Advertisement

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत पाँचौं चरणका खेल सकिंदासम्म मनाङ मस्र्याङ्दी क्लब र त्रिभुवन आर्मी क्लबको अपराजित यात्रा कायमै रहेको छ । मनाङ शत प्रतिशत नतिजा निकाल्दै १५ अङ्कका साथ शीर्ष स्थानमा छ । मनाङ्लाई पच्छ्याइरहेको त्रिभुवन आर्मी चार ...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ । सात दोबाटोस्थित एन्फा कम्प्लेक्समा आइतबार भएको पहिलो खेलमा फ्रेन्ड्सले मछिन्द्रलाई ३–० गोल अन्तरले पराजित गर्दै लिगमा पहिलो जीत हात पारेको हो ।...

काठमाडौं। पाँचौ सिजनको “सेञ्चुरी बैंक कर्पोरेट क्रिकेट सुपर सिक्स” को उपाधि सेञ्चुरी बैंकले जितेको छ । त्रिभुवन विश्वविद्मालय क्रिकेट मैदान किर्तिपुरमा शनिबार सम्पन्न भएको उक्त खेलको फाइनलमा एनआईसी एशिया बैंकलाई सेञ्चुरी बैंकले तीन विकेटले पराजित गर्दै सेञ्चुरीले दोश्...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत शनीबार दुईवटा खेल हुँदैछन् । लिगको पाचौं चरणअन्तर्गत शनिबार हुने पहिलो खेलमा च्यासल युथ क्लब विरुद्ध सङ्कटा युथ क्लब र मनाङ– मस्र्याङ्दी क्लब विरुद्ध सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा हुने भएको हो । दुवै खेल हलचोकस्थित सशस्त्र प्र...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आजदेखि शुरु भएको पाँचौं चरणको पहिलो खेलमा नेपाल प्रहरी क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्रहरीले एनआरटीलाई शुन्यका विरुद्ध एक गोलअन्तरले पराजि...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले मछिन्द्र क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा (अखिल नेपाल फुटबल सङ्घ) कम्प्लेक्समा आज भएको पहिलो खेलमा हिमालयन शेर्पाले मछिन्द्र क्लबलाई २–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । ...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सरस्वती युवा क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गरेको छ । सात दोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को मैदानमा भएको खेलमा सरस्वतीले ब्रिगेड ब्वाइजलाई २–१ गोलअन्तरले पराजित गर्दै व...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबार भएको दोस्रो खेलमा न्यू रोड टीम (एनआरटी) लाई २–० ले पराजित गर्दै थ्री स्टार विजयी भएको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेल निकै प्रतिस्पर्धात्मक बनेको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिए पन...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत सोमबारदेखि चौथो चरणका खेलहरू शुरु हुँदैछन् । सोमबार पहिलो दिन हुने तीन खेलमा दुई खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा र एक खेल हल्चोकस्थित सशस्त्र प्रहरी बल (एपिएफ) मैदानमा हुने अखिल ने...

काठमाडौं । महाकाली स्पोर्टस सोसाइटी, नेपालय ईन्टरनेशल ईभेन्ट म्यानेजमेन्ट र प्राईम टाईम्स् टेलिभिजनको प्रायोजनमा प्राईम टाईम्स टि–ट्वान्टी त्रिकोणात्मक क्रिकेट सिरिज प्रतियोगिताको आयोजना हुने भएको छ । नेपाली क्रिकेटको विकास र नेपाल, भारत र श्रीलंकाबीचको त्रि–देशीय सम्बन्धला...

 काठमाडौं । सेञ्चुरी बैंकले पाँचौं सेञ्चुरी बैंक करर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिता यही मंसिर १० गतेदेखि आयोजना गर्ने भएको छ। ६ दिनसम्म चल्ने प्रतियोगिताको सम्पूर्ण खेलहरु किर्तिपुरस्थित त्रिवि त्रिकेट मैदानमा हुने बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । ...

काठमाडौं । शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल लिग प्रतियोगिता अन्तर्गत बिहीबार भएको खेलमा मनाङ मर्स्याङदी विजयी भएको छ । मनाङले थ्रीस्टार विरुद्ध २–१ गोलअन्तरले विजय हात पारेको हो । सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङलाई विजयी गराउने क्रममा अञ्जन विष्ट र विदे...

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा खेलाडी सन्दीप लामिछाने युएईमा जारी टि–१० लिगमा केरला किंग्सको तर्फबाट पहिलो खेल खेलेका सन्दीपले ३ विकेट लिदै उत्कृष्ट सुरुवात गरेका छन्। केरला किंग्सले पख्तून्सलाई ८ विकेटले पराजित गर्न सन्दीपको प्रदर्शन महत्वपूर्ण रह्यो। स...

