Advertisement

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले   इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई बुधबार एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ प्रदान गरेको छ ।  छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्य...

काठमाडौँ । प्लाष्ट नेपाल फाउण्डेशनले बिहीबारदेखि शनिवारसम्म काठमाडौंको भृकुटी मण्डपमा प्लाष्टिक प्रदर्शनी ‘प्लाष्ट नेपाल २०२२’ सञ्चालन हुने भएको छ । उक्त प्लाष्टिक प्रदर्शनी उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री दिलेन्द्रप्रसाद बडुको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।&n...

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले बन्चरेडाँडा ल्याण्डफिल्ड साइटबाट प्रभावित स्थानीयको माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।  काठमाडौंको फोहोर नउठेर समस्या सिर्जना भएपछि आकस्मिक रूपमा फोहोर खसालिए पनि स्थानीयका मागप्रति सरकार प्रतिबद्ध रह...

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चाले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेको छ । बुधबार पत्रकार सम्मेलन आयोजना गर्दै मोर्चाका अध्यक्ष सिपी गजुरेलले पेट्रोलियम पद्धार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरे ।  पटक–पटक गरिएको मूल्यवृद्...

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री महेन्द्रा राय यादवले संसदको अहिलेकै अधिवेशनबाट पशु कल्याण ऐन पारित गर्ने तयारी भइरहेको बताएका छन् । ‘नेपालमा पशु कल्याणको वर्तमान अवस्था र आगामी कार्यदिशा’ विषयक राष्ट्रिय गोष्टीमा मंगलबार उनले उक्त ऐन संसदब...

काठमाडौँ । गरिमा विकास बैंकले काठमाडौंको त्रिपुरेश्वरस्थित ब्लुक्रस हस्पिटलसँग विभिन्न स्वास्थ्य सेवामा आर्कषक छुट सम्बन्धी सम्झौता गरेको छ ।  सम्झौता अनुरुप ब्लुक्रस हस्पिटलले बैंकका मोबाईल बैंकिङ तथा डेविट कार्ड प्रयोगकर्ताहरुलाई स्टाण्र्डड हेल्थ प्याकेज र वार्षिक हेल्थ...

काठमाडौँ । रवीन्द्र मिश्रले विवेकशील साझा पार्टीको अध्यक्षबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचन २०७९ मा पार्टीलाई अपेक्षाकृति नजिता दिलाउन नसकेको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिएका हुन् ।  निर्वाचनमा प्राप्त परिणामको जिम्मेवारी लिँदै बुधबारबाटै लागू...

काठमाडौँ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जीत निश्चित भएको छ । पछिल्लो मतपरिणामअनुसार लौरो चिन्हका स्वतन्त्र उम्मेदवार बालेनले ५५ हजार ७ सय ७७ मत प्राप्त गरेका छन् भने गठबन्धनकी प्रतिष्पर्धी सिर्जना सिंह ३५ हजार ३ सय ७१ र एमाले उम्मेदवार...

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं ७, चावहिल स्थित सेन्ट लरेन्स कलेजले छात्राहरुलाई यौन दुर्व्यवहारको आरोप लागेका दुई शिक्षकलाई बर्खास्त गरेको छ ।  आरोपित शिक्षकहरुलाई प्रहरीले गत सोमबार पक्राउ गरिसकेको र अनुसन्धान प्रक्रिया अघि बढाइसकेको छ । प्रहरी तथा स...

काठमाडौँ । भायानेट कम्युनिकेसन प्रालिले आफ्ना विद्यमान अल्ट्रा–फाई लाईनका प्रोडक्टहरुमा आकर्षक परिमार्जन ल्याएको छ । आफ्ना ग्राहकहरूको बढ्दो आवश्यकतालाई हेरेर उच्च गति र उच्च–गुणस्तरको इन्टरनेट सेवाहरू प्रदान गर्ने उद्देश्यले जारी गरिएका अल्ट्रा–फाई लाइनअपहरू...

एजेन्सी । अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा बन्दुकधारीले गोली चलाउँदा एक शिक्षक र कम्तीमा १८ विद्यार्थी मारिएका छन्। टेक्सासका गभर्नर ग्रेग याबटले आक्रमणकारीले पिस्तोल प्रयोग गरेको र राइफलको पनि प्रयोग भएको हुनसक्ने बताउँदा घटनामा आक्रमणकारीको पनि मृत्यु भएक...

काठमाडौं । पोखरा महानगरपालिकाको मेयरमा सत्ता गठवन्धनका साझा उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्य निर्वाचित भएका छन् । नेकपा एमालेबाट टुक्रिएर बनेको दल अहिले सत्तामा छ ।  एमालेका कृष्ण थापालाई छ हजार ४५ मतान्तरले हराउँदै नेकपा एसका आचार्यले ५८ ...

काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले इतिहासमै कमजोर नीति तथा कार्यक्रम ल्याएको प्रतिक्रिया दिएको छ । राष्ट्रपति भण्डारीले आज संसदमा आउँदो आर्थिक बर्षको लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।   एमाले नेता प्रदीप ज्ञवालीले सरकारको बार्...

काठमाडौँ । चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानको बाँकी काम सरकारले गर्ने भएको छ ।  राष्ट्रपति विद्यादेवी भण्डारीले आज सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको आगामी आवको नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको बाँकी कामलाई पू...

काठमाडौं । काबेली ३ जलविद्युत आयोजना निर्माणको लागि लगानी जुटेको छ । २१.९३ मेगावाटको उक्त आयोजना निर्माणको लागि एनएमबि बैंकको अगुवाइमा ३ अर्ब बढी लगानी जुटेको हो । ताप्लेजुङ्ग जिल्लामा रहेको सिरीजङ्घा गाउँपालिकामा निर्माण भईरहेको कावेली ३ जलविद्युत आयोजना काबे...

काठमाडौँ । राजश्व छलि गर्ने पाँच जना बिरुद्ध २ करोड ३६ लाख बढी माग दाबीसहित मुद्दा दर्ता गरिएको छ । राजश्व अनुसन्धान विभागले नेपालगञ्ज स्थित आलिया ट्रेड एण्ड सप्लायर्सका सञ्चालक मोहम्मद मेहेमुद अन्सारी र छोर्तेन इन्टरप्राइजेजका प्रतिनिधि मोहम्मद सलिम सिद्धिकी, मोहमद आरिफ...

काठमाडौँ । धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं पर्यटकीय महत्व बोकेको पशुपति, जनकपुर र लुम्बिनीलार्ई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गरिने भएको छ ।  सरकारले घोषणा  गरेको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमलाई आज संसद्को दुवै सदनमा प्रस्तु...

काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।  सोमबारबाट सुरु भएको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ प्यूठान तथा रुपन्देहीका विभिन्न स्थानमा हुने कम्पनीले जनाएको छ ।...

काठमाडौं । चुनाव खर्च उठाउन पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरिएको भन्दै विद्यार्थी तथा युवा संगठनहरुले मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।  नेकपा एमालेका युवा तथा विद्यार्थीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेक...

काठमाडौं । यही महिनामा तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता असोज अन्तिम साताका लागि सारिएको छ । मंगलवार युवा तथा खेलकुद मन्त्रायलयले पत्रकार सम्मेलन गरेर नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।  यसअघि जेठको २२ देखि २८ गतेसम्म...

काठमाडौं । बहराइनमा आयोजना हुने एएफसी यु–१७ एसियन कप छनोट खेलका लागि एएफसीले तालिका सार्वजनिक गरेको छ ।  एएफसीले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार नेपाल समूह एफमा परेको छ । चार टोली रहेको समूहमा नेपालसहित थाइल्यान्ड, भियतनामा र चाइनिज ताई...

पोखरा । मतगणना अन्तिम समयमा पुगेको बेला पोखरा महानगरपालिकाको मतगणनामा बसेका नेकपा एमालेका कायकर्ता गणनास्थलबाट बहिस्कार गरेका छन् ।  पोखरा महानगरका दुई वडा १८ र ३१ को पुनःमतगणना सुरु नहुँदासम्म बाँकी मतगणनामा नबस्ने भन्दै उनहिरुले मतगणना बहिस्कार गरेका ...

काठमाडौं । सबैको चासो बनेको काठमाडौं महानगरपालिकाको मतगणना अन्तिमतिर पुग्न लाग्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले १९ हजार पाँचसयभन्दा बढी मतले अग्रता लिएका छन् ।  उनले ५० हजार ४९२ मत प्राप्त गर्दा सत्ता गठवन्धनबाट साझा उम्मेदवार रहेकी नेपाली कांग्रेसकी सिर्जना स...

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्रालयअन्तर्गतका आयोजना प्रमुखहरूलाई पूँजीगत खर्च बढाउन निर्देशन दिएकी छिन् । उनले सोमबार मन्त्रालय सम्बद्ध आयोजना प्रमुखबाट हालसम्मको कार्य प्रगति विवरणबारे जानकारी लिइन् ।  मन्त्री झाँक्रीले आयोजनाको प्रगति र खर्चब...

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले स्वदेशमै विद्युत् खपत बढाउने नीति ल्याइने बताएकी छिन् । राजधानीमा आयोजित ‘मेक इन नेपाल’ कार्यक्रममा उनले विद्युत् खपत बढाउन उद्योगधन्दाको विकास, विद्युतीय सवारी साधन तथा विद्युतीय चुलोको प्रवर्द्धन गरिने...