Advertisement

ब्युनस आयर्स (एएफपी) । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीले अर्जेन्टिनाको राष्ट्रिय टोलीबाट अझै कति समय खेल्ने भन्नेबारे आफूलाई थाहा नभएको बताएका छन् ।        गत जुनमा पेरिस सेन्ट जर्मेन (पिएसजी)बाट छुटेपछि इन्टर मियामीबाट पहिलो पटक खेल्ने त...

काठमाडौं । यहि असार २७ गतेदेखि साउन १ गतेसम्म थाईल्याण्डको पटैयामा संचालन हुन लागको २५औं एशियन एथ्लेटिक्स च्याम्पियनसिपमा सहभागि खेलाडीहरुलाई शिवम् सिमेन्ट लिमिटेडले प्रायोजन गरेको छ ।  यसअघि पनि शिवम् सिमेन्टले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न खेलहरुमा (क्रिक...

काठमाडौं । जिम्बाबेमा भएको विश्वकप छनोट खेल सकेर नेपाल स्वदेश फर्किएको छ । शुक्रवार बिहान नेपाली टोली स्वदेश फर्किएको हो ।  स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बोल्दै नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले विश्वकपमा छनोट हुन नसके प...

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले आज सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७५औँ स्थानमा झरेको हो । यसअघि नेपाल १७४औँ स्थानमा रहेको थियो । दक्षिण एशियाली राष्ट्रमा भारत अग्रस्थानमा छ । भारत १००औँ स्थानमा छ...

काठमाडौं । नेपालका २३३ खेलाडी चीनमा हुने १९ औं एशियाली खेलकुदको तयारीमा जुटिरहेका छन् । कुल २९ खेलका लागि २३३ नेपाली खेलाडीले चीनको हाङझाउ शहरमा आयोजना हुने एसियाडमा प्रतिष्पर्धा गर्न लागेका हुन् ।  चीनको होङ्झाउ शहरमा आगामी सेप्टेम्बर २३ देखि १९ औं एसि...

काठमाडौं । भारतमा जारी १४औँ संस्करणको पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ ।  भारतको बैङ्गलोरस्थित कान्तिराव स्टेडियममा आज भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोल अन्तरले परा...

पोखरा । फेवातालमा सञ्चालन भएको ड्रागन बोट रेस प्रतियोगितामा नारा नेपाल टिम दोस्रो भएको छ । शनिबार भएको अन्तिम दिनको फाइनल प्रतियोगितामा नेपाल दोस्रो भएको हो। नेपालको दुई टिम र चिनियाँ दुई टिमबीच उपाधिका लागि अन्तिम प्रतिस्पर्धा भएको थियो । पोखरास्थित फेवा ...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो । फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन् ।...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन् । ‘लिग कम नकआउट फर्म्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो । लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन् ।  तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२...

काठमाडौं । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन् । १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो । तीन दिन चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्...

काठमाडौं । नेपालले मलेसियाविरुद्धको पाँच खेलको टी–ट्वान्टी महिला सिरिजको उपाधि जितेको छ ।       मलेसियाको वाइएसडी युकेएम ओभल क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले घरेलु टोली मलेसियालाई ३ विकेटले पराजित गर्दै उपाधि जितेको हो । नेप...

काठमाडौं । सरकारले त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानका रुपमा विकास गर्ने भएको छ । सरकारले बजेट मार्फत त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशालाको रूपमा विकास गर्दै थप ४ वटा रंगशाला निर्माण गर्ने...

सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।  अर्थमन्त्री डा.प्रकाशशरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।  

काठमाडौं । चन्द्रागिरी हिल्समा घुम्न पुगेका बंगलादेश, माल्दिभ्स र किर्तिस्थानका महिला भलिबल खेलाडीले भलिबल खेलेका छन् ।  उनीहरुले शुक्रबार दुई हजार ५५० मिटरको उचाईमा भलिबल खेलेको चन्द्रागिरी हिल्सले जनाएको छ । खेलपश्चात चन्दागिरीका महाप्रवन्धक संजीव थापा र वरिष्...

काठमाडौं । नेपालमा गल्फ लुब्रिकेन्ट उत्पादन र वितरण गर्ने गल्फ इन्टरनेशनलको इजाजतपत्र प्राप्त नेपाल ल्युब आयल लिमिटेडले निकै ‘इन्डियन प्रिमियर लिग (आईपीएल )’ का खेल हेर्न  आफ्ना ग्राहकहरुलाई दिल्ली र लखनउ लगेकोे छ ।   गल्फ लुब्रिकेन्ट, निकै चर्चित ...

