Advertisement

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले देशले नेपाली समाजको आवश्यकता, अपेक्षा र नेपालको संविधान र परिवर्तन निर्देशअनुसार गुणात्मक फड्को मार्न नसकेको स्वीकार गरेका छन् ।  बिहीवार गोरखाका सत्ता गठबन्धनका उम्मेदवारहरुको परिचयात्मक क...

काठमाडौं । नेपाली चलचित्र लाखेको प्रिमियर शो भएको छ । बुधवार काठमाडौंका एक सिनेमा हलमा प्रिमियर देखाइएको हो । प्रिमियर शोपछि अभिनेता अनुपविक्रम साहीले नेपालीहरुले मन लगाएर लाखे हेर्ने हो भने विदेशी चलचित्रलाई पछार्ने दाबी गरे ।  उनले चलचित्र एकदमै राम्रो...

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आसन्न संसदीय निर्वाचनका लागि आफ्नो वाचापत्र सार्वजनिक गरेको छ ।  वाचापत्र सार्वजनिक गर्दै लामिछानेले आफूहरु संसदमा जान तम्तयार भएर बसेको बताए । जनताका सामान्य भन्दा सामान्य माग र चाहनालाई वाचा पत्रमा स...

काठमाडौँ । बिहिबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला ४ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला प्रतितोला ९३ हजार २ सय रुपियाँ र तेजाबी सुन प्रतितोला ९२ हजार ७ सय रुपिय...

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले आगामी निर्वाचनमा प्रतिगामी शक्तिलाई परास्त गर्न नसके संघीय गणतन्त्र गुम्ने बताएका छन् ।  पछिल्लो समय राजेन्द्र लिङदेनले नेतृत्व गरेसँगै लोकप्रिय देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)तर्फ संकेत गर्दै उन...

काठमाडौं । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचारप्रसारका क्रममा जुलुस, आमसभा र कोणसभा गर्न पाउने चरण आजदेखि सुरु भएसँगै निर्वाचन आयोगले दल र उम्मेदवारको खर्चको अनुगमन प्रारम्भ गरेको छ ।  आचारसंहिता बमोजिम निर्वाचन प्रचारप्रसार...

नेपालगञ्ज । पर्यटन प्रवद्र्धनका लागि तीन प्रदेशका पर्यटन व्यवसायीले ‘टुर प्याकेज’ सञ्चालनमा ल्याउन थालेका छन् ।  नाट्टा बाँके च्याप्टरले नाट्टा केन्द्र र दिगो पर्यटनका लागि जीविकोपार्जन पुनःरुत्थान परियोजनासँगको सहकार्यमा सुरु भएको चार दिने ‘टुर प्र...

मोरङ । पछिल्लो पाँच वर्षदेखि सञ्चालनमा आएको प्रदेश नं १ को उचित जैविक मल उद्योग बन्द हुने अवस्थामा पुगेको छ । विसं २०७४ मा मोरङको पथरीशनिश्चरे–२ मा तत्कालीन मुख्यमन्त्री शेरधन राईले उद्घाटन गर्नुभएको प्रदेश नं १ को एक मात्र जैविक मल उद्योग सञ्चालनमा आए देखिनै घाटा...

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने इच्छा प्रकट गरेका छन् ।  बुधवार गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिको कार्यक्रममा उनले गोरखाबाट माओवादीलाई जिताएर संसारलाई देखाउनुपर्ने बत...

काठमाडौं । सन्दीप लामिछानेलाई बलात्कारको आरोप लगाउने किशोरी बालिग अर्थात १८ बर्ष पूरा भइसकेको प्रमाण अदालतमा पेश भएको उनका वकिलहरुले बताएका छन् ।  संदीपका कानुन व्यवसायी मुरारी सापकोटाका अनुसार संदीपसँग मंगलबार बयान लिने क्रममा नै अदालतमा जन्मदर्ताको प्रम...

मङ्गलबारे । पर्यटकीय नगरीका रूपमा विकास हुँदै गरेको इलामको सूर्योदय नगरपालिकामा स्काई वाक निर्माण भएको छ । साहसिक पर्यटनका रूपमा लिइने स्काई वाक मेची राजमार्ग नजिकै कन्याममा निर्माण भएको हो ।  कन्याम क्लाउड प्रालिले निर्माण गरेको स्काई वाक रु चार करोडको लागतम...

चन्द्रपुर । मित्रवत् प्रतिष्पर्धाको शुभकामनासहित रौतहट क्षेत्र नम्बर ४ अन्तरगतको प्रदेश (क) मा विभिन्न पार्टीहरुले आ–आफ्नो चुनावी अभियान अघि बढाएका छन् । यसैक्रममा चन्द्रपुर नगरपालिका वडा नम्बर २ मा नेकपा (एकीकृत समाजवादी) र नेकपा एमालेका उम्मेदवार र नेता कार्...

