नवलपरासी । नवलपुरका घरबास (होमस्टे) मा आउने पर्यटकलाई चिचर (अनदीको चामल पानीको बाफले उसिनेर पकाएको परिकार), घोगी र माछाका परिकारले आकर्षित गरेको छ । घरबास सञ्चालकले चिचर, घोगी र माछाका परिकारले नै उनीहरुको स्वागत गर्ने गरेका छन् । चिचर, घोगी र माछा ...
काठमाडौं । प्रख्यात इजरायली ‘भ्लगर’ नुसेर यासिन काठमाडौं आइपुगेका छन् । उनी दुई दिनअघि पयर्टक भिसामा आएको अध्यागमन विभागले जनाएको हो । यासिनले आफू काठमाडौं आइपुगेको सामाजिक सञ्जालमार्फत जानकारी दिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलक...
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपालाले अब पर्यटनको आफ्नै सुत्र बनाउने बताउँदै त्यो चाँडै सार्वजनिक हने बताएका छन् । कर्पोरेट नेपालसँगको कुराकानीमा उनले नेपालको आफ्नै पर्यटन सुत्र बनाउनुपर्ने खाँचो रहेको बताए । पर्यटन क्षेत्र...
काठमाडौं । होटल संघ नेपाल (हान) ले माघ २ गते नेपाल सत्कार दिवस–२०२४ मनाउने भएको छ । संघले माघ २ गतेका दिन काठमाडौंमा नेपाल सत्कार दिवसको आयोजना गर्न लागेको र त्यसको लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । देशमा पहिलो पटक उत्सवको रुपमा आयोजना हुन लाग...
काठमाडौं । विश्वका प्राकृतिक भ्रमण गन्तव्य (नेचर डेष्टिनेसन)हरुको सुचीमा नेपालको राजधानी काठमाडौं सबैभन्दा अगाडि परेको छ । ट्राभल गाइड प्लेटफर्म ‘ट्रिप इडभाजर’ले यस बर्ष सार्वजनिक गरेको यस्तो सुचीमा काठमाडौं पहिलो नम्बरमा परेको हो । ट्रिप एडभाइजरल...
कैलाली । झन्डै पाँच हजार किलोमिटरको यात्रा तय गरेर कैलालीको घोडाघोडी तालमा साइबेरियन र मङ्गोलियन चरा पुगिसकेका छन् । सन् २००३ अगस्तमा विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी क्षेत्र चराको बासस्थलका लागि उपयुक्त गन्तव्य मानिन्छ । पर्याप्त आहारा र सन्तुलित तापक्रमका कारण...
काठमाडौं । दैलेख कर्णाली प्रदेशको सुन्दर र पर्यटकीय स्थलका रुपमा परिचित छ । यहाँथुप्रै पर्यटकीय स्थलहरु छन् । ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय हिसाबले महत्वपूर्ण जिल्ला दैलेखले धार्मिक पर्यटनको धेरै सम्भावना बोकेको छ । वार्षिक रुपमा करिब ५० हजार आन्तरिक ...
कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । गत महिना प्रदेश सरकारले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाको अध्यक्षतामा ११ सदस्यीय...
काठमाडौं । पर्वतारोही तथा गाइड चतुर तामाङले रुसस्थित युरोपको सबैभन्दा अग्लो हिमाल माउन्ट एल्ब्रस (५,६४२ मिटर) को १४४औं पटक सफल आरोहण गरेका छन् । उनले बिहीबार रुसी समय अनुसार बिहान ९ बजे माउन्ट एल्ब्रसको सफल आरोहण गरेका कर्पोरेट नेपाललाई जानकारी दिए । &nbs...
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा गत वर्ष वसन्त ऋतुमा बेपत्ता भएका मलेसियन आरोही मुहम्मद हवारी हाशिमको खोजी अभियान यो वर्ष वसन्त ऋतुमा हुने भएको छ । मलेसियन आरोही मुहम्मद हवारी हाशिम सन् २०२३ मे १८ तारिखदेखि बेपत्ता छन् । उनले सन् २०२३ मे १८ तारिखक...
एजेन्सी । टर्कीको राष्ट्रिय ध्वजावाहक टर्किस एयरलाइन्स (टिएचवाई) ले अमेरिकामा भएको घटनापछि आफ्ना सबै बोइङ ७३७ म्याक्स ९ विमान ग्राउन्ड गरेको छ । टिएचवाईले पाँच म्याक्स ९ विमानहरूलाई ग्राउन्डेड गर्ने निर्णय गरेको हो । प्राविधिक अनुसन्धान प्रक्रिया पूरा नभएसम्म विमान ...
काठमाडौं । काठमाडौं गेष्ट हाउस (केजीएच) समूहले ललितपुर पाटनको मुटुमा आठ करोड रुपियाँ लगानीमा ‘केजीएच पाटन होटल’ सञ्चालनमा ल्याएको छ । व्यावसायी कर्ण शाक्यको केजीएच ग्रुप अफ होटल्सको यो पहिलो हेरिटेज होटल हो । केही समयअघि सञ्चालनमा आइसकेको य...
कर्णाली । वीरेन्द्रनगर नगरपालिकाको आयोजनामा सुर्खेत विमानस्थल विस्तारबारे सर्वपक्षीय छलफल भएको छ । बैठकले विमानस्थलको धावनमार्ग र अन्य पूर्वाधार निर्माणका सन्दर्भमा छ बुँदे निर्णय गरिएको छ । बैठकले हाल सञ्चालन भइरहेको हवाई सेवालाई सुरक्षित तथा भरपर्दो बनाउन...
