ठमेल र दरबारमार्ग चौबीसै घण्टा खुल्ला गर्ने तयारी

Advertisement

काठमाडौं । राजधानीको ठमेल र दरबारमार्ग क्षेत्र २४सैं घण्टा खुल्ला गर्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्देशन दिएका छन् ।  

गृहमन्त्री लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन काठमाडौंले ठमेल र दरबारमार्ग २४सैं घण्टा खुल्ला राख्नको लागि तयारी गरेको छ । 

Advertisement

ढिलोमा नयाँ वर्ष (बैशाख १) भित्रै ठमेल र दरबारमार्ग २४सैं घण्टा खुला गर्ने गरी तयारी भएको जनाइएको छ । 

Advertisement

Advertisement