Advertisement

कञ्चनपुर । नेकपा एमालेका अध्यक्ष केपी ओलीले सुशासन र विकासका लागि एमाले एक्लैले बहुमत ल्याउनुपर्ने दावी गरेका छन् । शुक्रबार महेन्द्रनगरमा आयोजित चुनावीसभामा उनले सत्ता गठवन्धनसँग दृष्टिकोण र भिजन  नभएका कारण एमालेले नै बहुमत ल्याउनुपर्ने बताएका हुन् ।  स...

अन्तर्राष्ट्रिय ब्राण्डको क्याफे ‘हार्ड रक’ले मनायो पहिलो वार्षिकोत्सव काठमाडौं । दरबारमार्गस्थित अन्तर्राष्ट्रिय ब्राण्डको शाखा ‘हार्ड  रक क्याफे’ले शुक्रबार पहिलो बार्षिकोत्सव मनाएको छ । उक्त क्याफेले एक कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । अ...

काठमाडौं । गएको अक्टोबर महिनामा मात्र ८८ हजार ५८२ जना विदेशी पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार उनीहरु हवाइमार्ग भएर नेपाल भ्रमणमा आएका हुन् ।  त्यस्तै, सेप्टेम्बर महिनामा ५८ हजार ३१४ जना पर्यटक नेपाल भित्रिएका थिए । अक्टोबरमा भारत...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नयाँ स्टक एक्सचेन्ज कम्पनीको लाइसेन्सका लागि प्रस्ताव आव्हान गरेसँगै तीन वटा व्यवसायीक समूह इच्छुक देखिएका छन् ।  आउँदो निर्वाचनसम्म लाइसेन्स प्रक्रिया यथास्थितिमा राख्न सर्वोच्चत अदालतले आदेश दिएसँगै सेबोनले यो प्रक्रिया रोके...

काठमाडौं । कर्णाली राजमार्गमा सञ्चालन हुने सवारी साधनको भाडा दर कायम गरिएको छ । महँगी बढेकाले नयाँ भाडादर कायम गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय जुम्लामा कात्तिक १५ मा बसेको बैठकले नेपाल सरकारले गत असार २७ गते निर्धारण गरेको भाडादरअनुसार जुम्ला, कालीक...

जुम्ला । पाकेको मार्सीधानमा ब्लाष्ट रोग लागेपछि जुम्लाको तातोपानी गाउँपालिका–४ स्थित गौतमवाडाका किसानले खेतमै आगो लगाएर नष्ट गरेका छन् । ब्लाष्ट रोगको सङ्क्रमणले धान सखाप भएपछि आगो लगाउनेबाहेक अरु विकल्प नभएको किसान दीपक खत्रीले बताए ।  धान भित्र्याउन खे...

जनकपुर । महोत्तरी जलेश्वरकी निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहको कोखबाट जन्मिएको बच्चा र बलात्कार आरोपी शिव श्रेष्ठको डीएनए परीक्षण मेला खाएको छ ।  लामो समयदेखि न्यायका लागि संघर्ष गर्दै आएकी राजपुतले आफ्नो बच्चा आफूलाई बलात्कार गर्ने श्रेष्ठको भएको भन्दै उ...

काठमाडौं । आन्तरिक राजश्व विभाग र नेपाल सुनचाँदी ब्यवसायी महासंघका प्रतिनिधिबीच बहुमुल्य वस्तुको कारोबार र त्यसको ब्यवस्थापनका बिषयमा छलफल भएको छ ।   विभागको केन्द्रिय कार्यालय लाजिम्पाटमा शुक्रबार भएको छलफलका क्रममा सुनचाँदी जस्ता वहुमुल्यवस्तुको कारोबार गर्दा ब्...

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘बिदेशबाट सिटी आयो , दशैं तिहारलाई गोल्डेन बनायो’ योजना अन्तर्गत दोस्रोे महिनाको १ तोला सुन बिजेताको नाम घोषणा गरेको छ ।  कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा युकेबाट रेमिटान्स पठाउने नुना ग...

काठमाडौं । बलात्कार आरोप लागेका लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।  धेरैले उनलाई धरौटीमा रिहा गर्न अदालतले आदेश दिने अनुमान गरे पनि थुनामा पठाउने आदेश दिएको हो । काठमाडौं जिल्ला अदालत...

सुनसरी । चार वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा यसपटक सबैभन्दा बढी चासोका रुपमा निर्वाचन क्षेत्र नम्बर ४ लाई हेरिएको छ । यो क्षेत्रमा हुन लागेको दुई हेभिवेट नेताको चुनावी भिडन्तले समग्र जिल्लाकै ध्यान खिचेको छ ।  सुनसरी– ४ मा सो क्षेत्रबाट लोकतान्त्रिक गठ...

