Advertisement

काठमाडौं । गत माघ १ गते पोखरामा दुर्घटनाग्रस्त भएको यती एयरलाइन्सको जहाजको ब्ल्याक बक्स अनुसन्धानका लागि बल्ल सिंगापुर पठाइएको छ । जहाज दुर्घटना भएको भोलिपल्ट नै ब्ल्याक बक्स फेला परे पनि ढिलो गरी परीक्षणका लागि पठाइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय...

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन (बालेन्द्र) शाहले अब देशका लागि बलिदान नभई योगदान गर्नेतर्फ पाइला अग्रसर हुनुपर्ने बताएका छन् ।  सोमवार शहीद दिवसमा लेनचौरस्थित शहीद स्मृति पार्कमा आयोजित श्रद्धाञ्जली सभामा उनले अमर शहीदहरुको त्याग र बलिदानले न...

वर्तमान राजनीतिक परिस्थितिमा राष्ट्रपतिको निर्वाचन पेचिलो बन्दै गइरहेको छ । नेपाली काँग्रेसले बारम्बार राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन हुनुपर्ने माग अघि सारिरहेको छ भने सत्ता पक्षमै पनि सत्ता गठबन्धनबाट राष्ट्रपतिको उम्मेदवार बनाउने वा नेपाली काँग्रेसहितलाई समेटेर राष्ट्रिय...

काठमाडौँ । मुटुरोगको रोकथाम, निदान, उपचार तथा हृदयरोगीको पुनःस्थापनाका लागि आवश्यक उच्चस्तरीय स्वास्थ्य सेवा सर्वसुलभरुपमा स्वदेशमा नै प्रदान गरी हृदयरोगीलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन तथा हृदयरोगसम्बन्धी उच्चस्तरीय अध्ययन र अनुसन्धानका लागि आवश्यक दक्ष जनशक्ति त...

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको आइतबार सम्पन्न पाँचौं बार्षिक साधारणसभाले प्रिमियम मूल्यमा आईपीओ निष्काशनको प्रस्ताव पारित गरेको छ ।  सभाले दाबा फूटी शेर्पा र अभिनव राणालाई सञ्चालक नियुक्त गर्ने सञ्चालक समितिको निर्णयलाई अनुमोदन पनि गरेको छ भने स्वतन्...

न्यूयोर्क । विश्वभर छरिएर रहेका गायन र नृत्यका नेपाली प्रतिभाको प्रतिस्पर्धा गराइने पहिलो अन्तर्राष्ट्रिय ‘रियालिटी शो’ मेरो भ्वाइस युनिभर्स र मेरो डान्स युनिभर्स अमेरिकाको ओहायोबाट सुरु भएको छ । इन्ट्रा–नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाको...

काठमाडौं । श्रम अदालतमा पछिल्लो समय श्रम विवादका मुद्दा बड्दै गएकोमा ती मुद्दा फच्र्योट गर्ने क्रम पनि बढेको छ ।  आर्थिक बर्ष २०७७–७८ मा लक्ष्यको तुलनामा २७ प्रतिशत मात्रै मुद्दाको फैसला भएकोमा आर्थिक बर्ष २०७८–७९ मा ६८ प्रतिशत मुद्दाको फैसला भएको छ । च...

काठमाडौं । नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स मिशन शुरु भएको छ । पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचार–प्रसार तथा प्रबर्द्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा वेष्टर्न ट्राभल मार्ट फेम ट्रिप वीथ सेल्स म...

काठमाडौँ । हवाई यात्रुको बढ्दो चाप व्यवस्थापनका लागि निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको विकल्प नभएको विज्ञ एवं सरोकारवालाहरुले औँल्याएका छन् । हाल काठमाडौँ, भैरहवा र पोखरामा तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि निजगढ विमानस्थलको विकल्प नभएको उनीहरुको जिकिर छ ।...

काठमाडौं । मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा उच्चस्तरीय भेटवार्ता गरेका छन् । राजदूत पौडेलले मलेसियाका गृहमन्त्री सैफुद्दिन नासुसन इस्माइल र मानव संशाधनमन्त्री भी. शिवकुमारसँग छुट्टाछुट्टै भेटवार्ता गरी नेपाल तथा मलेसियाबीच रहिआएको द्विपक्षीय सम्...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी दिएको छ । आजै बसेको सो पार्टीको बैठकले उनलाई सभापतिको जिम्मेवारी दिएको हो ।  रविले आज नै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेर आफ्नो पूरानै नम्बरक...

काठमाडौं । पर्यटन प्रर्वद्धनका लागि चेम्बर अफ कमर्सले कर्पोरेट गल्फ प्रतियोगिता सम्पन्न गरेको छ ।  काठमाडौंको सिनामंगलस्थित रोेयल नेपाल गल्फ क्लवमा निजी क्षेत्रका उद्योगी व्यवसायीको सहभागितामा कर्पोरेट गल्फ प्रतियोगिता आयोजना गरिएको हो । सो प्रतियोगिताको समापन कार्यक्...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक अध्यक्ष रवि लामिछानेले आइतबार नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् ।  सर्वोच्च अदालत निर्णयअनुसार अनागरिक भएका उनले आज नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिएका थिए । कार्यालयले पूरानै नम्बर ...

