काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुँदै छ । विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । ...
काठमाडौँ । आज नेपाल आएकी जापानकी विदेश मन्त्री खामिखावा योकोले आजै दिउँसो काठमाडौँको वसन्तपुर क्षेत्रको अवलोकन गरेकी छिन् । उनी आज दिउँसो दुई बजे वसन्तपुर क्षेत्रमा पुगेकी हुन् । उनले कालभैरव, हनुमानढोका र त्यहाँ रहेका नेपाली सांस्कृतिक सम्पदा तथा वस्...
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री बलराम अधिकारीले घरजग्गा कारोबारमा खरीदकर्ताले पारदर्शी र यथार्थ विवरणको सुनिश्चितताको लागि व्यवस्थित र व्यवसायिक हुन जरुरी रहेको बताएका छन् । नेपाल घरजग्गा आवास विकास महासंघले ललितपुरमा आयोजना गरेको र...
काठमाडौं । राजधानीको मध्ये भाग पुतलीसडकमा रहेको स्थापित शैक्षिक संस्था आईआईएमएस कलेजले आफ्ना विद्यार्थीको शैक्षिक तथा व्यक्तित्व विकासका लागि अध्ययन अध्यापनबाहेक विभिन्न क्रियाकलाप पनि गर्दै आएको छ । विद्यार्थीहरुलाई अनुभव र व्यवहारिक ज्ञान प्रदान गर्न यस किसिमका अ...
मनाङ । अन्नपूर्ण पदमार्गअन्तर्गतका दुई अग्ला पहाडमा चट्टान आरोहण (रक क्लाइम्बिङ) परीक्षण गरिएको छ । मनाङको चामे गाउँपालिका–५ छिम्बु भिर र मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङ भिरमा चट्टान आरोहण साहसिक खेल परीक्षण गरिएको हो । पर्यटन बोर्ड ग...
काठमाडौं । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको 'सिद्धार्थ होटल’ कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बनेको छ । पर्यटन विभागले विरेन्द्रनगरमा रहेको सिद्धार्थ होटललाई चार तारा होटलमा स्तर वर्गीकरण गरेको हो । ...
काठमाडौं । सिप्रदी कम्पनीजको सामाजिक उत्तरदायी संस्था सिप्रदीयन सहायता संस्थाद्वारा पर्वत जिल्लामा अवस्थित श्री तुलोदय माध्यमिक विद्यालयलाई बिद्यालय भवन मर्मतका लागि रु. ५ लाख बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त सहयोग हस्तान्तरण कार्यक्रम सिप्रदीयन सहायता सं...
काठमाडौं । आजदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा एक साता विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत लाइन भूमिगत गर्नुपर्ने भएकाले दैनिक चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार आज गोठाटार फिडरअन्तर्गत फोर्स ...
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले राष्ट्रिय ध्वजावाहक वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबैले एकतावद्ध भएर लाग्नुपर्ने बताएका छन् । निगमले सञ्चालन गरेको उडान सुरक्षासम्बन्धी दुईदिने तालिमको आज समापन गर्दै मन्त्री तामाङले...
काठमाडौं । निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका वनमा लागेको आगो निभाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । सिम्रिक एयरका महाप्रबन्धक मुरलीधर जोशीले आगो निभाउन सरकारले हेलिकप्टर माग गरेमा सहयोग गर्न कम्पनी तयार रहेको बताए ...
काठमाडौं । १८ वर्षीय निमा रिन्जी शेर्पाले मकालु हिमालको सफल आरोहण गरेका छन् । यसअघि बिना अक्सिजन अन्नपूर्ण–१ हिमालको सफल आरोहण गरेका उनले आज बिहान ७ः२० बजे मकालु हिमालको सफल आरोहण गरेको सेभेन समिट ट्रेक्स कम्पनीका प्रबन्ध निर्देशक टासी लाक्पा शेर्पाले ...
काठमाडौं । विश्वकीर्तिमानी पर्वतारोही लाक्पा देन्डी शेर्पा, प्रसिद्ध हिमाल आरोही ओम ओङ्गीलले जुगल–१ हिमालको सफल आरोहण गरेका छन् । दुई जना नेपाली र एक जना कोरियन गरी तीन जनाले छ हजार ५९० मिटर उचाईमा रहेको जुगल–१ को सफल आरोहण गरेको कोरियन...
काठमाडौं । वसन्त ऋतृ लागेसँगै अन्नपूर्ण आधार शिविरको पदमार्गमा जाने पर्यटकको लर्को लाग्छ । पदयात्राका लागि यो पदमार्ग विश्व प्रख्यात पनि छ । यो मार्गमा पर्यटकका लागि खानपिनको खासै समस्या नभए पनि बास बस्न (सुत्न) भने समस्या हुने गरेको छ । सुत्ने समस्याका कारण जति ...
