स्वावलम्बन लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा

Advertisement

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । 

सञ्चालक समितिको हिजो बसेको बैठकले आव २०८०–८१ के नाफाबाट १४.२५ प्रतशित बोनस शेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव गोविन्द चापागाईंले जनाएका छन् । 

Advertisement

नेपाल राष्ट्र बैंकबाट स्वीकृति र आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले लाभांश पाउने छन् ।  
 

Advertisement

Advertisement