काठमाडौं । नेपाल पर्यटन बोर्डले नव नियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङको स्वागत गरेको छ । पर्यटन मन्त्रालयका सचिव तथा बोर्डका अध्यक्ष डा. दीपक काफ्ले तथा बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले मन्त्री तामाङलाई स्वागत गरेका हुन्...
काठमाडौँ । ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दै छन् । गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यव...
काठमाडौं । नेपाल–कोरियाको सम्बन्ध विस्तार भएको ५० वर्ष पुगेको उपलक्ष्यमा नेपाली हिमाली आरोही टिम र कोरियन आरोही टोलीलाई सिन्धुपाल्चोकस्थित जुगल–१ र जुगल–२ आरोहण गर्दा १० जनाको लाग्ने रोयल्टी (सलामी) दस्तुरमा छुट दिने निर्णय भएको छ । बिहीबा...
काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनी लिमिटेडको १६औं वार्षिक साधारणसभा चैत ३० गते बस्दैछ । सभाले हाल कायम चुक्ता पुँजीको २ः १ अनुपातमा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सं...
बागलुङ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापना गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर गरे । विश्व सम्पदामा सूचीकृत विश्व शान्ति...
सिमकोट । हुम्लाको खार्पुनाथ गाउँपालिका–३ राया गाउँका सरकारी तथा संघसंस्थाका कार्यालयमा विद्युत् सेवा विस्तार गरिएको छ । रायाखोला जलविद्युत् कार्यालय, हुम्ला माध्यमिक विद्यालय, स्वास्थ्यचौकी र सहकारीलाई राति मात्रै विद्युत् सेवा उपलब्ध गराउँदै आएको थियो भने ...
काठमाडौं । माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारणसभा चैत १३ गते बस्ने भएको छ । सभा, अम्रपाली ब्यांकेट, भाटभटेनी, काठमाडौंमा बिहान साढे १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७८ प्रतिशत नगद लाभांशको...
काठमाडौं । प्रहरीप्रधान कार्यालय नक्सालले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको सरुवा गरेको छ । एक सूचना जारी गर्दै कार्यालयले १४१ डीएसपीको सरुवा गरेको हो । चैतदेखिको तलब, भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जन...
काठमाडौं । रिडी पावर कम्पनीको हकप्रद शेयर आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन १८ गतेदेखि चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको थियो । कम्पनीले १ः ०.५० (१० कित्ता बराबर नयाँ ५ कित्ता) अनुपातमा १०० अंकित दरमा ७७ करोड ४४ लाख ...
काठमाडौं । हिमाली क्षेत्रको दृश्यावलोकनमा जाने हिमाली क्षेत्रमा हुनसक्ने दुर्घटनामा उद्दार कार्यका लागि लक्षित गर्दै वायुसेवा कम्पनीहरुले हेलिकप्टर थप्ने तयारी गरेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार हेलि एभरेस्टले एउटा हेलिकप्ट...
काठमाडौं । राजधानीको ठमेल र दरबारमार्ग क्षेत्र २४सैं घण्टा खुल्ला गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् । गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन काठमाडौंले ठमेल र दरबारमार्ग २४सैं घण्टा खुल्ला राख्नको लागि तयारी गरेको छ । ...
काठमाडौं । सगरमाथा आधार शिविरमा खुम्बु पासाङल्हामु गाउँपालिकाले साइन बोर्ड राखेको छ । यसअघि सगरमाथा आधार शिविरको पदयात्रामा जाने पदयात्रीहरुले त्यहाँ रहेको ढुङ्गामा अगाडि, माथि चढी फोटो खिचाउँथे भने अब ढुङ्गाको अगाडि भएको साइन बोर्डको अगाडि फोटो खिच्न प...
सोलुखुम्बु । टाउकोमा नाम्लोको सहाराले पिठ्यूँमा गह्रौँ ‘ब्याकप्याक’ बोकेका उनीहरु सगरमाथा आधारशिविरतर्फको उकालो लाग्दै थिए । हिमालको चिसो हावा चलिरहे पनि चैतको चर्कँदो घामले उनीहरुको शरीर पसिनाले निथ्रुक्क भिजेको थियो । त्यसमाथि उचाइ बढ्दै जाँदा एकोहोरो...
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको वार्षिक साधारणसभा चैत २३ गते बस्दैछ । सभामा कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्ने घोषणा गरेको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ छुट्याइएको ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ । ...
