काठमाडौं । नेपाल र चीनबीच सांस्कृतिक आदानप्रदान एवं पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले काठमाडौंमा नेपाल सान्दोङ (बिन्जु) सांस्कृतिक सप्ताह तथा सान्दोङ फोटोग्राफि प्रदर्शनी शुरु भएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ राजदुतावास तथा नेपाल फोटो पत्रकार महास...
काठमाडौँ । उच्च अदालत पाटनले पशुपति क्षेत्र विकास कोषका नवनियुक्त कार्यकारी निर्देशक लक्ष्मी पुनलाई नियुक्ति गर्ने निर्णय कार्यान्वयन नगर्न/नगराउन अन्तरिम आदेश गरेकोे छ । न्यायाधीशहरु ऋषिराम दवाडी र श्यामकुमार भट्टराईको इजलासले कोषको कार्यकारी निर्देशक पुनलाई नियुक्ति ग...
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा पूर्वाधार निर्माण गरिने भएको छ । हिमाल आरोही र भ्रमणमा पुग्ने पर्यटकको सुविधाका लागि आधार शिविर र भुस्केट मेला खर्कमा लज निर्माण गर्न लागिएको हो । भ्रमणमा जा...
प्युठान । प्युठानको सुन्दर पर्यटकीय क्षेत्र मल्लरानीमा साहसिक खेल जिपलाइन निर्माण गरिएको छ । पर्यटकीयस्थलको प्रवर्द्धन र पर्यटक आकर्षण गर्न जिपलाइन निर्माण गरिएको हो । जिल्लाको सदरमुकाम खलङ्गा सङ्घीयतापछि सुस्ताउँदै गइरहेको थियो । खलङ्गासहित मल्लरानी क्षेत्रमा पर्...
काठमाडौं । गत वर्षको अफ सिजन (शरद ऋतु)को तुलनामा यस वर्षमा हेलिकप्टरको व्यापार झन घटेको छ । हेलिकप्टरको व्यापार करिब ९० प्रतिशत घटेको व्यावसायीहरु बताउँछन् । व्यापार घटनुको मुख्य कारण ‘माउण्टेन फ्लाइट’ (पर्वतीय उडान)मा आएको गिरावट हो । सरकारको न...
चितवन । भरतपुर भ्रमण वर्ष २०२४ को घोषणा भएसँगै पर्यटकीय पूर्वाधारहरु निर्माण हुने क्रम बढेको छ । भ्रमण वर्षमा यहाँ आउने स्वदेशी तथा विदेशी पर्यटकलाई खाना, बस्न, पर्यटकीय स्थल घुमाउन र सँस्कृति प्रस्तुती देखाउन भरतपुरबासी तयारी अवस्थामा बसेका छन् । भ्रमण वर्षमा यहाँक...
काठमाडौं । हिमालमा आरोहणमा महिला आरोहीहरुको पनि आकर्षण बढ्न थालेको छ । भरियादेखि लिएर आरोहीसम्म महिलाहरुको सहभागिता बढ्दो छ । विगतमा पुरुषहरु हिमालमा काम गर्न जान्थे र महिलाहरु घरपरिवार सम्हालेर बस्थे । अहिले भने महिलाहरु पनि हिमालतर्फ तानिएका छन् ।&nbs...
काठमाडौं । ललितपुरका विभिन्न स्थानमा आज विद्युत् कटौती हुने भएको छ । नेपाल विद्युत् प्राधिकरण लगनखेल वितरण केन्द्रअन्तर्गतका केही स्थानमा बिहान १० देखि दिउँसो ४ बजेसम्म विद्युत् कटौती हुने भएको विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् आपूर्ति कटौती हुनेमा गोदावरी नगरपाल...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज मर्मतपछि नियमित उडानमा फर्किएको छ । गत सोमबारदेखि ग्राउण्डेड उक्त जहाजको प्राविधिक मर्मतपछि आजदेखि नियमित उडानमा आएको हो । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार गत सोमबार काठमाडौँ–दोह...
सोलुखुम्बु । सोलुखुम्बुको पर्यटकीयस्थल लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा हवाई सेवा प्रयोग गर्ने पर्यटकको सङ्ख्या २३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२२ को तुलनामा सन् २०२३ मा लुक्लामा हवाई सेवा प्रयोग गर्नेको सङ्ख्या २३ दशमलव ८४ प्रतिशतले वृद्धि भएको नेपाल नागरिक...
काठमाडौं । बुटवलमा होटल ‘डे क्राउन इन’ सञ्चालनमा आएको छ । माघ १ देखि सञ्चालन भएको होटल ‘सफ्ट ओपनिङ’ गरी सञ्चालनमा आएको हो । यस होटलको ‘ग्राण्ड ओपनिङ’ (औपचारिक उद्घाटन) चाहिँ आउँदो वैशाखमा हुने होटलका प्रबन्ध निर्देशक श...
एजेन्सी । भारतको थोक मूल्य सूचकांक (डब्ल्युपिआई) डिसेम्बर २०२३ मा गत वर्षको तुलनामा ०.७३ प्रतिशतले बढेको छ । देशको वाणिज्य र उद्योग मन्त्रालयले यसबारेमा जानकारी गराएको हो । डिसेम्बरमा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्यान्न, मेसिनरी र उपकरण, यातायात उपकर...
दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका न...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफ्नो एक बर्षे प्रगति विवरण बुधबार सार्वजनिक गरेका छन् । चर्चामा आउन पटक पटक विवादास्पद अभिव्यक्ति दिँदै आलोचित बन्दै आएका उनले पत्रकार सम्मेलन गरेर प्रगति विवरण सार्वजनिक गरेका हुन् । एक बर्षसम्म ...
काठमाडौं । यती एयरलाइन्सले यसै साता एउटा एटीआर जहाज नेपाल भित्राउने भएको छ । कम्पनीले शुक्रबारसम्म उक्त जहाज आइसक्ने बताएको छ । अर्को एउटा एटीआर भने अर्को साता आउने जनाइएको छ । यतीले ७२–५०० सिरिज जहाज ल्याउन लागेको हो । गत बर्ष पोखरामा एउटा एटीआर ज...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘भिजिट भिसा’ र श्रम स्वीकृति लिएर विदेश जाने नेपालीलाई विमानस्थलमा सास्ती झेल्नु परेको गुनासो आएको भन्दै त्यस्ता कार्य तत्काल बन्द गर्न निर्देशन दिएका छन् । उपप्रधानमन्त्री एवं गृहमन्त्री नार...
काठमाडौं । ठमेलस्थित एलओडी क्लब ‘लर्ड अफ द ड्रिंक्स’ डिजे म्याग टप १०० को नोमिनेसनमा परेको छ । बेलायतको मासिक पत्रिका डिजे म्यागले विश्वभरका सय उत्कृष्ट डिजे क्लबको छनौट गर्ने गर्दछ । सन् २०२४ को लागि विश्वभरका उत्कृष्ट क्लब क्याम्पियनमा एलओडी पुनः परेको हो ।&n...
काठमाडौं । नेपाल वायुसेवा निगमले आफूसँग पर्याप्त जहाज नहुँदा आन्तरिकसँगै अन्तर्राष्ट्रिय उडानमा निकै समस्या भएको बताएको छ । निगमका प्रवक्ता रमेश पौडेलले यति धेरै जहाज हुने दक्षिण एशियाको राष्ट्रिय ध्वजाबहाक आफूहरु मात्रै भएको बताए । संख्या थोरै हुँदा कुनै जहा...
काठमाडौं । गत बर्ष मात्रै नेपाल नफर्किनेगरी अर्काको देशमा स्थायी बसोबासको अनुमतिपत्र (पीआर) लिएर देश छोड्ने युवाको संख्या ७१ हजारभन्दा बढी रहेको बीबीसीले उल्लेख गरेको छ । उक्त समाचार संस्थाका अनुसार सन् २०२३ मा कुल ७१ हजार १०९ जनाले पीआर लिएर नेपाल छोडेका ...
काठमाडौं । राजधानीको नयाँ बानेश्वरस्थित पूरानो र प्रतिष्ठित शैक्षिक परामर्शदाता संस्था अल्फाबिटाले यही आउँदो जनवरी २६ (माघ १२)मा अन्तर्राष्ट्रिय भर्ना दिवस (इन्टरनेसनल एडमिसन डे) मनाउने भएको छ । उक्त दिन बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म कार्यक्रम सञ्चालन हुने अ...
सोलुखुम्बु । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ टलक्क टल्कने सेता हिमाल कालापत्थरमा परिणत हुँदै गएका हुन् । बितेका वर्षमा मङ्सिर महिनामै हिमपात हुने गरेकामा यस वर्ष ...
काठमाडौं । भक्तपुरको नगरकोटस्थित तायो इको रिसोर्ट होटल प्रा.लि.ले स्थापनाको पहिलो वर्ष सामान्य व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा पाँच करोड १० लाख रुपियाँको मात्रै व्यापार गरेको हो । तायोले थोरै मात्र व्यापार गरेपछि ऋणको ब्याज खर्च धान्न अपुग भएको छ । पहिल...
काठमाडौँ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाजमा प्राविधिक समस्या आएका कारण ‘ग्राउण्डेड’ भएको छ । जहाज ग्राण्डेड भएसँगै दोहा गन्तव्यमा उड्ने तयारीमा रहेका यात्रु अलपत्र परेका छन् । निगमका प्रवक्ता रमेश पौडेलका अनुसार वाइडबडी जह...
काठमाडौँ । नेपालमा पाँच तारे होटलको संख्या २० वटा पुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारे होटलको विवरण सार्वजनिक गरेको हो । पर्यटन विभागले पाँच तारे डिलक्स तथा पाँच तारा स्तरमा ...
पोखरा । माघे सङ्क्रान्ति भएकाले त्यस दिन प्रतिभा अधिकारी पोखरा फूलबारीस्थित घरमा व्यस्त हुनुहुन्थ्यो । श्रीमान् त्रिभुवन पौडेल काम विशेषले काठमाडौँमा हुनुहुन्थ्यो । एक सातापछि पाँचौँ विवाहोत्सव काठमाडौँमै मनाउने योजना भए पनि माघे सङ्क्रान्ति परेकाले त्रिभुवन दिउँसो ढिलो भ...