काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेट एक तह माथि पुगेको बताएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी लिग २ मा तेस्रो स्थान प्राप्त गर्न सफल राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिन आयोजित कार्यक्रममा चन्दले यस्तो बताएका हुन् । ...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलाडीको मनोबल बढाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् । विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएकामा नेपाली खेलाडीलाई बधाई तथा शुभकामना दिन राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा उनले देशको सान राख्न खेलकुद क्...
काठमाडौं । सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपियाँ पुरस्कार दिने घोषणा गरेको छ । शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उनीहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडी...
हेटौंडा । बागमती प्रदेश सरकारले विश्वकप क्रिकेट छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई जनही एक लाख रुपियाँ दिने भएको छ । प्रदेशका आर्थिक माामिला तथा योजना मन्त्री एवं प्रवक्ता जगन्नाथ थपलियाका अनुसार प्रदेश सरकारले प्रोत्साहन स्वरुप खेलाडीहर...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका नेपाली खेलाडीलाई जनही रु तीन लाख राशिको पुरस्कार घोषणा गरेका छन् । विजेता खेलाडीलाई आज बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै उनले उक्त पुरस्कारको घ...
काठमाडौं । नेपाल एकदिवसीय विश्वकप छनोटमा पुग्न सफल भएको छ । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टू अन्तर्गत यूएईसँग बिहीबार भएको अन्तिम खेलमा नेपालले जित हासिल गरेसँगै ऐतिहासिक सफलता हात पार्न सफल भएको हो । लिग टूको अन्तिम खेलमा युएईलाई डिएल मेथडमा ९ रनले...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको अन्तिम खेलमा यूएईले नेपाललाई ३११ रनको कडा लक्ष्य दिएको छ । आसिफ खानको कीर्तिमानी शतकसँगै यूएईले विशाल लक्ष्य बनाएको हो । यूएईले टस जितेर ब्याटिङ रोजेको थियो । यूएईले ५० ओभरमा ६ विकेट गुमाएर ३१० रन बनायो । अ...
काठमाडौं । कीर्तिपुरस्थित खेल मैदानमा भइरहेको आईसीसी पुरुष क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपालको अन्तिम तथा निर्णायक खेल हेर्न दर्शकहरुको भीड लागेको छ । हजारौं दर्शक क्रिकेट हेर्न पुग्दा प्रधानमन्त्री पुष्पकमल दाहालसहितका दर्जन बढी नेताहरु पनि कीर्तिपुर ख...
काठमाडौं । सोलुखुम्बुस्थित मोन्जोमा पहिलो पटक एभरेष्ट जुडो क्लब स्थापना गरिएको थियो । सन् २०२२ मे २९ मा मोन्जोमा उक्त क्लब स्थापना भएपछि खुम्जुङ– ४ मा पनि स्थापना गरियो । अहिले चौरीखर्कमा जुडो क्लब स्थापना गर्न लागिएको छ । मोन्जोमा एभरेष्ट जुडो क्लब स्थापना गर्न जु...
काठमाडौं । ओपनर आसिफ शेखको अर्धशतक र स्पिनर सन्दीप लामिछानेको पाँच विकेटको सहयोगमा सोमवार नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा पपुवान्युगिनी (पिएनजी) माथि नौ विकेटको सानदार जित हात पारेको छ । ...
काठमाडौं । संयुक्त अरब इमिरेष्र्ट (यूएई)लाई हराउँदै एक दिवसीय मान्यता जोगाउन नेपाली टिम सफल भएको छ । आइतबार भएको खेलमा नेपालले यूएईमाथि १७७ रनको जित हासिल गरेको हो । कीर्तिपुरस्थित खेल मैदानमा भएको आजको खेलले नेपाल विश्वकप छनोटमा पुग्ने संभावना बढेको ...
काठमाडौं । नेपालले क्रिकेट विश्वकप लिग २ मा पपुवा न्यु गिनीलाई ५२ रनले पराजित गर्न सफल भएको छ । दुई सय ९८ रनको चुनौति दिएको पपुवा न्यु गिनीलाई नेपालले ४७.१ ओभरमा २४५ रनमा अलआउट गरेको हो । आसिफ शेखको शतकसँगैको विजयले नेपालले एकदिवसीय अन्तर्राष्ट्रिय मान्...
काठमाडौं । चौंथो खिजिदेम्बा अल्ट्रा म्याराथन सम्पन्न भएको छ । प्रतियोगिताको पुरुषतर्फ सोलुखुम्बुका सुमन कुलुङ राई र महिलातर्फ जुम्लाकी सुनमाया बुढा प्रथम भएका छन् । ओखलढुंगा पर्यटन परिषदले बिहीबार आयोजना गरेको प्रतियोगितामा सुमनले ३ घण्टा ४९ मिनेटमा खिजी फलाँटेदेखि...
