Advertisement

काठमाडौँ । आइएमई पेले मन्थ अफ लभ अफर सञ्चालनमा ल्याएको छ । अफर अनुसार आइएमई पे एपमा अफर अवधिभरी कम्तीमा ३ वटा विभिन्न कारोवारको भुक्तानी गरे पश्चात ५ जनाले सामसुङ् स्मार्टफोन जित्ने मौका पाउने छन् ।  भ्यालेन्टाइन मनाइने महिना भएकाले अफरको नामाकरण पनि त्यसै...

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल विभागले १४ उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको छ ।  चालु आर्थिक वर्षको छ महिनामा सरकारले नेपाल गुणस्तर लिन अनिवार्य गरेका १४ उद्योगलाई गुणस्तर प्रमाण चिन्ह प्रदान गरेको हो । विभागले चालु आवमा सिमेन्ट, टिएमटी...

काठमाडौं । राजस्व अनुसन्धान विभागले पछिल्लो तीन महिनाको अवधिमा राजस्व चुहावटका छ मुद्दा दायर गरेको छ ।  विभागले आज प्रेस नोट जारी गर्दै गत कात्तिक दोस्रो सातायता राजस्व चुहावटसम्बन्धी छ र विदेशी मुद्रा अपचलनसम्बन्धी पाँच मुद्दा दायर गरेको जनाएको छ । त्यस्तै, वेभ...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको पक्षका कडारुपमा प्रस्तुत भएका छन् ।  सांसद पद खारेज गर्ने सर्वोच्च अदालतको फैसलामाथि कडा टिप्पणी गर्दै उनले मुद्दा हाल्नेलाई के अन्याय  भएर मुद्दा हालेको ...

काठमाडौं । नेपालमा म्याक्सस ब्राण्डका गाडीहरुको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले म्यानसरा टी ५०, टी ७० र भी ६० मोडलका गाडीहरु नेपाली बजारमा भित्राएको छ । आइतबार एक कार्यक्रमका बीच यी गाडीहरु बिक्री शुभारम्भ गरिएको हो ।  कम्पनीले सेक्सी ६०, टी ७० पिकअप ट्रक ...

इस्लामावाद । पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुशर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उनी ७९ बर्षका थिए ।  पाकिस्तानका पूर्व राष्ट्रपति मुशर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई)को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो । ...

काठमाडौं ।  रिद्धि सिद्धि सिमेन्ट उद्योगको आयोजनामा गत बुधबार एक दिने स्वास्थ्य शिविर सम्पन्न भएको छ ।  मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको कार्यालय र राक्सिराङ्ग गाउँपालिका वडा नं ४ को समन्वय तथा सहयोगमा आयोजित सो शिविरमा कलेज अफ मेडिकल साईन्ससको प्राविधि...

काठमाडौं । नेपाली काँग्रेसका नेता उमेश श्रेष्ठले आफूलाई स्वतः विजयी घोषणा गर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन दिएका छन् । सर्वोच्च अदालतले नागरिकताको अनुसुची नभरेको नाममा राष्ट्रिय स्वतन्त्र पार्टीका लोकप्रिय नेता रवि लामिछानेको साँसद पद खारेज गरेपछि श्रेष्ठले यस्तो निव...

काठमाडौं । नेकपा एमाले रौतहट–काठमाडौंसम्पर्क मञ्चले शनिबार बालाजु बाइसधारा पार्कमा बनभोज सम्पन्न गरेको छ ।   एमालेका स्थायी कमिटी सदस्य तथा सम्पर्क समन्वय समितिका ईन्चार्ज पूर्व मन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा भएको‌ बनभोज तथा जिल्ला भेलाले ...

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु दुई हजारले घटेको छ ।  अघिल्लो दिन प्रतितोला रु एक लाख छ हजार एक सयमा कारोबार भएको सुन आज प्रतितोला रु एक लाख चार हजार एक सय तोकिएको हो ।  नेपाल ...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनालले नेपाललाई अन्तर्राष्ट्रिय शैक्षिक केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन् ।  आईतवार उच्च शिक्षालय तथा माध्यामिक विद्यालय संघ (हिसान)ले गरेको कार्यक्रममा उनले नेपाली विद्यार्थीहरुलाई उच्च शिक्षाका लागि विदेश...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) विभाजित हुने संकेत देखिएको छ । यसअघि नै सरकार छोड्ने संकेत गरेको सो पार्टीले पार्टीभित्र दुई धार सिर्जना भएपछि केही ढिलाई गरेको थियो ।  सर्वोच्च अदालतको संवैधानिक इजलासले नागरिकताको अनुसुची नभरेको सामान्य विषयमा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले दाङको तुलसीपुरमा रहेको सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरी उक्त संस्थाको व्यवस्थापन आफ्नो नियन्त्रणमा लिएको छ । उक्त लघुवित्त सञ्चालनका लागि राष्ट्र बैंकबाट व्यवस्थापन समूह खटाइएको छ । बैंकले नियुक्त गरेको व्...

