काठमाडौं । काठमाडौँ उपत्यकाको सभ्यताको स्रोत वाग्मती नदी सफाइको पाँच सय हप्ता नाघेको छ । यस अवधिमा सफाइ गरेर वाग्मतीबाट करिब २० हजार टन फोहर निकालिएको छ । विसं २०७२ जेठ ५ गते वाग्मती सफाइ महाअभियान सुरु भएको हो । त्यसयता प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा सफ...
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि सबै तहको सरकारलाई एकजुट हुन आह्वान गरेका बताएका छन् । आईतबार राजधानीमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघको तेस्रो राष्ट्रिय महाधिवेशनमा उनले निर्वाचनहरु निष्पक्ष ढंगले सम्पन्न भएको अब...
काठमाडौं । भेटायो एपले रेफर एण्ड वीन अभियान ल्याएको छ । यस अभियान अन्तर्गत भेटायो एप प्रयोग गरी प्रत्येक रेफरलमा रु. १०० कमाउने सकिने छ । यसलाई आफ्ना साथीभाइ, परिवार र शुभचिन्तकहरू जति धेरै सिफारिस गर्नु हुन्छ , त्यति नै धेरै पैसा तपाईंले आफ्नो अर्को खरिदमा...
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले राष्ट्रिय मर्यादाक्रममा निजी क्षेत्रका प्रतिनिधिलाई पनि समावेश गर्ने व्यवस्थाका लागि सकारात्मक पहल भइरहेको जानकारी दिएका छन् । वरिष्ठ उपाध्यक्ष ढकालले व्यवसायीको पनि मर्यादाक्रम निर्धारणका लागि आफूहरुल...
काठमाडौं । इङ्ल्याण्डलाई हराउँदै फ्रान्स जारी फिफा विश्वकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको अन्तिममा पाएको पेनाल्टीमा गोल गर्न चुकेपछि इङ्ल्याण्ड २–१ गोलअन्तरले क्वाटरफाइनलबाट बाहिरिन बाध्य भएको हो । आइतबार बिहान भएको खेलमा इङ्ल्याण्डले पाएको पेन...
काठमाडौं । पोर्चुगललाई हराउँदै मोरक्को पहिलो पटक विश्वकप फुटबलको सेमिफाइनलमा पुगेको छ । शनिबार राति भएको खेलमा मोरक्कोले १–० को अन्तरमा पोर्चुगललाई हराउन सफल भएको हो । मोरक्कोका लागि युसोफ एन–नेसरीले गरेको हेडिङ गोल नै निर्णायक हुन पुग्यो । अब उस...
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खेलकुदले देशका जनताको सम्बन्ध प्रगाढ बनाउने बताएका छन् । शनिवारदेखि काठमाडौंको दशरथ रंगशालामा शुरु भएको एसिया रग्बी यू–१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै उनले यस्तो दावी गरेका हुन् । ...
काठमाडौं । प्रतिनिधिसभामा छनोट हुने समानुपातिक उम्मेदवारहरुको नाम टुंग्याउन राष्ट्रिय मान्यता प्राप्त दलका नेताहरु दौडधुपमा लागेका छन् । सबै दलहरु अहिले छलफलमा जुटेका छन् । निर्वाचन आयोगले समानुपातिक सांसदको नाम बुझाउनका लागि शनिबार ४ बजेसम्मको समय दिएकाल...
काठमाडौं । नेपाली चलचित्र डेसान देशभर प्रदर्शनमा आएको छ । यो फिल्म शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको हो । शुक्रवार साँझ दर्शकहरुसँगै चलचित्र हेरिसकेपछि कलाकारहरुले दर्शकहरुबाट राम्रो माया पाएको बताए । सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री नम्रता...
काठमाडौं । नेदरल्याण्ड्सलाई पेनाल्टी सुटवाउटमा हराउँदै अर्जेटिना जारी कतार विश्वकप फुटबलको सेमिफाइनल प्रवेश गरेको छ । गोलकिपर एमिलियानो मार्टिनेजको बलमा अर्जेन्टिनाले उपाधिको संभावना कायम राखेको हो । निर्धारत ९० मिनेट र अतिरिक्त ३० मिनेटको समयमा बराबरी (२...
काठमाडौं । पाँच पटकको विश्वकप विजेता ब्राजिललाई पेनाल्टी सुटहाउटमा हराउँदै क्रोयसिया कतार विश्वकप फुटबल २०२२ को सेमिफाइलमा प्रवेश गर्ने पहिलो टिम भएको छ । शुक्रबार राति भएको खेलमा खेलमा निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेका दुवै टिमले अतिरिक्त समयमा ए...
काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गतको अन्तिम आठदेखिको खेल फिल्म हलमा नदेखाउन चलचित्र विकास बोर्डले सचेत गराएको छ । हलले विश्वकप देखाउने तयारी गरेको चर्चाबीच बोर्ड अध्यक्ष भुवन केसीले शुक्रबार पत्राचार गर्दै फिल्ममात्रै प्रदर्शन गर्ने अधिकार रहेको भन्दै वि...