ब्यूनस आयर्स । अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीलाई आक्रमणको धम्की दिँदै बन्दुकधारीको एक समूहले उनको ससुरालीको स्वामित्वमा रहेको सुपरमार्केटमा गोली प्रहार गरेका छन् । मेस्सीकी श्रीमती एन्टोनेला रोकुजोको परिवारको स्वामित्वमा देशको तेस्रो ठूलो शहर रोजारियोक...
काठमाडौं । यूएईमाथि ७ रनको रोमान्चक जित निकाल्दै नेपाली टिम अर्को वर्ष श्रीलंकामा हुने यू–१९ विश्वकपका लागि छनोट भएको छ । दिपेश कँडेलले ह्याट्रिक विकेट लिएपछि बिहीबारको निर्णायक खेलले नेपाललाई यो अवसर प्रदान गरेको हो । एक ९२ रनको लक्ष्य पछ्याएको युए...
काठमाडौं । सर्वोच्च अदालतले लोकप्रिय क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्ने आदेश सदर गर्दै विदेश जान दिन यसअघि लगाएको प्रतिवन्ध पनि फुकुवा गरेको छ । न्यायाधीश सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासले लामिछानेलाई २० लाख धरौटीमा छाड्ने गत पुस २८ गतेको आ...
काठमाडौं । सरकारले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिज विजेता नेपाली क्रिकेट टोलीका सदस्यहरुलाई जनही दुई लाख रुपियाँसहित सम्मान गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली राष्ट्रिय क्रिकेट टोलीका संदीप लामिछानेसहि...
काठमाडौं । आसिफ शेख र ज्ञानेन्द्र मल्लको कीर्तिमानी १३९ रनको साझेदारीमा नेपालले विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक श्रृंखलामा शनिवार नामिबियामाथि तीन विकेट सहज जित निकालेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा भएको खेलमा आसिफ र ज्ञानेन्द्...
काठमाडौं । ‘खुम्बु ल्होसार कप’को फाइनलमा ठमिछोवा फुटबल क्लब र नाम्चे युवा क्लब भिड्ने भएका छन् । राजधानीको सानोगौचरणस्थित खेलमैदानमा शुक्रबार भएको सेमिफाइनलबाट एउटा टिम फाइनलका लागि छनौट भएको हो । आजको खेलमा नाम्चे युवा क्लबले र जुभिङ शेर्पा क...
काठमाडौं । ओपनर जर्ज मुन्सेले शतकीय पारी खेलेपछि बुधवार स्कटल्याण्डले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक श्रृंखलामा नामिबियामाथि १० विकेटको फराकिलो जित निकालेको छ । कीर्तिपुरस्थित खेल मैदानमा बुधबार नामिबियाले दिएको १५४ रनको लक्ष्य स्टकल्य...
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा नेपालले नामिबियामाथि दुई विकेटको कीर्तिमानी जित हासिल गरेको छ । ओपनर कुशल भुर्तेलको शतक, कप्तान रोहित पौडेलको बलियो साथ, करण केसीको पाँच विकेटको मद्दतमा नेपालले घरेलु मैदानमा मंगलब...
काठमाडौं । शेर्पा समुदायको नयाँ बर्ष तथा चाड ल्होसारको अवसरमा ‘खुम्बु ल्होसार कप’ शनिबारबाट सुरु भएको छ । खुम्जुङ युवा क्लबले हरेक बर्ष आयोजना गर्दै आएको ‘खुम्बु ल्होसार कप’को यो १३औं संस्करण हो । फागुन ६ गतेसम्म सानोगौचरणस्थित...
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका लागि विदेशी खेलाडीको कोटा बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) सहमत भएको छ । नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका दर्जनौं खेलाडी विदेश पलायन भएसँगै ए डिभिजन लिगका क्लवहरुले बजारमा खेलाडी अभाव देखाउँदै विदेशी खेलाडीको कोटा...
काठमाडौं । भारतलाई हराउँदै नेपाल साफ यू–२० महिला च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । बंगलादेशमा जारी यस प्रतियोगितामा भारतविरुद्ध ३–१ गोलअन्तरले नेपाल फाइनलमा प्रवेश गरेको हो । आज मंगलबार भएको लिग चरणको अन्तिम खेलमा नेपालले भारतलाई पराजित ग...
काठमाडौं । लोकप्रिय क्रिकेटर संदीप लामिछानेलाई राष्ट्रिय टिममा फर्काएको भन्दै शनिबार विरोध प्रदर्शन भएको छ । बलात्कारको अभियोग लागेका लामिछानेलाई राष्ट्रिय टोलीमा फर्काइएको भन्दै नेपाल क्रिकेट संघ (क्यान)विरुद्ध विरोध प्रदर्शन गरिएको हो । क्यानले बलात्कारको आरोप ...