सुनको मूल्य बढ्दा चाँदीको घट्यो, यस्तो छ बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनको मूल्य बढ्दा चाँदीको मूल्य भनेको घटेको छ । सुन प्रतितोला २ सय रुपियाँ बढेको हो भने चाँदी प्रतितोला १५ रुपियाँ घटेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला  १ लाख ६ हजार र तेजावी सुन प्रतितोला १ लाख ५ हजार ५ सयमा कारोबार भइरहेको छ  । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।  

 

Advertisement

Advertisement