काठमाडौं । सोमवारबाट नेपालमा शुरु भएको काभा महिला च्यालेन्ज कप प्रतियोगितामो नेपालले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा सोमवार भएको खेलमा नेपालले पाहुना टोली किर्गिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै प्रतियोगि...

काठमाडौं । भलिबल इतिहासमा अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता नेपालमा आयोजना हुँदैछ । जेठ दोस्रो साताबाट आयोजना हुने काभा महिला भलिबल च्यालेन्ज कपको सम्पूर्ण तयारी पूरा भएको नेपाल भलिबल संघले जनाइसकेको छ ।  नेपाली महिला खेलाडीले घरेलु कोर्टको भरपु...

काठमाडौं । अपि पावर कम्पनी र ए डिभिजन क्लब चर्च ब्वाइज युनाइटेडबीच मुख्य प्रयोजकको लागि सम्झौता भएको छ ।  उक्त सम्झौतामा अपि पावरका कार्यकारी संचालक  संजिव न्यौपाने र चर्च ब्वाइज क्लबका अध्यक्ष  टंकलाल राईबीच एक वर्षको लागि मुख्य प्रायोजक रहने आज सम्झौता...

काठमाडौं । हिमालयन बैंकले शहिद स्मारक ए डिभिजन फुटबल प्रतियोगितामा सहभागी न्यूरोड स्थित संकटा क्लबलाई दश लाख रुपियाँ प्रदान गरी प्रायोजन गरेको छ ।  बैंकले खेलको तयारी तथा आवश्यक पर्ने सरसामान खरिद गर्न उक्त क्लबलाई सहयोग प्रदान गरेको जनाएको छ ।  बैं...

काठमाडौं। नेपाल एशिया कपमा छनोट भएको छ। एसिसि प्रिमियर लिगमा चिरपरिचित प्रतिद्धन्दी युनाइटेड अरब इमिरेट्स (युएई)लाई हराउदै नेपाल एशिया कपमा छनोट भएको हो। सोमबारलाई तय भएको फाइनल खेल वर्षाले प्रभावित भएको थियो। सोमबार टस हारेर पहिले ब्याटिङ गरेको युएई ९...

काठमाडौं । नेपाल एसीसी प्रिमियर कपको समूह ए बाट सेमिफाइनलमा प्रवेश गरेको छ । मूलपानी मैदानमा बिहान ९ बजेबाट सुरु हुनुपर्ने खेल वर्षासँगै रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडे ।  आजको अंकसहित तीन खेलबाट पाँच अंक पुर्याएको नेपाल सेमिफाइनलमा पुगेको छ...

काठमाडौं। अर्जेन्टिनाका स्टार फुटबलर लिओनल मेसीलाई ठूलो पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको छ। मेसीलाई वार्षिक ४ सय मिलियन युरो अर्थात ५७ अर्ब ७४ करोड रुपैंया पारिश्रमिक सहित फुटबल खेल्ने प्रस्ताव आएको हो। साउदी अरबको प्रो लिग अल हिलालबाट मेसीलाई ठूलो प्रस्ता...

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण लिम्बू (चेम्जोङ)ले शुक्रवार हुन लागेको प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको उपाधि जिते नयाँ खेलाडीका लागि अनुभव र मनोबल बटुल्न सहयोग पुग्ने बताएका छन् ।  नेपालमा जारी त्रिदेशीय फुटबल प्रतियोगिताको ...

काठमाडौं । ललितपुर मेयर्स कप महिला ट्वान्टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिता उपाधि सशत्र प्रहरी बलको एपिएफ क्लबले जितेको  छ ।  कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा आज भएको फाइनलमा एपिएफले कोशी प्रदेशलाई  ५४ रनले पराजित गर्दै उपाधि जि...

पेरिस । फ्रान्सले गत वर्ष कतारको दोहामा भएको विश्वकप फुटबल प्रतियोगिताको फाइनल खेलमा पीडादायी पराजय भोगेको तीन महिनापछि देशको फुटबल खेलको नेतृत्व केलियन एमबाप्पेलाई सुम्पेको छ ।   राष्ट्रका धेरै दिग्गज खेलाडीले सन्न्यास लिएपछि एमबाप्पेलाई युरो २०२४ को छनोट अ...