Advertisement

काठमाडौँ । बुटवल उप महानगरपालिका कार्यालय परिसरमा राष्ट्रिय वाणिज्य बैंकको ५२औं एक्सटेन्सन काउन्टर तथा राजश्व संकलन केन्द्र शुभारम्भ गरिएको छ । एक्सटेन्सन काउन्टरको उद्घाटन बुटवल उप महानगरपालिकाका प्रमुख खेलराज पाण्डेले गरेका हुन् ।  कार्यक्रममा उपमहानगरपालिकाका प्...

काठमाडौँ । उदयपुरको बेलका नगरपालिका–१, २, ८ र ९ मा सप्तकोसी नदीले कटान गरेको छ । पानीको बहाव बढेर कटान सुरु गरेपछि त्यहाँका नागरिकलाई स्थानान्तरण, राहत र उद्धारको तत्काल व्यवस्थापन गर्न गृहमन्त्री बालकृष्ण खाणले सम्बन्धित सबै निकायलाई निर्देशन दिएका छन् ।  ...

काठमाडौं । बरुण हाइड्रोपावर लिमिटेडले भदौ ६ गतेबाट हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता शेयरको (१:१) अनुपातमा हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले एक सय रुपैयाँ अंकित दरका २६ करोड ७९ लाख ...

काठमाडौँ । साफ यू–२० च्याम्पियनसीप फुटबल प्रतियोगितामा नेपालले बङ्गलादेशलाई १÷१ गोलको बराबरीमा रोकेको छ । भारतको भुवनेश्वरस्थित कालिंगा स्टेडियममा आज भएको लिगचरणको अन्तिम खेलमा नेपाललले बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेसँगै नेपालको फाइनल खेल्...

वीरगञ्ज । दुबईबाट  खाद्यन्न सामग्री (मुङको दाल) भनेर ल्याइएको कन्टेनरमा विदेशी ब्रान्डका चुरोट बरामद भएको घटना प्रकरणमा भन्सार कार्यालयले आयातकर्ता कम्पनी कालिका इन्टरप्राइजेज प्रालिलाई रु १० करोड ७२ लाख जरिवाना तोकेको छ  ।  दुबईबाट भारतसम्म पानी जहाज...

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले सत्तारुढ गठबन्धनले जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाएर निर्लज्जता प्रकट गरेको टिप्पणी गरेका छन् ।  तुलसीलाल अमात्य स्मृति दिवसको कार्यक्रममा मंगलबार उनले ‘गोरु नांगो देख्दा आफूलाई लाज लाग्दैन’ भनेर विगत...

काठमाडौँ । अजोड इन्स्योरेन्सले साउन १४, १५ र १६  गते बाँकेको कोहलपुर नगरपालिकामा कृषि तथा पशुपन्छी  अभिकर्ताको तालिम सम्पन्न गरेको छ ।  उक्त कार्यक्रममा अजोड इन्स्योरेन्सका दिपक पोखरेल, प्रेमराज पाण्डे र सुदिप पौडेलले प्रशिक्षण दिएका थिए । कार्यक्रममा ३...

काठमाडौं । राष्ट्रवादी नेताको पहिचान बनाएका डा. भीम रावलले सार्वजनिक पद धारण गरेका व्यक्तिहरुले सपथग्रहणको पालना नगरे कारबाही हुने कानुनी व्यवस्था गर्न संसदमा आवाज उठाएका छन् ।  मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सपथ ग्रहण गरेका व्यक्तिहरुले संविधान, कानुन, मु...

डा. अम्बरीश पोखरेल सर्प र वातावरणको सम्वन्ध गज्जबको छः १. हाम्रो वातावरणमा रहेका न्यूरो टक्सिक र हेमो टक्सिक जस्ता दर्जनौं मात्र होइन, अन्य सयौं प्रकारका घातक एसिड तथा प्रोटिनहरु, जसको सम्मिश्रण बिसैलो बन्न जाने गर्छ, लाई सरीसृपहरुले आफ्नो शरीरमा भण्डारण गर्ने गर्दछन् । ...

पोखरा ।आईएमई ग्रुप अन्तर्गतको बेस्ट रिसोर्ट नेपाल प्रालिले सन्चालन गरेको पोखराको ‘द लेकसाइड रिट्रिट’ले आफ्ना कर्पोरेट पाहुनालाई लक्षित गर्दै नयाँ सुबिधा थप गरेको छ ।   सुबिधा सम्पन्न ४ वटा प्रिमियम कटेज सहित ४० वटा कोठा भएको रिसोर्टमा २०० जना क्षमताक...

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघका अध्यक्ष नन्द तिवारीले सजन विक हत्याकाण्डमा समिति र कम्पनीले अभिकर्तालाई दोषी देखाएर उम्किने प्रयास गरेको भन्दै अभिकर्तालाई तालिम र प्रशिक्षण नदिने, बरु हचुवाको भरमा लाइसेन्स मात्रै वितरण गर्ने समितिको कार्यशैली यस परिस्थितिको एउटा का...

काठमाडौँ । डिशहोमले प्रदान गर्ने सेवाहरु फाइबरनेट, डीटीएच र फाइबरनेट प्लस डीटीएच कम्बो अब नेपालमा उपलव्ध अनलाइन सेवा मार्फत रिचार्ज गर्न सकिने भएको छ ।  अब आइएमई पे, ईसेवा, खल्ती र प्रभु पे मार्फत माथि उल्लेखित सेवाहरु सजिलै अनलाइन रिचार्ज गर्न सकिने भएको छ ...

