Advertisement

काठमाडौँ । पञ्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठले निजी कम्पनीहरुबाट उत्पादित सबै विद्युतको मूल्य दिन सरकारसंग माग गरेका छन् । विहीबार विज्ञप्ति प्रकाशित गरी श्रेष्ठले यस्तो माग गरेका हुन् । यस्तो छ विज्ञप्तिः  वर्षायाममा नदीमा जलस्तर बढ्ने हुँदा हिउँदको त...

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माणसम्बन्धी मापदण्डविपरीत बनाइएका पर्खालहरु पनि भत्काउने तयारी गरेको छ ।  महानगरपालिकाले बिहीबार यस्ता अनधिकृत पर्खालहरु हटाउन ३५ दिने सूचना निकालेको छ । सुचनाअनुसार नगर क्षेत्रभित्र प्रचलित भवन निर्माणसम्बन्धी मापदण्...

दमौली । तनहुँमा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको प्रशारण लाइन निर्माणका लागि २५ वटा टावरको निर्माण सम्पन्न भएको छ । आयोजनाको तेस्रो प्याकेजअन्तर्गत प्रशारण लाइन निर्माणका लागि हालसम्म २५ टावर तयार भएका हुन् ।  हालसम्म ४८ वटा फाउण्डे...

दोधारा चाँदनी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लागे । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुग्नुभएका उहाँले तीन महिना भाषासमेत सिके । विदेश जान रु १० लाख लाग्ने भएपछि उनको परिवारले खर्चको ज...

कुश्मा । प्राकृतिक सुन्दरताले भरिपूर्ण हुँदाहुँदै पनि केही वर्ष अघिसम्म पर्वत पर्यटकीय गन्तव्य बन्न सकेको थिएन । पर्वत गुमनामको अवस्थामा थियो ।  ‘परिचयको क्रममा घर पर्वतभन्दा धेरैले ‘कहाँपर्छ’ भनेर प्रश्न गरिहाल्थे ।’ कुश्मामा होटल व्यवसाय गर्...

जनकपुरधाम । जयनगर–बर्दिबास रेलमार्गअन्तर्गत धनुषाको कुर्थादेखि महोत्तरीको बिजलपुरासम्मको रेलमार्गमा आज रेल गुडाउन लागिएको छ । कुर्थादेखि बिजलपुरासम्मको १७ किलोमिटर रेलमार्गको ट्रयाक निर्माणलगायतका मुख्य कार्य सम्पन्न भएपछि पहिलो पटक कुर्थादेखि बिजलपुरासम्म रेल ग...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले आफ्नो अभिव्यक्तिबाट अदालतको अवहेलना नभएको बताउँदै लोकतन्त्रमा अभिव्यक्ति स्वतन्त्रता हुने र त्यसको संरक्षण न्यायालय नै भएको बताएका छन् ।  अदालतको अवहेलनासम्बन्धी आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा...

काठमाडौँ । सरकारले आगामी असोज १ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको छ ।  यातायात व्यवस्था विभागका महानिर्देशक टोकराज पाण्डेको अध्यक्षतामा आज बसेको बैठकले आगामी असोज १ गते शनिबारदेखि चाडपर्वलाई लक्षित गरी अग्रिम टिकट बुकिङ खुला गर्न...

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मा आगामी असोज १० गतेदेखि १४ गतेसम्म फिलिपिन्समा आयोजना हुने एशियाली विकास बैंक (एडीबी) को बोर्ड अफ गभर्नस्को ५५ औं बार्षिक बैठकमा सहभागी हुने भएका छन् ।  गत भदौं २१ गते बसेको मन्त्रीपरिषद बैठकले अर्थमन्त्री शर्मा नेतृत्वको नेपाली...

काठमाडौं । निक्षेप तथा कर्जा सुरक्षण कोष र माछापुछ्रे बैंकबीच कृषि कर्जा सुरक्षण गर्नेसम्वन्धी सम्झौता भएको छ । बुधबार भएको कार्यक्रममा कोषका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रमेश घिमिरे र बैंकका सीईओ सन्तोष कोइरालाले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार बैंकले कृ...

काठमाडौँ । राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेमाथि लागेको नाबालिका करणी आरोपका विषयमा नेपाल क्रिकेट संघ (क्यान)ले तत्काल केही छानबिन नगर्ने बताएको छ ।  क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपलाई आरोप मात्र लागेको र अनुसन्धानकै क्रममा रहेकाले यस विष...

काठमाडौँ । राउण्ड टेवल नेपालको गत शनिबार सम्पन्न २२औं साधारणसभाबाट राहुल अग्रवालको नेतृत्वमा नयाँ कार्य समिति चयन भएका छन् ।   चितवनको नारायणघाटस्थित सिराइचुली होटलमा भएको साधारणसभाबाट उपाध्यक्ष नितेजकुमार अग्रवाल, महासचिवमा दिवस सुवेदी, कोषाध्यक्षमा साकेत ...

काठमाडौँ । नेपालीहरुको महान चाड दशै, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना संचालन गरिरहेको छ । डिशहोमको सेवा लिईरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको ...

