियाँ र बिक्री १७३.६९ रुपियाँ पुगेको छ । 

विस्तृतमा हेर्नुहोस् आज कुन मुद्राको विनिमय दर कति ?
 

मुद्रा

एकाइ

खरिद दर (शुक्रबार)

खरिद दर (आज)

बिक्री दर (शुक्रबार)

बिक्री दर (आज)

अमेरिकी डलर

१३४.०२

१३४.०१

१३४.६२

१३४.६१

युरोपियन युरो

१४७.५८

१४७.२८

१४८.२४

१४७.९४

पाउन्ड स्टर्लिङ

१७२.३४

१७२.९२

१७३.११

१७३.६९

स्विस फ्रांक

१५४.६९

१५४.४८

१५५.३९

१५५.१७

अस्ट्रेलियन डलर

८८.८६

८८.८४

८९.२६

८९.२४

क्यानेडियन डलर

९७.७९

९७.५९

९८.२२

९८.०२

सिंगापुर डलर

१०१.७३

१०१.६१

१०२.१९

१०२.०७

जापानी येन

१०

९.१०

९.०५

९.१४

९.०९

चिनियाँ युआन

१८.७२

१८.७१

१८.८१

१८.७९

साउदी रियाल

३५.७१

३५.७१

३५.८७

३५.८७

कतारी रियाल

३६.७५

३६.७५

३६.९२

३६.९१

थाइ भाट

३.८३

३.८३

३.८५

३.८५

युएइ दिराम

३६.४९

३६.४८

३६.६५

३६.६५

मलेसियन रिंगिट

३०.२२

३०.२४

३०.३५

३०.३८

कोरियन वन

१००

९.८७

९.८८

९.९१

९.९२

स्विडिस क्रोनर

१२.८२

१२.७५

१२.८७

१२.८०

डेनिस क्रोनर

१९.७८

१९.७४

१९.८६

१९.८३

हङकङ डलर

१७.२०

१७.१९

१७.२८

१७.२७

कुबेती दिनार

४३८.१९

४३८.१४

४४०.१५

४४०.१०

बहराइन दिनार

३५५.५६

३५५.५३

३५७.१५

३५७.१३

 

 

                       

 

Advertisement

Advertisement