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका सात जना केन्द्रिय सदस्यले अध्यक्ष चतुरबहादुर चन्दसहित कार्यसम्पादन समितिका पाँच जना पदाधिकारीको राजीनामा माग गरेका छन् । आइतबार पत्रकार सम्मेलन गरेर उनीहरुले पदाधिकारीको राजीनामा माग गरेका हुन् । केन्द्रीय सदस्यहरु ऋषिराज गौतम, द...

काठमाडौं । कर्पाेरेट नेपालमा नियमित राशिफल लेख्ने ज्योतिषी गुरु दिवाकर पन्तको नयाँ पुस्तक दिव्य वास्तु विज्ञान प्रकाशित भएको छ । उनको यो दोस्रो पुस्तक हो ।  यसअघि पन्तको दिव्य ज्योतिष विज्ञान नामक पुस्तक बजारमा आएको थियो । दिव्य वास्तु विज्ञान पुस्तकलाई गुडविल प्रक...

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भनेको घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ६ हजार र तेजावी सुन प्रतितोला १...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संस्थापक नेता रवि लामिछाने पुनः नेपाली नागरिकता लिन जिल्ला प्रशासन कार्यालय काठमाडौंमा पुगेका छन् । लामिछाने जिल्ला प्रशासन कार्यालय पुग्दा उनका थुप्रै समर्थकहरु पनि पुगेकाले ठूलो भीड जम्मा भएको छ । अमेरिकी नागरिकता त्य...

काठमाडौं । यस बर्ष माध्यामिक शिक्षा परीक्षा (एसईई) आउँदो चैत १७ गतेबाट सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी भक्तपुरले शनिबार परीक्षाको तालिकासहितको सुचना सार्वजनिक गरेको हो ।  चैत २९ गतेसम्म चल्ने एसईई परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन ...

काठमाडौं । निजी क्षेत्रको प्रतिनिधिमूलक संस्था नेपाल उद्योग बाणिज्य महासंघभित्र महानिर्देशकको तलब एकै पटक दोब्बर वृद्धि गर्न लागेको भन्दै कर्मचारीहरु आन्दोलित भएका छन् । हाल एक लाख २५ हजार तलब र ५० हजार भत्ता खाइरहेका महानिर्देशक गोकर्ण अवस्थीको तलब तीन लाख ५० हजार बन...

कोलम्बो । श्रीलङ्काको अर्थतन्त्र सन् २०२२ मा ११ प्रतिशत र यो वर्ष ३.५ प्रतिशतको हारहारीमा सङ्कुचित भए पनि सन् २०२४ मा भने वृद्धि हुने राष्ट्रपति रनिल विक्रमासिङ्घेले शनिबार बताएका छन् ।  यो सँगसँगै सरकारले कार्यान्वयन गरेका आर्थिक आयोजना र ऋण पुनर्संरचना कार्यक्रम अवर...

वालिङ । यसवर्ष मात्रै यहाँका एक किसानले सुन्तला बिक्रीबाट रु ४५ लाख आम्दानी गर्न सफल भएका छन् । स्याङ्जाको पुतलीबजार नगरपालिका–१० राङखोलाका  किसान मुक्ति अधिकारीले उक्त आम्दानी गरेका हुन् ।   सुन्तला टिप्न थालेको सुरुआती अवस्थामा प्रतिकेजी रु ५५...

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न १२ वटा कम्पनीलाई  कालोसूचीमा राखेको छ । कार्यालयले एक सूचना प्रकाशित गरी विभिन्न निकायको सिफारिसमा निर्माण व्यवसायी÷आपूर्तिकर्तालाई एक वर्षदेखि तीन वर्षसम्म कालोसूचीमा राखिएको जानकारी दिएको छ । कालोस...

काठमाडौं । नेपालमा राष्ट्रपतिको चुनाव पेचिलो बनिरहेको बेला एक जना उच्च अमेरिकी अधिकारी आइतबार नेपाल आउने भएकी छन् ।  अमेरिकी राष्ट्रपतिसँग निकट र तीन दशक लामो कुटनीतिक अनुभव संगालेकी अमेरिकी उपमन्त्री भिक्टोरिया नुल्याण्ड नेपाल आउन लागेकी हुन् ।  राजन...

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले क्षणिक फाइदाका लागि मुस्लिम समुदायलाई विचलित पार्ने काम भइरहेको गुनासो गरेका छन् । शुक्रबार मुस्लिम समुदायबाट नयाँ सांसदहरुलाई बधाई तथा शुभकामना दिने क्रममा उनले तराई, पहाड र हिमालका मुस्लिमलाई विभाजित गर्ने प्र...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भएका छन् । सर्वोच्च अदालतनको फैसला अनुसार सो पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय...