Advertisement

काठमाडौं । कालो सूचीमा परेको फर्म वा कम्पनीसँग जेभीमा रहेपनि कालोसूचीमा नपरेको फर्मले निक्षेप खाता सञ्चालन र कर्जा कारोबार गर्न पाउने भएको छ ।  नेपाल राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुका लागि एकीकृत निर्देशन २०८० मा संशोधन गर्दै नयाँ न...

काठमाडौं । शेयर कारोबार हुने अवधि २४ मिनेट थप भएको छ । नेपाल सटक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले आजका लागि ३ः२४ बजेसम्म कारोबार हुने जनाउको हो ।  आज नेप्सेको सिस्टममा बिजुली अवरुद्ध हुँदा शेयर बजार नियमित समय ११ बजेभन्दा २४ मिनेट ढिला खुलेको थियो ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप २८) मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज संयुक्त अरब इमिरेट्सको दुबई प्रस्थान गर्दै छन् ।  प्रधानमन्त्री आज राति ...

काठमाडौँ । सरकारले राष्ट्रियसभाको रिक्त हुने सदस्य पदका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शकै आधारमा उक्त दिन निर्वाचन गर्ने निर्णय गरेको सरकारका प्रवक्...

काठमाडौं । नेकपा एमालेले मंसिर १४ देखि पुस २ गतेसम्म मध्यपहाडी राजमार्ग लक्षित महाकाली–मेची अभियान शुरु गर्न लागेको छ ।  पुष्पलाल राजमार्ग भनेर समेत भनिने यो सडक आफ्नो पार्टीको सरकारको पालामा सुरु भएकाले सो कुरालाई बजारीकरण गर्न एमालेले यो अभियान स...

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही मङ्सिर २७ गतेदेखि आफ्नो ३२ वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने भएको छ ।     कामपा स्वास्थ्य विभागका अनुसार २७ गतेदखि प्लाष्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण नि...

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन  संस्थानको स्नातक (बिइ, बिआर्क) तहको प्रवेश परीक्षामा गत वर्षको तुलनामा आवेदन दिने विद्यार्थी धेरै भए पनि अनुपस्थित हुने विद्यार्थीको सङ्ख्या केही बढेका छन् । अध्ययन संस्थानभित्र विद्यार्थी सङ्गठनले शुल्क नबढाउन आन्दोल...

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले तिहार अघि भाइटीकालाई लक्षित गरि आयोजना गरेको एनसेल लघु चलचित्र प्रतियोगिताको विजेताहरुलाई सम्मान गरेको छ । मंगलबार एनसेल आइकन लैनचौरमा आयोजित विशेष समारोहमा भाइटीका थिममा आयोजित यस प्रतियोगिताका विजेताहरुलाई पुरस्कार प्रदान ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले पदबाट राजीनामा दिएका छन् ।  उनले मंगलबार कम्पनी सञ्चालक समितिका अध्यक्ष दिनेश उपाध्यायलाई राजीनामा पत्र बुझाएका हुन् । बरालले व्यक्तिगत र घरायसी कारण देखाउँदै राजीनामा दिएका हुन् ।&n...

काठमाडौँ । “विदेशी पर्यटक आउँछन् सामान भने स्वदेशी पर्यटकले किन्छन्”, वसन्तपुर दरबार क्षेत्रमा विगत ४० वर्षदेखि हस्तकलाको व्यावसाय गर्दै आउनुभएका रामकृष्ण सिटौलाले भने, “अहिले व्यापारको सिजनमा पनि व्यापार सुस्त छ, मुस्किलले बोनी हुन्छ ।”  ...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका मैनापोखरमा कार्यरत प्रहरी नायब निरीक्षक पवन साउदलाई घुस लिँदै गरेको अवस्थामा पक्राउ गरेको छ । आयोगले प्रहरी नायब निरीक्षक साउदले लागू औषधको मुद्दा मिलाइदिने कार्यमा सहजीकरण गरिदिने प्रयो...

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले आज मंसिर १० गतेदेखि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिन १३ गते बुधबार अन्तिम दिन हो ।  इच्छुक लगानीकर्ताहरुले बुधबार बैंकिङ समयभित्र आवेदन दिन सक्ने बिक्री प्रबन्धक हिमालयन क्यापिटलले जनाएको छ । यसअघि वैदे...

काठमाडौं । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘क्यूआर कोड’बाट सेवा सुरू गरेको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीमप्रसाद ढकालका अनुसार नेपाल प्रहरी कार्ययोजना र सुरक्षित कर्णाली विशेष अभियान–२०८० अन्तर्गत यो कार्यको सुरू...

