Advertisement

काठमाडौं । संविधानविद् डा. भीमार्जुन आचार्यले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाल वायुसेवा निगमले गरेको व्यवहारप्रति प्रधानमन्त्री दाहाल र निगमले सम्वन्धित यात्रुसँग क्षमा माग्दै क्षतिपूर्ति समेत दिनुपर्ने बताएका छन् ।  प्रधानमन्त्रीलाई चाँडै यूएई (संयुक्त अरव ...

काठमाडौँ । सरकारले खाद्य तथा पोषण सुरक्षा आयोजनाका लागि विश्व बैंकबाट दुई करोड अमेरिकी डलर अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्ले यही मङ्सिर ७ र १३ गते गरेका निर्णयबारे जानकारी दिँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले शिक्षा क्षे...

मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–२ धवाडीपुलस्थित भित्री सडकखण्डमा आज दिउँसो मोटरसाइकल दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा परेर गम्भीर घाइते भएका मकवानपुरगढी–२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङ्ता...

काठमाडौं । गत कात्तिक १७ मा जाजरकोट, रुकुम र आसपासका क्षेत्रहरूमा गएको भूकम्पबाट प्रभावितहरुका लागि एशियन पेन्टस् नेपालले ५० लाख रुपियाँ सहयोग गरेको छ ।   विपद् प्रभावित क्षेत्रमा सरकारको पुनस्र्थापना र पुनर्निर्माणको प्रयासमा सहयोग पुर्याउन र विपद्बाट पीडितहरूल...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले जनतामा अन्योल र निराशा र जनता विदेश पलायन हुँदै जाँदा प्रतिक्रियावादी शक्तिहरु सल्बलाउन थालेको भन्दै आलोचना गरेका छन् ।  बिहीवार बैतडीको गोठलापानी आयोजित महाकाली—मेची अभियानअन्तर्गतको कार्यक्रमा उनले अहिले र...

काठमाडौं । देशको अहिलेको आर्थिक अवस्था विषम खालको छ । आर्थिक मन्दी, उपभोक्ताको क्रयशक्तिमा आएको शिथिलता, सञ्चालन खर्चमा भएको वृद्धि, सरकारले पुँजीगत बजेट खर्च गर्न नसक्दा सानादेखि ठूला उद्योग व्यवसाय समस्यामा पर्न थालेका छन् ।  पछिल्लो आर्थिक परिस्थितिकै कारण औद्योग...

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । लगातार चौथो दिन बजार ओरालो झरेको हो ।  यसैक्रममा आज बजार १८.०६ अंकले घटेको हो । ०.९६ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १८५८.५३ अंकमा झरेको छ ।  आज २८९ कम्पनीका ४५ लाख ९५ हजार ५ सय ५३ कित्ता शेयर किनब...

काठमाडौ । नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले म्याक्सचेञ्ज मेला कार्यक्रम आयोजना गर्न लागेको छ । यस मेलामा जुनसुकै ब्राण्डका पुराना गाडीहरुसंग टाटाको नेपालमा सर्वाधिक रुचाइएको टाटा नेक्सन म्याक्स साट्न सकिनेछ ।  ग्राहकको परि...

बेइजिङ । चीनमा नोभेम्बर महिनामा कारखाना गतिविधिमा लगातार दोस्रो महिना सङ्कुचन भएको आधिकारिक तथ्याङ्कले बिहीबार बताएको छ । यसबाट सरकारमाथि सङ्कटग्रस्त अर्थतन्त्रका लागि अझ बढी सहयोग प्रदान गर्नुपर्ने दबाब बढेको छ । राष्ट्रिय तथ्याङ्क ब्युरोका अनुसार कारखाना उत्पादनको प्र...

सर्लाही । सर्लाहीका उखु उत्पादक किसान उखुको मूल्य निर्धारण नहुँदै सस्तोमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका छन् । जिल्लाका उखु मिलले समयमै भुक्तानी नदिएपछि उखु उत्पादक किसान सस्तो मूल्यमा सक्खर उद्योगलाई उखु बेच्न बाध्य भएका हुन् । जिल्लामा रहेका  उखु मिलमध्ये हरि...

काठमाडौं । नेपालमा हुन्डाई गाडीहरुको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अनबिटेबल एक्सचेन्ज’ अफर योजना ल्याएको छ ।  आज मंसिर १४ गतेबाट सुरु भएको यो योजनामा आफ्नो कुनै पनि ब्रान्डको गाडी ल्याएर हुन्डाईको उत्कृष्ट, गुणस्तरीय र विश्वसनीय इन्...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले चितवन रत्ननगरका दूई विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।   रत्ननगर वडा नं. १ निवासी सरस्वती चौधरीका दुई सन्तानलाई कम्पनीको तर्फबाट एकवर्षको ला...