काठमाडौं । हिमालय एअरलाइन्स आइओएसएमा दर्ता हुने पहिलो नेपाली वायुसेवा बन्न सफल भएको छ । कम्पनीले आज पत्रकार सम्मेलन गरी आइओएसमा दर्ता भएको वायुसेवा बनेर नेपालको उड्डयन क्षेत्रको सुरक्षा मापदण्ड सुदृढीकरण गर्न पहलकदमी गरेको जनाएको छ । २८ डिसेम्बरमा ...
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमातहतको कम्पनी मोदी जलविद्युत् कम्पनीले निर्माण गर्न लागेको माथिल्लो मोदी (अपर मोदी) ‘ए’ जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनको टुंगो लागेको छ । ४२ मेगावाट क्षमताको सो आयोजनामा एनएमबि बैंक र जलविद्युत् लगानी तथा विकास कम्प...
काठमाडौं । नेपाल पर्यटन बोर्डले अघिल्लो आर्थिक वर्षमा सम्पन्न भएका कार्यक्रमहरुको करोडौं रुपियाँ भुक्तानी हालसम्म पनि नगरेको भन्दै भुक्तानी नपाएकाहरुले गुनासो गरेका छन् । बोर्डले दर्जना कम्पनी तथा संघसंस्थाहरुको २० करोड दुई लाख ९५ हजार ६२८ रुपियाँ रकम भुक्त...
काठमाडौँ । अन्तर्राष्ट्रिय पर्यटन व्यापार मेला नेपालको पर्यटकीय उत्पादन र सेवालाई विश्व बजारमा प्रवर्द्धन गर्ने उपयुक्त माध्यम हो । विश्वभरका पर्यटन व्यवसायीको जमघट हुने पर्यटन मेलामा नेपालले आफ्ना पर्यटकीय सेवा अन्य मुलुकमा बजारीकरण मात्रै हैन नेपाल गन्तव्यको प्रवर्द्धन...
काठमाडौं । नेपाल विज्ञापन संघ (आन)मा सुदीप थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न आनको २४औं साधारण सभाले १४ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । थापा एएनएस क्रियसन नामक विज्ञापन एजेन्सीका प्रमुख हुन् । उनी निर्विरोध निर्वाचित भएका हु...
काठमाडौं । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले प्राचीनकालदेखि सञ्चालन हुँदै आएका हाटबजार व्यवस्थित गरी कृषि र स्थानीय उत्पादनसँग जोड्नुपर्ने बताएका छन् । उनले सानो लगानीबाट सञ्चालन भएका हाटबजारले जनतालाई प्रत्यक्ष सेवा दिएको बताउँदै हाटबजार व्यवस्थित गर्ने दायित्व...
काठमाडौं । नेपाल उद्योग व्यापार महासंघले पर्यटन व्यवसायी रामसुन्दर बकेलाई सम्मान गरेको छ । बकेलाई शनिबार उर्जामन्त्री शक्तिबहादुर बस्नेतले सम्मान पत्र प्रदान गरेका हुन् । उनी ‘जे पाक्छ त्यो बिक्छ, गाउँ गाउँमा होमस्टे घर–घरमा रोजगारी अभियानका अभिया...
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगममा कार्यरत विमान परिचारक र परिचारिका (क्याबिन क्रु) लाई सेवा सुविधाका आधारमा कुनै पनि विभेद नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज निगमका नाममा परिचारिक र परिचारिकालाई...
एजेन्सी । सन् २०२० मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाबाट बच्ने एउटा औषधिको प्रमोसन गरेका थिए । त्यही औषधिले ६ देशका १७ हजार जनाको मृत्यु भएको पाइएको छ । फ्रेन्च रिसर्चर्सको अध्ययनले यस्तो देखाएको हो । रिपोर्टमा उल्लेख गरिएको औषधिको नाम...
काठमाडौं । हिमाल आरोहण गर्ने क्रममा विभिन्न कारणले आरोहीहरुको ज्यान जाने गर्दछ । जोखिमपूर्ण हुँदाहुँदै पनि साहसिक कार्य गरेर नाम लेखाउन हिमाल आरोहण गर्नेहरु हुन्छन् भने उनीहरुको आरोहण सफल बनाउन सहयोगी भूमिका मा विशेषगरी शेर्पा आरोहीहरुले काम गरेका हुन्छन् । ...
काठमाडौं । सरकारले नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई नेपाल पर्यटन तथा होटेल व्यवस्थापन प्रतिष्ठान (न्याथम)मा गाभ्न लागेको भन्दै सरोकारवालाले आपत्ति जनाएका छन् । प्रतिष्ठानका पूर्वपदाधिकारीले शनिबार पत्रकार सम्मेलन गर्दै यसलाई तत्काल रोक्नसमेत सरकारको ध्यानाकर्षण ग...
काठमाडौं । यती एअरलाइन्सले सञ्चालन गरेको ‘महोत्सवको बहार, यतीको उडानमा शान्दार उपहार’ चाडपर्व-विशेष अफरको बम्पर उपहार धनमाया राईले जितेकी छन् । यतीले फेसबुक लाइभमार्फत् गरेको ‘लक्की ड्र’मा राईले बजाज कम्पनीको तर्फबाट रु. ३ लाख ३९ हज...