काठमाडौं । सातौं राष्ट्रिय कर दिवसअन्तर्गत बिहीबार बिहान सरकार अर्थात कर प्रशासन र निजी क्षेत्र अर्थात करदाताबीच भएको मैत्रीपूर्ण फुटबल खेलमा कर प्रशासन पराजित भएको छ । आन्तरिक राजश्व विभाग र नेपाल उद्योग बाणिज्य महासंघको टोलीबीच नेपाली सेनाको भद्रकालीस्थित खेल मैदानमा...

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिगमा पनि छनोट भएका छन्। लिगको अक्सनमा रहेका सन्दीपलाई लाहोर कलन्दर्सले मंगलवार ५० हजार डलरमा खरिद गरेको हो। लाहोर कलन्दर्सको कप्तान चर्चित खेलाडी एबी डिभिलियर्स हुन्। इन्डियन प्रमियर ल...

काठमाडौं । सातौं राष्ट्रिय कर दिवसको अवसरमा निजी क्षेत्र र सरकारबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने भएको छ । आर्मी अफिसर्स क्लवसँगैको खेल मैदानमा बिहीबार करदाता र कर प्रशासनबीच रोचक प्रतियोगिता हुन लागेको हो । बिहान ७ः३० बजेबाट सुरु हुने प्रतियोगितामा आन्तरिक रा...

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज तीन वटा खेल हुँदैछन् । आज तीन वटा खेल भएसँगै दोस्रो चरणका खेलसमेत समाप्त हुँदैछन् । तेस्रो चरणको खेल मङ्सिर ६ गतेदेखि पुनःशुरु हुनेछ । आज जावलाखेल युथ क्लब र सङ्कटाबीच पहिलो तथा फ्रेन्ड्स क्लब र सशस्त्...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुईवटा खेल हुँदैछन् । ललितपुरको सातदोबाटोस्थित एन्फा क्म्प्लेक्स मैदानमा हुने हुने पहिलो खेलमा विभागीय टोेली नेपाल पुलिसले मछिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्दैछ । यसअघि भएको पहिलो खेलमा नेपाल पुलिसले जाव...

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा मनाङ मस्र्याङ्दी क्लब विजयी भएको छ । हल्चोकस्थित सशस्त्र प्रहरीको खेलमैदानमा सम्पन्न खेलमा मनाङले न्युरोड टिम (एनआरटी) क्लबलाई २–० गोल अन्तरले पराजित गरेको हो । खेलको १७ औं मिनेटमा अञ्जन...

काठमाडौं । आगामी मङ्सिर २२ देखि पुस ७ गतेसम्म हुने एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले मान्यता दिएको छ । इपिएलको आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जानकारी दिएको हो । ...

काठमाडौं । नेपाली युवा बलर (लेग स्पिनर) सन्दीप लामिछानेले विश्वकै ठूलो र महँगो क्रिकेट लिग (आईपीएल) को सन् २०१९ मा हुने आगामी सिजनमा पनि खेल्ने पक्का भएको छ । उनलाई आगामी सिजनको लागि हुने अक्सन अघिनै पुर्वक्लब दिल्ली डेयरडेभिल्सले ‘रिटेन’ (सुरक्षित) गरेको हो । आईप...

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका कप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को टीट्वेन्टी खेलाडी वरीयताको अलराउन्डरतर्फ ४१ औं स्थानमा उक्लिएका छन्। आईसीसीले हालै सार्वजनिक गरेको वरीयतामा पारस अन्तर्राष्ट्रिय क्रिकेटका राम्रा भनिएका खेलाडीलाई पछि पार्दै शीर्ष ...

काठमाडौँ, २७ कात्तिक ९रासस० स् ओलम्पिक महिला फुटबलको एशियन छनोटमा अपराजित रहँदै नेपाल दोस्रो स्थानमा पुग्न सफल भएको छ । आज भएको बङ्गलादेशसँगको तेस्रो खेलमा नेपाल र बङ्गलादेशको खेल एक÷एक गोलको बराबरीमा सकिएसँगै नेपाल दोस्रो चरणमा पुगेको हो । समूहको शीर्ष दुई टोल...

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)को उपाधि घरेलु टिम पोखरा पल्टनले हात पार्न सफल भएको छ । मंगलबार भएको फाइनल खेलमा पोखराले चितवन राइजोजलाई हराउँदै सर्वाधिक राशीको यो उपाधि हात पार्न सफल भएको हो । पीपीएलको यो पहिलो संस्करणको उपाधि हो । भारतीय खेलाडी रभीइन्दर...

पोखरा । तेस्रो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताको पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगको उपाधि चुम्न आज पोखरा पल्टन र चितवन राइनोज भिड्दैछन् । सर्वाधिक राशिको फ्रेन्चाइज क्रिकेटको उपाधिका लागि भइरहेको आजको खेलमा चितवनको नेतृत्व पारस खड्काले गर्दैछन् भने पोखराको ने...