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले अहिलेको संसदीय व्यवस्था संकटग्रस्त र असफल साबित भइसकेको दाबी गरेका छन् । कपिलवस्तुमा शुक्रबार आयोजित कार्यक्रममा उनले संघीयताको औचित्य नरहेको पनि बताए । संसदीय व्यवस्था आधारभूत रुपले जनताको न...
काठमाडौं । शैक्षिक परामर्श क्षेत्रको अन्तर्राष्ट्रिय ब्राण्ड एसआईईसीको नेपालस्थित कार्यालयले दुई साता लामो ‘एडमिशन डे’ (भर्ना दिवस) मनाउने भएको छ । कम्पनीले भोलि शनिवारदेखि पुस ७ गतेसम्म १३ दिन लामो ‘एडमिशन डे’ मनाउन लागेको हो । उक्त द...
सिन्धुपालचोक । सिन्धुपालचोकको पाँचपोखरीमा सुरु भएको ‘होमस्टे’बाट स्थानीयहरुले राम्रो आम्दानी गर्न थालेका छन् । सिन्धुपाल्चोकको विकट मानिएको पाँचपोखरी थाङपाल गाउँपालिकाले ‘पाहुना हाम्रो साथी’ अभियान सञ्चालनसँगै होमस्टे सञ्चालनका लागि तालिमसहित...
काठमाडौँ । यतिबेला संसारभरका मानिसहरूको ध्यान फुटबलको सबैभन्दा ठूलो चाड विश्वकपमा केन्द्रित छ । आज रातिदेखि सुरु हुने क्वाटरफाइनलका खेलहरूका कारण कतारमा भइरहेको यो प्रतियोगिता हेर्नका लागि संसारका खेल पारखीहरु आ–आफ्नै तयारीमा जुटेका छन् । सबैलाई यतिबेला खे...
काठमाडौं । सर्वोच्च अदालतले पाँच जना न्यायाधीशहरुले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरालाई कार्यालय जानबाट रोक्न असंवैधानिक ढंगले गठन गरिएका संवैधानिक इजलाश गठन गरेर संसद सचिवालयको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको छ । संवैधानिक इजलाशमा प्रधानन्यायाधी...
मस्को । रुसको मस्को क्षेत्रको खिम्की सहरमा रहेको एउटा सपिङ मलमा शुक्रबार भएको आगलागीमा एक जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । मस्को क्षेत्रमा अग्निनियन्त्रकहरूले सात हजार वर्ग मिटर क्षेत्रफल ओगटेको आगो निभाइरहेका रुसको आपतकालीन अवस्था मन्त्रालयले टेलि...
काठमाडौं । रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) पर्वतारोही तथा माउन्टेन गाइड चतुर तामाङले ११८ औं पटक सफलतापूर्वक आरोहण गर्न सफल भएका छन् । उनले बिहीबार स्थानीय समय अनुसार बिहान ९ बजे सो हिमालको सफल आरोहण गरेका हुन् । सोलुखुम्बु ...
काठमाडौं । माया खोला हाइड्रोपावर लिमिटेडले आज मंसिर २३ गते शुक्रबारदेखि साधारण शेयर (आईपीओ) निष्काशन खुला गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयलाई १० लाख कित्ता र श्रम स्वीकृति लिई विदेशमा कार्यरत नेपाली श्रमिकलाई २ लाख ४० हजार कि...
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई निलम्बन फुकुवा गर्ने संसद सचिवालयको निर्णयविरुद्ध असंवैधानिक तरिकाले संवैधानिक इजलाश गठन गरिएको छ । संसद सचिवालयले जबराको निलम्बन फुकुवा भएसँगै न्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा असंवैधानिक तरिकाले संवै...
काठमाडौं । नेपाली सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोला रु छ सयले बढेर रु एक लाख तीन सय पुगेको छ । बिहीबार प्रतितोला रु ९९ हजार सात सयमा सुनको कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गर...
काठमाडौं । मेलम्चीमा आएको बाढीपछि रोक्किएको मेलम्ची खानेपानी आयोजनाको पानी पुनः भोलि शुक्रबारबाट आउने भएको छ । आयोजनाले उपत्यकाको काठमाडौं, भक्तपुर र कीर्तिपुरका मुख्य सहरमा पानी वितरण गर्न लागेको जनाएको हो । गत बर्षको भिषण बाढीपछि आयोजनाको सुरुङमा क्षति...
बेइजिङ । चीनमा सन् २०२२ को नोभेम्बरको अन्त्यसम्ममा करिब ४१ करोड ५० लाख सवारी साधन र ५० करोडभन्दा बढी सवारी चालक सूचीकृत भएका छन् । सवारी साधन र चालक दुवैको सङ्ख्या विश्वैमा पहिलो स्थानमा रहेको सार्वजनिक सुरक्षा मन्त्रालयले बिहीबार सार्वजनिक गरेको तथ्याङ्क...
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युत खपत बढाउनको लागि प्राधिकरणको लगानी विद्युतीय पूर्वाधार विकासमा केन्द्रित गरेको बताएका छन् । बिहीवार नेपाल विद्युतीय व्यवसायी महासंघले आयोजना गरेको विद्युतीय सामग्रीहरुको प्रदर्शनी &...