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको आकस्मिक बैठक बोलाएको छ । यसअघि नै सरकार छोड्ने तयारीमा रहेको सो पार्टीसँग प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी ओलीले दुई दिनको समय मागेका थिए ।  गठबन्धनमा भएको सहम...

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेलाई नै गृह मन्त्रालय दिने संकेत गरेका छन् । नेपाली कांग्रेस र आफ्नो पार्टीभित्रका केही नेताको दबाबका कारण लामिछानेलाई पुनः गृहमन्त्री बनाउन आनाकानी गर्दै आएका दाहाल केही लचक देखिएका ह...

काठमाडौं । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्मालीलाई आईएमई समूहले चन्द्रागिरि पर्वतमा निर्माण भएको चन्द्रागिरि हिल्समा शनिबार घुमाएको छ । चन्द्रागिरि हिल्स लिमिटेडमा आईएमई समूहको मुख्य लगानी छ ।  राजधानी काठमाडौंको दक्षिण&nd...

काठमाडौं । लोकप्रिय क्रिकेटर संदीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको भन्दै शनिबार विरोध प्रदर्शन भएको छ । बलात्कारको अभियोग लागेका लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विरोध प्रदर्शन गरिएको हो ।  क्यानले बलात्कारको आरोप ...

चितवन । बारीमा उत्पादित तरकारीले बजार मूल्य नपाएपछि शुक्रबार भरतपुर महानगरपालिका–३ पुलचोकस्थित सडकमा तरकारी फालेर विरोध प्रदर्शन गर्दै कृषक । तस्बिरः नारायण अधिकारी/रासस

काठमाडौं । एनआईसी एशियामा रहेको अरुको बैंक खाता ह्याक गरी रकम निकाल्ने कार्यमा संलग्न आठ जना पक्राउ परेका छन ।  ललितपुर सातदोबाटोका हरिप्रसाद ढकालले आफ्नो एनआईसी एशिया बैंकमा रहेको मोबाइल बैंकिङ खाता ह्याक गरी चार लाख रुपियाँ चोरी भएको उजुरी जिल्ला प्रहर...

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठ संयुक्त राष्ट्रसंघको प्रोटेक्सन अफ सिभिलियन साईट कोअर्डिनेटर पदमा छानिएका छन् । ग्लोबल भ्याकेन्सीअन्तर्गत खुल्ला प्रतिस्पर्धाबाट उनी उक्त पदमा छानिएका हुन् ।  दक्षिणी सुडानस्थित राष्ट्रसंघीय श...

काठमाडौं । नेपाली काँग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले राष्ट्रपतिका लागि सर्वस्वीकार्य व्यक्ति अरु कुनै पनि पार्टीमा नरहेको जिकिर गरेका छन् । । सुनसरीस्थित हरिनगर गाउँपालिकाको प्रशासनिक भवन उद्घाटन कार्यक्रममा उनले आफ्नो पार्टीमा मात्रै त्यस्तो व्यक्ति रहेको दावी गरेका हुन् ।&n...

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले विद्युतीय भुक्तानी सेवा प्रदायक ई–सेवाबाट आन्तरिक उडानका टिकटहरु काट्न सकिने सुविधा सुरु गरेको छ ।    यात्रुहरुको सहजताका लागि हाललाई ई–सेवा पोर्टलबाट सर्वसुलभ ढंगबाट टिकट काट्न सकिने सुव...

काठमाडौं । कोरोना महामारी र लकडाउनको मारपछि लयमा फर्किन खोजेको पर्यटन क्षेत्रलाई गत माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले धक्का लागेको भन्दै पर्यटन व्यवसायीहरुले चिन्ता प्रकट गरेका छन् ।  विशेषगरी हिमाल आरोहण, हिमाली क्षेत्रको पदयात्रा र साहसि...

काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) पदमा दिनेशकुमार पोखरेल नियुक्त भएका छन् ।  सञ्चालक समितिको माघ ८ गतेको निर्णय अुनसार माघ ९ गतेदेखि लागु हुने गरी पोखरेललाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनी सचिव कुमार खड्काले जनाए...

काठमाडौं । मिस नेपाल २०२३ का लागि आवेदन खुला गरिएको छ । द हिडन ट्रेजरले आयोजना गरेको पत्रकार सम्मेलनमार्फत नयाँ संस्करणका लागि आवेदन खुला गरेको जनाएको हो । प्रतियोगितामा सहभागी हुन इच्छुकले आगामी चैत १ गतेसम्म मिस नेपालको वेबसाइटमार्फत निःशुल्क आवेदन दिन सक्ने...