लाभांश घोषणा लगत्तै नेप्सेले रोक्यो साल्ट ट्रेडिङको शेयर कारोबार

Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको शेयर कारोबार रोक्का गरेको छ । 

कम्पनीले आज लाभांश घोषणाको जानकारी गराए लगत्तै कारोबार रोक्का गरेको हो । 

Advertisement

समयमै उक्त निर्णयबारे जानकारी नगराएको भन्दै तीन दिन भित्र के कति कारणले समयमानै जानकारी दिन नसकेको ? सो सम्बन्धमा स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको नेप्सेका वरिष्ठ अधिकृत कुलचन्द्र रिजालले जनाएका छन् । 

साल्ट ट्रेडिङद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?

 

Advertisement

Advertisement