काठमाडौं । बिहीबार पनि सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज हिजोजस्तै छापावाल सुन प्रतितोला १ लाख १९ हजार ३ सय र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदी प्रतितोला १ ह...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीतिको पहिलो समीक्षामा मौद्रिक नीतिले गरेका व्यवस्थालाई खुकुलो बनाउन व्यवसायीहरुले माग गरेका छन् ।  विगत डेढ वर्षदेखि लिएको कसिलो मौद्रिक नीतिलाई पहिलो समीक्षामार्फत खुकुलो बनाउनुपर्ने माग निजी क्षेत्रले राखेको...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणसँग जोडिएर पुर्पक्षका लागि थुनामा रहेका नेताद्धय बालकृष्ण खाँड र टोपबहादुर रायमाझीलाई धरौटीमा रिहाईको तयारी भइरहेको समाचार आएपछि पीडितहरु आक्रोसित भएका छन् ।  आफूहरुलाई न्यायको सुनिश्चितता नगरी यस प्रकरणसँग जोडिएका न...

काठमाडौं । व्यवसायी एवं अभियान्ता दुर्गा प्रसाइँले पाँच लाख रुपियाँसम्म ऋण मिनाहा गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई सन्देश पठाएको दावी गरेका छन् ।  एक युट्युव च्यानलसँगको कुराकानीमा उनले भने, ‘प्रचण्डले त खबर पठाइसक्नु भयो मलाई । दुर्गाजी ! २० लाख...

काठमाडौं । इजिप्टले चिनियाँ पर्यटन बजारमा आफ्नो हिस्सा बढाउने देशको महत्वाकांक्षी रणनीतिको एक भागको रूपमा २०२८ सम्ममा वार्षिक ३० लाख चिनियाँ पर्यटकहरू आकर्षित गर्ने लक्ष्य बनाएको छ ।  इजिप्टका पर्यटन तथा पुरातात्विक मन्त्री अहमद इसाले यसबारे जानकारी गराए । इजिप्ट...

काठमाडौं । होटल, क्यासिनो तथा रेष्टुरेण्टका मजदुरहरुले आफूहरुको न्यूनतम मासिक पारिश्रमिक कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन् ।  सामाजिक सुरक्षा कोषमा आवद्ध हुन पनि सरकारले आफूहरुलाई तोकिदिएको मासिक पारिश्रमिक कार्यान्वयनमा ल्याउन ढिलाई गर्न नहुने उनीहरुको ...

काठमाडौँ । काठमाडौँ महानगरपालिका–३१ शङ्खमुलबाट एक हजार दरको नोट पाँच थान र पाँच सय दरको नोट एक थान गरी जम्मा छ थान नक्कली जस्तो देखिने नोटसहित एकजना पक्राउ परेका छन् । धादिङ गजुरी गाउँपालिका–४ घर भई काठमाडौँ शङ्खमुल बस्ने २३ वर्षीय सन्तोष चेपाङलाई...

काठमाडौं । विश्व प्रख्यात लुब्रिकेन्ट्स ब्रान्ड मोटुललाई नेपाली बजारमा आईएमई ग्रुपले बिक्री वितरण गर्ने भएको छ । विगत लामो समयदेखी नेपाली बजारमा उपलब्ध रहँदै आएको मोटुललाई अव उप्रान्त आधिकारिक रुपमा बिक्रीवितरण गर्न कम्पनीले आईएमई ग्रुपलाई नयाँ बिक्रेताको रुपमा नियुक्त गर...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले वर्तमान व्यवस्था भित्र रहेर नागरिकको अवस्था परिवर्तन गर्न आफूहरु आएको बताएका छन् ।  पछिल्लो समयमा अहिलेको व्यवस्थाबाट देश र जनताको अवस्था परिवर्तन हुने भन्दै आन्दोलन र असन्तुष्टि बढ्दै गएको बेला लामिछानेले ...

काठमाडौं । अर्थमन्त्री एवं नेपाली काँग्रेसका नेता प्रकाशशरण महतले अहिलेको प्रणाली जनताबाट स्थापित भएको दावी गर्दै यो प्रणाली कमजोर नरहेको बताएका छन् ।  बुधवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकपछि बोल्दै उनले वर्तमान संघी...

नयाँदिल्ली । यात्रीको उद्दण्ड व्यवहारका कारण म्युनिखबाट बैङ्ककका लागि उडेको लुफ्थान्साको विमानलाई बुधबार दिल्लीतर्फ मोडिएको छ ।  “विशेषरूपमा पति–पत्नीबीचको विवादका कारण बोर्डमा कोलाहलपूर्ण आचरणको रिपोर्ट आएपछि केबिन चालक दलले यस्तो निर्णय गरेको हो&r...

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो चार महिना (कात्तिक सम्ममा) जीवन बीमा कम्पनीहरुले ४९ अर्ब ४४ करोड रुपियाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् ।  गत आर्थिक वर्षको समीक्षा अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले ४६ अर्ब १ करोड रुपियाँ मात्रै बीमाशुल्क संकलन गरेका थिए ...

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकाका राजस्व शाखा एवं प्रमुख नायब सुब्बालाई सरकारी दस्तखत कीर्ते गरेको कसुरमा प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्ने नायब सुब्बा नगरपालिकाका राजस्व शाखा प्रमुख ४७ वर्षीय गुरुप्रसाद ढकाल रहेका छन् ।...