Advertisement

काठमाडौं । यही गएको पुस ४ बाट सुरु भएको ‘महिला सशक्तिकरणमा– महालक्ष्मी लाईफ’ कार्यक्रम देशका विभिन्न भागमा सम्पन्न भएको महालक्ष्मी लाइफ इन्स्योरेन्सले जनाएको छ ।  पर्वतको कुस्मा, रौतहटको गौर, धनुषाको ढल्केवर र सुनसरीको इटहरीमा यससम्बन्धी तालिम ...

काठमाडौँ । गत जेठ २९ राति पौने १० बजे कोटेश्वरदेखि जडीबुटीतर्फ जाँदै गरेको मोटरसाइकल दुर्घटना भयो । दुर्घटनामा परी घाइते भएकी मोटरसाइकलमा सवार काँडाघारीकी एक महिलाको महाराजगञ्जस्थित त्रिभुवन शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भयो ।  अनुसन्धानपछि ती महि...

काठमाडौं । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले चलचित्र सुटिङका क्रममा नै भिडियो खिचेर सार्वजनिक गर्ने क्रम बढिरहेको भन्दै त्यस्ता क्रियाकलाप गर्नेलाई जरिबाना र फिल्ममा हुने क्षति तिराउने गरी कानून निर्माण गर्न लागिएको बताएका छन् ।  शुक्रवार चलचित्र निर्माताहरु...

काठमाडौँ । गत असारमा तीन विद्युतीय बस सञ्चालन सुरु गरेको साझा यातायात सहकारी संस्थाले थप ३७ बस सञ्चालनका लागि तयारी अघि बढाइएको छ । गत महिना काठमाडौँ आइपुगेका साझाका विद्युतीय बस सञ्चालनका लागि जाँच भइरहेको संस्थाले जनाएको छ ।  छ महिना पहिलेदेखि तीन ब...

काठमाडौं । एमभी दुगड़ गु्रपका अध्यक्ष मोतीलाल दुगड़ले बृक्षारोपण गरी ७६औं जन्मोत्सव मनाएका छन् ।   गत वर्ष ७५औं जन्मोत्सवको अवसरमा गरिएको ५०,००० (पचास हजार) वटा विभिन्न प्रजातिका बोटविरुवाको वृक्षारोपण गर्ने प्रतिवद्धता स्वरुप उक्त कार्य सम्पन्न गरिएको हो ।  ...

काठमाडौं । आगामी माघ ६ (जनवरी २०)देखि बुद्ध एयरले काठमाडौं–तुम्लिङटार दैनिक उडान एटीआर–७२ जहाजबाट गर्ने भएको छ । उक्त एयरलाइन्सले हालसम्म एटीआर–४२ जहाजबाट उक्त गन्तव्यमा उडान सेवा दिँदै आएको छ ।  ठूलो जहाजबाट उडान हुँदा यात्रुलाई भाडा द...

काठमाडौं । मेगा क्यापिटल मार्केट्स लिमिटेडले लगानी व्यवस्थापन सेवा अन्तर्गत ग्राहकहरुलाई उचित प्रतिफलका साथै दुर्घटना तथा स्वास्थ्यमा परि आउन सक्ने जोखिम खर्चलाई सहजता प्रदान गर्ने बीमा आवद्घ गरी नयाँ मेगा इन्सियोर पोर्टफोलियो सेवा सञ्चालनमा ल्याएको छ ।  यस नयाँ सेव...

काठमाडौँ । युवा व्यवसायी तथा उद्यमी सञ्जय अग्रवाल सीईओ इनसाइट एशियाद्वारा दक्षिण एशियाका उत्कृष्ट १० जनालाई प्रदा नगरिएको बिजनेस लिडर्स अवार्डबाट सम्मानित भएका छन् । यो संस्थाले दक्षिण एशियाली राष्ट्रहरुमा कर्पोरेट क्षेत्रलाई भविष्यमा बहुआयामिक दिशातर्फ डोर्याउने उत्कृष्ट व्...

काठमाडौं । उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिइएका क्रिकेटर सन्दीप लामिछानेलाई आज शुक्रबार रिहा गरिँदैछ ।  उनको तर्फबाट २० लाख रुपियाँ धरौटी बुझाउने काम सम्पन्न भएको छ । बलात्कारको आरोपमा जिल्ला अदालत काठमाडौंको आदेशमा पुर्पक्षका लागि थुनामा रहेका संदी...

नवलपुर । माघे सङ्क्रान्ति पर्वको अवसरमा पवित्र तीर्थस्थल देवघाटधाममा लाग्ने मेलाको तयारी पूरा भएको छ । पाँच लाख भक्तजनको व्यवस्थापन गर्न सक्ने गरी माघे सङ्क्रान्ति मेलाको तयारी गरिएको देवघाट क्षेत्र विकास समितिले जनाएको छ । नवलपुर, चितवन र तनहुँको सङ्गममा पर्ने यस धार्म...

धुनषा । धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ । आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् ।  जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा...