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित घोडेपानी भ्रमणमा आएका पर्यटक । पछिल्लो पटक घोडेपानीलगायत म्याग्दीका पर्यटकीयस्थलमा पर्यटकको आगमन र चहलपहल बढेको छ । तस्बिरः सन्तोष गौतम/रासस

उदयपुर । उदयपुरको मध्यपूर्वी पहाडी क्षेत्रमा केही वर्षयता कृषकले अम्रिसो उत्पादनमा जोड दिएका छन् । उनीहरुले पर्याप्त मात्रामा अम्रिसो उत्पादन गर्दैआएका छन् । अम्रिसोको कुचोले उचित मूल्य नपाउँदा भने कृषक मर्कामा परेका छन् । त्रियुगा नगरपालिकाका साउने, खाँबु, रौता, मलबास...

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले देशमा विकास र जनताको माग पूरा गर्न नेकपा एमालेको सरकार आवश्यक भएको जिकिर गरेका छन् ।  शुक्रवार रुपन्देही क्षेत्र नम्बर २ मा आसन्न निर्वाचन प्रयोजनार्थ चुनावी प्रचारका लागि घरदैलो कार्यक्रमको शुरुवात गर्दै उनले विक...

काठमाडौँ । सरकार र सरोकारवाला निकायले नै भनिरहेका छन्, “अहिले नेपालको वित्तीय स्वास्थ्य सहज अवस्थामा छैन ।”  चर्को मूल्यवृद्धि, विदेशी मुद्रा सञ्चितिमा चाप, बढ्दो आयातका कारण सिर्जित उच्च वैदेशिक व्यापारघाटा, न्यून विकास खर्च, तरलता अभाव, उत्पादनशील ...

काठमाडौँं । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका चार नारायण, बूढानीलकण्ठ नारायणस्थानसहित देशभरका नारायण मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा सुत्नुभएका भगवान् विष्णु आज...

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको मुद्दा बिहीबार पनि हेर्दाहेर्दैमा राखिएको छ । बुधवारबाट जारी थुनछेक बहस नसकिएपछि लामिछानेबिरुद्धको मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  उनको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठसहित कृष्ण सापकोटा, सविता भण्डारी, सुवास ...

वजीराबाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान सत्तारुढ गठबन्धनको विरोधमा निकालिएको लङ मार्चका क्रममा कन्टेनर नजिकै गोली चल्दा घाइते भएका छन् । उनको खुट्टामा गोली लागेको बताइएको छ । हकीकी मार्च वजीराबाद प्रवेश गर्ने क्रममा यो घटना भएको हो ।गोली चलेपछि मार्चका क्र...

काठमाडौं । नेपाल पुलिस क्लब लुम्बिनी प्रदेशलाई पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा पुलिसले लुम्बिनी प्रदेशलाई छ विकेटले हराउँदै सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले दिए...

काठमाडौं । एलआईसी नेपालले नेपालकै पहिलो होमस्टे ‘सिरुबारी होमस्टे’मा आफ्ना अभिकर्ताहरुलाई तालिम तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।  कार्यक्रमको आयोजना एजेन्सी म्यानेजर केदारनाथ अधिकारीले गरेका थिए । कार्यक्रममा गण्डकीका प्रमुख श्रीखण्ड श्रेष्ठ प्रमु...

काठमाडौँ । एफवान सफ्ट इन्टरनेशनले युज मोबाईल बैंकिङ डटकमको सुरुवात गरेको छ । यस वेबसाइटले मोबाईल बैंकिङ्गसँग परिचित गराउन थप मद्दत गर्नेछ ।  वेबसाइटमा एफवान सफ्टले सरल र सजिलो नेभिगेट तरिकाले विकास गरिएका सबै बैंकिङ्ग अनुप्रयोगहरुका लागि ट्युटोरियलहरु (...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आउँदो मंसिर १८ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष ७७–७८ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७८९ प्रतिशत नगद लाभांश गरी कुल १५.७८९ प्रतिशत लाभांश वितरणक...

काठमाडौं । चुनावी प्रचारका लागि गृहजिल्ला डडेल्धुरा आउँदै पुगेका आफ्ना प्रतिस्पर्धी प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागत गर्न स्वतन्त्र उम्मेद्वार सागर ढकाल माला लिएर साइनमा बसेका छन् ।  ढकालसँगै उनीनिकट व्यक्तिहरु देउवालाई स्वागत गर्न लाइनमा बसेको तस्वीर अहिले साम...

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनलाई सामान्य रुपमा नलिन आग्रह गरेका छन् ।  बिहीवार गोरखाका सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक कार्यक्रममा उनले आगामी निर्वाच प्रतिगामी वा अग्रगामी शक्तिलाई जिताउने भन्नेमा केन्द्...

काठमाडौं । शौर्य सिमेन्टले ‘शून्यको कमाल बनाउँछ उपभोक्ता मालामाल’ अफर सार्वजनिक गरेको छ । १५ कात्तिकदेखि देशव्यापीरूपमा सुरु भएको यो योजना आगामी ३० पुससम्म लागू हुने कम्पनीले जनाएको छ । यस योजनाअन्तर्गत उपभोक्ताले हरेक ५० बोराको खरिदमा १ प्रति कुपन प्...