रूपन्देही । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले निर्वाचनपछि कांग्रेस सभापति प्रधानमन्त्री शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने बताएका छन् ।  रिपोर्टर्स क्लबमा आयोजित कार्यक्रममा उनले चुनावमा सबैभन्दा धेरै सीट कांग्रेसले ल्याउने दावी गर्दै पार्टी सभापतिको हैस...

काठमाडौं । नेकपा (एमाले)का नेता राजन भट्टराईले एमाले नेतृत्वमा सरकार बनेपछि ईपीजीको प्रतिवेदन कार्यान्वयन गर्नमा जोड दिने बताएका छन् ।  बुधवार प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ईपीजीको प्रतिवेदन बुझ्नका लागि भारतीय...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री पम्फा भुसालले चुनावपछि ललितपुरका ऐतिहासिक सम्पदाहरुको डिजिटल प्रोफाइल तयार गर्ने आश्वासन दिएकी छन् । सत्तारुढ गठबन्धनको ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार भुसालले आगामी दिनमा ललितपुरका ऐतिहासिक सम्पद...

काठमाडौं । सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले आसन्न संसदीय निर्वाचनमा प्रचार प्रसारमा जाँदा अनिवार्य रुपमा निर्वाचन आयोगको अनुमति लिनुपर्ने भएको छ ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले प्रधानमन्त्री, मन्त्रीहरुसहित सार्वजनिक पद धारण गरेका सबैले निर्वाचनको प्रच...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले आगामी निर्वाचन नेकपा एमालेले नजिते देशले दुर्भाग्य भोग्नुपर्ने जिकिर गरेका छन् । बुुधवार काठमाडौं–१ मा पार्टीका उम्मेदवार किरण पौडेलको प्रचार कार्यक्रममा उनले यस पटक नेकपा एमाले बाहेकको राष्ट्रिय शक्ति जनताले बनाउ...

काठमाडौं । नेपाल सरकारले अमेरिका र स्विट्जरल्याण्डसँग हवाइ सम्झौता गर्न स्वीकृति दिएको छ ।  पर्यटन मन्त्रालयले पेश गरेको प्रस्ताव मन्त्री परिषद् बैठकबाट स्वीकृत भएको हो ।  अमेरिका र स्विट्जरल्याण्डसँग सम्झौता गर्न मन्त्रीपरिषदले स्वीकृति दिएको नेपाल न...

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रमुख प्रतिपक्ष दल नेकपा एमाले दुवैले चुनावी घोषणा पत्र सार्वजनिक गरिसकेका छन् । सत्तारुढ दल नेपाली काँग्रेसले गत शनिवार र नेकपा एमालले मंगलवार  आगामी निर्वाचन घोषणापत्र सार्वजनिक गरेका हुन् । अन्य राजनीतिक दल...

काठमाडौँ । नेपालको लागि हिरो मोटरसाईकलको आधिकारिक विक्रेता नेपाल जनरल माकेटिङ प्रालिले आन्तरिक पर्यटन प्रवद्र्घनको साथै हिरो एक्सप्लस २०० मोटर साईकल खरिद गरेका ग्राहकहरुलाई लोमाङ्गथान भ्रमण गराउने भएको छ ।  कात्तिक १६ गतेबाट करिब ३० जनाभन्दा बढी ग्राहकहरुलाई ...

काठमाडौँ । टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङ प्रालिले गाडीको डाउन टाइमलाई कम गर्ने, गाडी संचालन खर्चलाई न्यूनीकरण गर्ने र ग्राहकहरुलाई  पूर्ण सुरक्षाको प्रत्याभूती प्रदान गर्ने उदेश्यले सन् २०१९ मा शुभारम्भ गरेको टाटा प्रोटेक्ट अझै थप सेवा तथा सुविधा...

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओली बुधबार बिहानै भगवानको दर्शन गर्न त्रिपुरेश्वस्थित महादेव मन्दिर पुगेका छन् ।  आफ्नो पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गरेको भोलिपल्ट उनी महादेवको दर्शन गर्न पुगेका हुन् । काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा चुनावी प्रचारप्...

फुङ्लिङ । ताप्लेजुङका किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याइ छ । तिहार र छठ पर्व सकिएसँगै अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त छन् ।  असोजदेखि मङ्सिर महिना अलैँची थक्याउने मुख्य समय हो । ताप्लेजुङकै प्रमुख नगदे बालीका रूपमा खेती गर्दै आएको छ । बेंसी क्षेत्रमा सा...

काठमाडौं । नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डीन आर थम्पसन मंगलबार अकस्मात बौद्धस्थित ‘हिमालयन संग्रहालय’ अवलोकन गर्न पुगेका छन् । सोही क्रममा उनले बौद्धनाथ स्तुपाको पनि अवलोकन गरे ।  पश्चिमाहरु नेपालको बौद्ध धर्म र बौद्ध गुम्वाहरुमा निकै चासो ...

काठमाडौं । लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेसँगको बयान सकिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा सन्दीपको बयान भएको हो ।  सत्र वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपबिरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले सोमवा...