काठमाडौँ । के तपाईंले ट्याक्सीमार्फत यात्रुलाई ठगी गर्नुभएको छ रु गर्नुभएको भए ख्याल गर्नुहोला,  तर्पांँलाई कारबाही अथवा मुद्दा चल्न सक्छ ।  गुणस्तर तथा नापतौल कार्यालय काठमाडौँले ट्याक्सीमार्फत विभिन्न मितिमा यात्रुलाई ठगी गर्ने १३ चालकविरुद्ध मुद्दा चलाएको छ ...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले इन्द्रजात्रा नेपालको सांस्कृतिक पर्यटनको लागि प्रमुख आकर्षण रहेको बताएका छन् । काठमाडौंको प्रसिद्ध इन्द्रजात्रा सुरुवातको अवसरमा आज हनुमानढोका पुगेका मन्त्री श्रेष्ठले इन्द्रजात्रासँगै यहाँका अनगन्ती मूर्त&ndas...

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाले सडक अतिक्रमण गरी बनाइएका विभिन्न संरचना हटाउने भएको छ । महानगरपालिकाले पहिलो चरणमा सडक अतिक्रमण गरी बनाइएका घर टहरा हटाउन ३५ दिने सूचना जारी गरेको छ ।  नगरप्रमुख राजेशमान सिंहका अनुसार सडक विस्तारका लागि सो क्षेत्...

काठमाडौँ । नेपाल बैंकर्स संघ, कर्णाली प्रदेश समितिद्वारा मंगलबार जाजरकोट, खलङ्गामा वित्तीय साक्षरता तथा सहुलियतपूर्ण कर्जा सम्बन्धमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ ।  संघ कर्णाली प्रदेश समितिका संयोजक राजनकुमार पोखरेलको अध्यक्षता रहेको सो कार्यक्रममा सांसद ग...

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगालले इन्द्रजात्रालाई राष्ट्रिय र अन्तर्राष्ट्रियकरण गर्न आवश्यक रहेको बताएकी छन् ।  बुधवार इन्द्रध्वजोत्थानसहित विधिवत इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा उनले इन्द्रजात्रा विविधतायुक्त पर्व भएको उल्लेख गर्दै इन्द्रजात्रा द...

काठमाडौं । नेपालको लागि फोटोन गाडीहरुको आधिकारिक वितरक एमएडब्लु वृद्धि कमर्सियल भेहिकल प्रालिले सम्पूर्ण नयाँ अमार्क टिएक्स मिनी ट्रक नेपालमा पेश गरेको छ । भदौ २१ गते औपचारिक रुपमा बिक्री शुभारम्भ गरिएको यो व्यावसायिक मिनी ट्रक नेपालको सबै मुख्य शहरहरुमा उपलब्ध गराइए...

चितवन । जिल्ला अदातल, नवलपुरले अभिनेता पल शाहलाई बलात्कारको मुद्दामा सफाइ दिए पनि बाल यौन दुराचारको मुद्दामा भने साढे दुई वर्षको कैद सजाय र २५ हजार रुपियाँ जरिवाना सुनाएको छ । जिल्ला न्यायाधीश यज्ञप्रसाद आचार्यको इजलासले पीडितलाई १० लाख रुपियाँ क्षतिपूर्ति दिन ...

वीरगञ्ज । नेपाल आयल निगमले पाइपलाइनमार्फत पेट्रोलसमेत नेपाल आयात गर्न बाराको अमलेखगञ्जस्थित निगमको प्रादेशिक कार्यालयमा पेट्रोल भण्डारण गर्न दुई वटा पेट्रोल भण्डारण गृह (टङ्की) निर्माणको काम अघि बढाएको छ ।  हाल निगमले भारतको विहारस्थित मोतिहारीदेखि नेपालको बार...

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई महाभियोग लगाएर६ महिनासम्म प्रक्रिया अघि नबढाउनु पाँच दलीय गठवन्धनको धेरै अपराधमध्येको एक भएको बताएका छन् । मंगलबार संसद भवन बाहिर बोल्दै उनले भने, ‘प्रधानन्यायाधीश...

काठमाडौं । छैटौँ संस्करणको महिला साफ च्याम्पियनसी फुटबलपअन्तर्गत उद्घाटन खेलमा नेपाल विजयी भएको छ । नेपालले भुटानलाई ४–० गोलअन्तरले पराजित गरेको हो । नेपालले पहिलो हाफमा एक गोल गरेको थियो । मध्यान्तरपछिको खेलमा नेपालले भुटानविरुद्ध थप तीन गोल गरेको हो ।...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले सरकारले छिट्टै नेपाल भ्रमण दशक (२०२३–२०३३) घोषणा गर्ने तयारी गरेको बताएका छन् ।  नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले पर्यटन क्षेत्रको दीगो विकासका ल...

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाँण्डेसँग मंगलबार शिष्टाचार भेट गरेका प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको निकै विवादित ‘अग्निपथ’को मुद्दा भने उठाउन सकेनन् ।  भारतमा गोर्खा सैनिकको ‘अग्निपथ’ भर्तीको विषयल...