काठमाडौं । गएको जाडो याम (विन्टर सिजन)मा सगरमाथा आरोहण गर्न नक्कली आरोहण अनुमति–पत्र (फेक पर्मिट) जारी गरेको भन्दै पर्यटन विभागले छानविन समिति गठन गरेको छ । चार सदस्यीय समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन बुझाउनुपर्नेछ । सगरमाथा चढ्न चार सदस्यीय...
काठमाडौँ । नेपालमा विदेशी पर्यटक आगमन १२ दशमलव ७५ प्रतिशतले बढेको छ । पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो । बोर्डका अनुसार सन् २०२४ को जनवरीदेखि अप्रिलसम्म कुल ४ लाख ...
काठमाडौँ । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुलेको छ । विगत चार दिनदेखि रोकिएका उडान आज बिहानदेखि नियमित भएका बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले जानकारी दिए । “वि...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तेस्रो लगानी सम्मेलनका क्रममा रारा होल्डिङ र एक्पर्ट ग्रुप अष्ट्रेलियाबीच मुगुको रारा ताल समीप रिसोर्ट निर्माणको सम्झौता भएकामा खुसी व्यक्त गर्दै पर्यटन प्रवर्द्धनका लागि सरकारको सहयोग रहने बताएका छन् । आज...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले सिम्रिक एयरका पाइलटलाई निलम्बन गरेको छ । मंगलबार दिउँसो उडानका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवेमा अनधिकृत रूपमा प्रवेश गरेको भन्दै प्राधिकरणले ती पाइलटलाई कारबाही गरेको हो । हवाई उडान तथा सुरक्षा सम्बन्धी...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशीलताका लागि राज्यले सहुलियत नीतिलाई प्राथमिकतामा राखेको बताएका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० मा अवस्थित एक सय ४३ फिट अग्लो कैलाशनाथ महादेव मूर्ति परिसरमा भारतको आइसिटी ग्रुप...
काठमाडौं । गुल्मीको रेसुङ्गा नगरपालिकाले रेसुङ्गाको ऐतिहासिक, धार्मिक, सांस्कृतिक एवं जैविक विविधताबारे प्रचार प्रसार गर्दै, रेसुङ्गाको पर्यटन प्रर्वद्धनको लागि विशेष अभियान शुरु गर्ने भएको छ । मंगलवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नगरपालिकाले नेपा...
काठमाडैं । युरोपियन आर्थिक संघमा पुनः अध्यक्ष चयन भएका नारायण बजाजले संघको कार्यसमिति निर्माण गरेका छन् । संघको तीन साताअघि भएको बार्षिक साधारणसभाले उनलाई पुनः अध्यक्ष चयन गरेको थियो । अध्यक्षले बाँकी कार्यमितिका पदाधिकारी र सदस्य चयन गर्ने संघको व्यवस्थाअनुस...
काठमाडौं । रिडी पावर कम्पनीको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले गत चैत २९ गतेदेखि लिलामीमार्फत बिक्रीमा ल्याएको सर्वसाधारण समूहको ११ लाख ३५ हजार ६५७ कित्ता अवितरित हकप्रद शेयरको बाँडफाँट भएको हो । बाँडफाँटमा नपरेका आवेदकको शेयरबापतको रकम वैशा...
काठमाडौं । सन् २०२४ को वसन्त याममा सगरमाथा हिमाल आरोहणका लागि चौथो शिविर (७९५० मिटर) सम्म बाटो खुलेको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि डोरी टाँग्ने ‘रोप फिक्सिङ’ को काम चौथो शिविरसम्म सम्पन्न भएको छ । मौसमले साथ दिए वैशाख २८ गते (मे...
काठमाडौं । लिंकन युनिभर्सिटी कलेज एसोसिएट्स अफ नेपाल (युकानी)ले आफ्नो छैठौं दीक्षान्त समारोह गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा भव्यरुपमा सम्पन्न गरेको छ । समारोहमा पुतलीसडकस्थित आईआईएमएस कलेजसहित काठमाडौं उपत्यका बाहिर र भित्रका ११ वटा प्रतिष्ठित कलेजका व...
काठमाडौँ । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । आइतबारबाट सुरूभएको तेस्रो लगानी सम्मेलनको दोस्रो दिन आज रिसोर्टमा लगानीका लागि अष्ट्रेलियाको एक्सपर्ट ग्रुपसँग सम्झौता भएको हो । लगानीसम्बन्धी सहकार्यका...