काठमाडौं । दुई नेपाली चलचित्र ‘तिम्रो मेरो साथ’ र ‘गुञ्जन’ एकसाथ प्रदर्शन भइरहेका छन् । केही समययता सातामा एकमात्र नेपाली चलचित्र प्रदर्शन भइरहेको थियो । यद्यपि यो साता तिम्रो मेरो साथ र गुञ्जन प्रदर्शन गरिएको छ । प्रेमकथामा आधारित चलचित्र मा...

काठमाडौं । काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो रमाइलोका लागि...

काठमाडौं । नेपाल अन्तराष्ट्रिय व्यापार आगामी चैत्र ०२ देखि ०६ गतेसम्म काठमाडौमा आयोजना हुने भएको छ । मेला सम्बन्धमा जानकारी दिने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघद्वारा आज आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । कोरोना महामारिका कारण महासंघले हरेक वर्ष...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ ।  कम्पनीले आज लाभांश घोषणाको जानकारी गराए लगत्तै कारोबार रोक्का गरेको हो ।  समयमै उक्त निर्णयबारे जानकारी नगराएको भन्दै तीन दिन भित्र के...

काठमाडौं । प्रभु बैंकका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष लिलाप्रकाश सिटौलाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।   सपथ ग्रहणपछि आजै बैंकको सञ्चालक समितिको २८०औं बैठकको अध्यक्षता गरी सञ्चालक समितिको अध्यक्षको...

काठमाडौं । उच्च अदालत पाटनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ । नाबालिगलाई बलात्कारको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका उनलाई जिल्ला अदालत काठमाडौंले थुनामै राखेर कारबाही अघि बढाउने आदेश दिए पनि उच्च...

काठमाडौं । बजारमा नेपाली कागजको माग उच्च रहे पनि उत्पादन कम हुँदा महंगो हुँदै गएको छ । बलियो, टिकाउ र  किराले नखाने भएकाले नेपाली कागजको महत्व बढ्दै गएसँगै माग पनि बढेर गएको छ ।  विशेषगरी सरकारी कार्यालयहरुमा बढी प्रयोग हुँदै आएको यस्तो कागज पछिल्...

काठमाडौं । केन्ट ब्रान्डका नयाँ एमसीबि र थप विद्युतीय सामानहरू नेपाली बजारमा भित्रिएको छ ।  ईओएल प्रालि नेपालमा केन्ट भारत ब्रान्डको एक मात्र आधिकारिक वितरक हो । जसको पहिले नै विभिन्न प्रकारका विद्युतीय वस्तुहरू छन् ।  अहिले यस अन्तर्गत, बिल्कुलै नयाँ आई...

काठमाडौँ । निर्माण सुरु भएको डेढ दशकमा हुलाकी राजमार्गको भौतिक प्रगति ८३ प्रतिशत पुगेको छ । राष्ट्रिय गौरवको हुलाकी राजमार्गको निर्माण सम्पन्न हुन अझै तीन वर्ष लाग्ने आयोजनाले जनाएको छ । तराई मधेस क्षेत्रको समृद्धिको आधारका रूपमा रहेको सो राजमार्गमा हालसम्म नौ सय १०...

काठमाडौं । अर्थ मन्त्रालयका सचिव तोयम रायाले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसमक्ष नेपाल राष्ट्र बैंक सञ्चालक समितिको सदस्यको रूपमा शपथ लिएका छन् ।  सर्वोच्च अदालतमा आज आयोजित एक कार्यक्रममा कायममुकायम प्रधानन्यायाधीश कार्कीले उनलाई पद तथा गोपनीयताको शथप...

न्युयोर्क । संघीय उड्ययन प्रशासन (एफएए) को कम्प्युटरमा समस्या आएका कारण बुधबार अमेरिका भरका उडानहरु ठप्प भएका छन् ।  अमेरिकी फ्लाइट ट्रयाकिङ वेबसाइट (फ्लाइटअवेयर)का अनुसार कम्प्युटरमा समस्या भएपछि पूर्वी क्षेत्रमा एक हजार भन्दा बढी उडानहरू ढिलो भएका हुन् ।संयुक्त र...

काठमाडौं । नेपाल टेलिकमले पुस २८ गतेदेखि लागु हुनेगरी विन्टर अफर २०७९ उपलब्ध गराउने भएको छ । कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको जनाएको छ । विन्टर अफरमा कम्पनीले उपलब्ध गराइरहेको सजिलो प्र...

काठमाडौं । भुक्तानी सेवा प्रदायक इसेवाबाट दैनिक रू एक (रू १) भन्दा कममै पूर्ण हेल्थ केयर सुविधा लिन सकिने भएको छ ।  इसेवाले आफ्ना ग्राहक तथा प्रयोगकर्ताहरूको स्वास्थ्य तथा आइपर्ने भवितब्य तथा दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस क...

नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र चितवन हुँदै बग्ने नारायणी नदीमा पटक–पटक डल्फिन देखिन थालेका छन् । डल्फिन देखिन थालेपछि यसक्षेत्रका संरक्षणकर्मी उत्साही बनेका छन् ।  “पछिल्लो एक महिनाको अवधिमा तीन पटक डल्फिन देखियो”, संरक्षणकर्म...