गोदावरी देवीचौरलाई नमूना पर्यटकीय ठाउँ बनाउँछौँः अध्यक्ष थापा

Advertisement

काठमाडौं । गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालले २६औं बार्षिक उत्सब गोदावरी देवीचौरमा मनाएको छ । 

बार्षिक उत्सबको अवसर पारेर काठमाडौंबाट नजिकै रहेको ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा हाइकिङ तथा गन्तव्य पहिचान कार्यक्रम सम्पन्न गरेको भिटोफ नेपालका अध्यक्ष गोपाल थापाले बताए ।

Advertisement

अध्यक्ष थापाले भने, ‘यो त सुरुवात मात्र हो, आगामी दिनमा हामी मिलेर सबैलाई समेटर थप प्रभावकारी कार्यक्रम गर्नेछौं । पर्यटन मार्फत देवीचौरलाई नमूना पर्यटकीय ठाउँ बनाउनेछौं ।’

Advertisement

Advertisement