श्रममन्त्री बने स्वतन्त्र पार्टीको कार्यबहाक सभापति

Advertisement

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यवाहक सभापति भएका छन् ।

सर्वोच्च अदालतनको फैसला अनुसार सो पार्टीका सभापति रवि लामिछाने पदमुक्त भएपछि बसेको पार्टीको आकस्मिक बैठकले अर्याललाई कार्यवाहक सभापति बनाउने निर्णय गरेको हो । 

Advertisement

समानुपातिक सांसद अर्याल स्वतन्त्र पार्टीमा उपसभापति छन् ।

Advertisement

Advertisement