काठमाडौं । यही मंसिर सात गते इण्डियन च्याम्वर अफ कमर्शले आयोजना गरेको चौथो आइसीसी इमर्जिङ एशिया कन्क्लेभमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी सम्मानित भएको छ । कम्पनी भारतको मुम्वईमा आयोजित कार्यक्रममा ग्रोथ इन न्यू बिजनेश प्रिमियम इन नेपाल अवार्डबाट सम्मानित भएको थियो ।&nb...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आरके (राजेन्द्रकुमार) शर्मा पक्षले बद्री केसी समूहले पेल्दैमा आफूहरु पछि नहट्ने अडान लिएको छ ।  मंगलबार पत्रकार सम्मेलन गरेर उनले कृतिमरुपमा संस्था कब्जा गर्ने रणनीतिमा गएको बताउँदै संस्थालाई एकतावद्ध बनाउनका लागि ...

काठमाडौं । शेयर बजार झिनो अंकले घटेको छ । नेप्से तल झरेसँगै कारोबार रकम पनि ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.१७ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८९४.५३ अंकमा ओर्लिएको छ ।  आज ...

काठमाडौँ । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ । मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्...

काठमाडौं । होटल संघ नेपाल (हान) को संयोजकत्वमा अध्यक्ष विनायक शाहको नेतृत्वमा गएको पर्यटनसँग सम्बन्धित संघ संस्थाहरुको सञ्जाल टुगेदर फर टुरिजम (पर्यटनका लागि सँगसँगै) ले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई  भूकम्प पीडितका लागि राहत रकमका साथै राहत सामग्री हस्ता...

काठमाडौं । एभरेष्ट बैंकले विद्युतीय साक्षरता अन्तर्गत वित्तीय चेतनामूलक भिडियोहरु निर्माण गरेको छ ।  आम जनमानसमा डिजिटल बैंकिङप्रति जागरुक तथा सजग बनाउने उद्देश्यका साथ निर्माण भएका उक्त भिडियोहरुको ५ श्रृंखला रहेको र क्रमवद्ध रुपमा जारी गरिने बैंकका बजार तथा...

काठमाडौं । रोजगारीको प्रलोभन देखाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।  काठमाडौँ महानगरपालिका–९ रातोपुलस्थित नुवाकोट ब्यूटी पार्लर एण्ड स्पा सेन्टरका सञ्चालक सङ्खुवासभा चिचिला गाउँपालिका–१ घर भएका ४३ वर्षीय दिनेश पौ...

पेरिस । जलवायु परिवर्तनले पहिले नै विश्व अर्थतन्त्रबाट अर्बौं डलर कम गरिरहेको र यसबाट विकासोन्मुख मुलुकहरू सबैभन्दा बढी प्रभावित भएको कोप२८ जलवायु शिखर सम्मेलनअघि मङ्गलबार प्रकाशित एउटा नयाँ प्रतिवेदनले बताएको छ । डेलावेयर विश्वविद्यालयको प्रतिवेदनले जनसङ्ख्याको आधार...

काठमाडौं । हिमालय रोडिज सिजन ५ को उपाधि सञ्जिप राईले हात पारेका छन् ।   सोमवार साँझ सम्पन्न फाइनल प्रतिष्पर्धामा खोटाङका राईले उपाधिसँगै १० लाख रुपियाँ नगद र यामहा मोटरसाइकल समेत प्राप्त गरे । उपविजेता विश्व मगरले ५० हजार रुपियाँ प्राप्त गरे ।  कार्...

मनहरी । हेटौँडामा भोलिदेखि ‘हेटौँडा कप एसियाली खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता २०८०’ को आयोजना हुने भएको छ ।  आज आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश र श्रीलङ्काका गरी एक सय २० जना खेलाडीको सहभागिता रहने संघका ...

काठमाडौं । इजरायल र हमासबीच गाजामा ६ हप्ताभन्दा बढी रक्तपातपूर्ण द्वन्द्वपछि कतार, इजिप्ट र अमेरिकाको मध्यस्थतामा शुक्रवारबाट शुरु भएको चार दिने मानवीय युद्धविराममा पुगेका छन् ।  युद्धविराम सम्झौताको आधारमा, हमासले इजरायलमा राखिएका केही प्यालेस्टिनी बन्दीहरूको ब...

काठमाडौं । लुम्बिनी चिनी मिलको प्रदुषण न्युनिकरण गर्न माग गर्दै स्थानियहरु आन्दोलित भएका छन् ।  पश्चिम नवलपरासीको सुनवल नगरपालिकामा सञ्चालित लुम्बिनी चिनी मिलको बढ्दो प्रदुषणले स्थानीयको जनस्वास्थ्यमा प्रतिकुल असर पारीरहेकोले उक्त प्रदुषण न्युनिकरण गर्न मिलसँग माग ग...