काठमाडौं । काठमाडौं महानगरपालिकाले सार्वजनि शौचालय सञ्चालनका लागि सहकार्य गर्न संघसंस्थालाई आग्रह गरेको छ । महानगरपालिकाले सार्वजनिक निकाय, निजी, व्यावसायिक, सामाजिक तथा धार्मिक संघसंस्थाका शौचालयलाई सार्वजनिक शौचालयका रूपमा सञ्चालन सहकार्यका लागि संघसंस्थाला...
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कोरियाको ई–७ भिसाका विषयमा बजारमा आएका हल्ला निराधार भएको बताएका छन् । मंगलबार पत्रकारहरुसँग अन्तक्र्रिया गर्दै मन्त्री अर्यालले ई–७ भिसामार्फत म्यानपावर व्यवसायीले नेपाली श्रमिक कोरिय...
काठमाडौं । नबिल बैंक लिमिटेडका ग्राहकले स्काइवाक टावरको टिकटमा विशेष छुट पाउने भएका छन् । बैंकले स्काइवाकको टिकटमा छुट दिन वन्डर्स नेपाल प्रालिसँग दुई पक्षीय समझदारी गरेको हो । सम्झौताअनुसार बैंकका ग्राहकले वन्डर्स नेपाल प्रालिको स्वामित्वमा रहेको स्काइव...
गण्डकी । होटल सङ्घ पोखरा नेपालले यही चैत २९ देखि आगामी वैशाख १ गतेसम्म आयोजना गर्ने १९औँ फेवा नव वर्ष महोत्सवका अवसरमा २० प्रतिशत छुट दिने घोषणा गरेको छ । महोत्सवका अवसरमा संघ अन्तर्गतका होटलले आफ्नो प्रकाशित दररेटमा पाहुनालाई २० प्रतिशतसम्म छुट दिने गरी तय...
काठमाडौं । आफन्तहरू नै विचौलिया बन्दा मोरङमा वैदेशिक रोजगारीमा जानेहरू ठगिने क्रम बढेको छ । म्यानपावरको सट्टा एजेन्टको माध्यमबाट वैदेशिक रोजगारीको प्रक्रिया अघि बढाउँदा मोरङमा ठगिने क्रम बढेको हो । सरकारले मान्यता नदिएका म्यानपावर तथा बिचौलियाको माध्यमबाट ...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सिफारिस एवं नियुक्तिपत्र बुझ्न आउन आग्रह गरेको छ । प्राधिकरणले खुला प्रतियोगगिताद्वारा स्थायी पदपूर्तिका लागि सहायक स्तरका पदको नतिजा प्रकाशन गरेको थियो । सोहीबमोजिम सिफारिस भएका उम्मेदवारले विद्युत् प्राधिकरणको के...
काठमाडौं । राजधानीको कुलेश्वरमा ‘मिट पार्क’ —नन्भेज हेभन रेस्टुराँ (मांशकारी रेष्टुरेन्ट) सञ्चालनमा आएको छ । डेढ करोड रूपियाँको लगानीमा सञ्चालनमा आएको यस रेस्टुराँले २५ जनालाई रोजगारी प्रदान गरेको छ । यही गएको चैत ३ गते चर्चित हास्य टेलि...
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भवन भट्टको बीबी एयरवेजले ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पाएको छ । तीन वटा एयरबस ३२० ल्याएर अन्तर्राष्ट्रिय उडान गर्न लागेको यो एयरलाइन्सले ‘नो अब्जेक्सन सर्टिफिकेट’ पाएको हो । पहिला एक पटक...
काठमाडौं । गरिमा विकास बैंक र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) बीच सदस्य संस्थाहरुलाई बैंकले उपलब्ध गराँउदै आएको विभिन्न प्रकारका कर्जामा सहुलियत सहित सेवा उपलब्ध गराउने सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत ग...
काठमाडौं । रिलायबल भेन्चर क्यापिटल लिमिटेडद्वारा प्रबर्द्धित रिलायबल प्राइभेट इक्वीटी फण्डबाट धुम्बाराही काठमाडौंअवस्थित, सम्पूर्ण सेवा सुविधा सहित पूर्ण रुपमा सञ्चालनमा रहेको पाँचतारे वर्गको अकामा होटल लिमिटेडमा लगानी गर्ने सम्झौता भएको छ । फण्डको तर्फबाट कोष व्य...
गण्डकी । ‘प्राकृतिक सांस्कृतिक, तथा साहसिक क्षेत्रको अद्वितीय सङ्गम पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गर्दछु’, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले औपचारिकरुपमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा समारोहस्थलमा तालीको गडगडाहड गुञ्जिएको थि...