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) नयाँ बानेश्वर क्षेत्रको फुटपाथ अवलोकन गरेका छन् । पैदलयात्रु हिंड्नै नमिल्नेगरी पसल थाप्ने क्रम बढेसँगै जनगुनासो बढेपछि महानगरपालिकाले फुटपाथ व्यापार हटाउने निर्णय गरेको थियो ।  आफूले गरेको निर्णय...

वासिङ्टन । आतङ्कवादी संस्था अल कायदाका नेता आइमन अल जवाहिरी अफगानिस्तानमा मारिएका छन् । अमेरिकी सेनाको हवाई कारबाहीमा उनी मारिएका अमेरिकाका विभिन्न मिडियाले सोमबार जानकारी दिएका छन् । ती मिडियाका अनुुसार सोमबार अफगानिस्तानमा ड्रोनबाट गरिएको आक्रमणबाट ती अल का...

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले बुद्धिजीवि, धनाढ्यहरुबाट नै बच्चालाई आमाको स्तनपान गराउने कुरामा हेलचेक्राइँ भइरहेको बताएका छन् ।  मंगलवार प्रसुती गृह थापाथलीमा बेबी मिल्क बैंक स्थापना कार्यक्रममा उनले विकास निर्माणको अग्रसरतामा पछि पर...

काठमाडौँ । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीसम्बन्धी विज्ञापन प्रकाशन नगर्ने इजाजतपत्र वाला १४८ संस्थालाई कारबाही गरेको छ ।  वैदेशिक रोजगार ऐन, २०६४ अनुसार राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन प्रकाशन गर्नका लागि विभागबाट पूर्वस्वीकृति लिई विज्ञापन प्रकाशन न...

काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरुलाई बम्पर अफर सार्वजनिक गरेको छ । यस अफर अन्तरगत एक हजार जना विद्यार्थीहरुले नेपालका विभिन्न कलेजमा शतप्रतिशत स्कोलरसिपमा अध्ययन गर्न पाउनेछन् । यसका लागि विद्यार्थीहरुले इसेवाको अक...

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले महंगी र भ्रष्टाचारबिरुद्ध बिरोध प्रदर्शन गरेको छ । गठबन्धन सरकार गठन भएको एक वर्षमा खाद्यवस्तुको चर्को मूल्यवृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण जनताको जीवन कष्टकर बनिरहेको विषयलाई लिएर उसले बिरोध प्रदर्शन गरेको हो । ...

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले साउन १३ गतेदेखि १५ गतेसम्म तीन दिने बिजनेस एक्सिलेन्स कन्फरेन्स सम्पन्न गरेको छ । अ वाउन्स व्याक इएर २०७९–८० नाराका साथ चितवनको सौराहामा सम्पन्न सम्मेलनमा सेल्स तथा मार्केटिङमा आवद्ध २३० भन्दा बढी कर्मचारी सहभागी ...

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले २६औं बार्षिक उत्सब गोदावरी देवीचौरमा मनाएको छ ।  बार्षिक उत्सबको अवसर पारेर काठमाडौंबाट नजिकै रहेको ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा हाइकिङ तथा गन्तव्य पहिचान कार्यक्रम सम्पन्न गरेको भिटोफ ने...

काठमाडौं । ललितपुर जिल्ला अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । विवादमा परेको जनार्दन शर्मालाई पुनः अर्थमन्त्री बनाउने सत्ता गठवन्धनको निर्णयको चर्को आलोचना भइरहेको बेला सोमबार विप्लवविरुद्ध पक्राउ पुर्जी...

काठमाडौँ । सिटिजन्स बैंक र धुम्बाराही काठमाडौंस्थित एपोलो डाइग्नोस्टिक केन्द्रबीच विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारी पछि बैंकका कार्डबाहकहरुले एपोलो डाइग्नोेस्टिक केन्द्रका विभिन्न स्वास्थ्य सम्बन्धि जाँच र हेल्थ प्याकेजहरुमा १५ प्रतिशतसम्मको आकर्षक छु...

काठमाडौँ । कामना सेवा विकास बैंक र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच सम्झौता सम्पन्न भएको छ । अब बैंकका कर्मचारी तथा ग्राहकहरुले सिद्धार्थ बिजनेस ग्रुप अन्तर्गतका देशभर फैलिएका विभिन्न होटल, रिसोर्ट, रेस्टुरेन्ट तथा क्याफेहरुमा प्रदान गरिने उत्कृष्ट सेवा सुविधाहरु...

काठमाडौँ । साउने सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा विगतका दुई सोमबारभन्दा बढी भक्तजनको भीड लागेको छ ।  साउनको तेस्रो सोमबार आज बिहान ३ः१५ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चार ढोका भक्तजनको दर्शनका लागि खुला गरिएको पशुपति क्षेत्र विकास कोष...

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालित ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’को ‘आइएमई पे’ ले मोबाईल रिचार्जमा नयाँ अफर अध्यावधिक गरिएको छ ।  डिजिटल भुक्तानीको लागि मुख्य रोजाईमा पर्दै आएको आइएमई पे एपले दैनिक उपभोग्य सेवाहरूको भुक्तानीको स...