Advertisement

कास्की । पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताको फाइनल खेल पोखरा पल्टन र चितवन राइनोजका बीचमा हुने भएको छ । आइतबार यहाँ भएको इलिमिनेटर खेलमा चितवनले हुलास काठमाडौँ रोयल्सलाई छ विकेटले पराजित गरेसँगै पोखराले उपाधि भिडन्तमा चितवनलाई प्रतिष्पर्धी पाएको ह...

पोखरा । विराटनगर टाइटन्सका कप्तान सन्दीप लामिछाने अम्पायरसँग विवाद गरेका कारण कारवाहीमा परेका छन् । सन्दीप पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत लिग चरणको अन्तिम खेलमा अम्पायरको निर्णयविरुद्ध पटक पटक विरोधमा उत्रिएका थिए । सन्दीपले आईसीसीको नियम उल्लङघन गरी विवादमा उत्...

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) अन्तर्गत शनिबार पोखरा रंगशालामा भएको खेलमा पोखरा पल्टन विजयी भएको छ । जितसँगै पोखरा अंकतालीकाको शिर्ष स्थानमा पुगेको छ । पोखराले काठमाडौं रोयल्सलाई चार विकेटले हराएको हो । टस हारेर व्याटिङको निम्तो पाएको काठमाडौंले निर्धार...

काठमाडौं । खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा र राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव केशरबहादुर विष्टले आफूहरुलाई जानकारी नदिई विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याएको भन्दै असन्तुष्टि पोख्न थालेका छन् । उनीहरुले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखे...

पोखरा । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) टीट्वीन्टी क्रिकेट प्रतियोगिताको शुक्रबारको पहिलो खेलमा एक्सपर्ट धनगढी ब्लुजले पोखरामाथि रोमाञ्चक जित निकालेको छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको धनगढीले शदर भेषवाकरको कप्तानीमा रहेको पोखरामाथि २ विकेटको जित निका...

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट नेपाल बाहिरिएको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा भएको सेमिफाईनल खेलमा पाकिस्तानसँग ४–० गोल अन्तरले हारेपछि नेपाल बाहिरिएको हो । पहिलो हाफमा दुबै टिमले गोल रहित बराबरी खेले...

काठमाडौं । नेपाली युवा फुटबलर सुलभ मास्के अष्ट्रेलियामा वर्षको उत्कृष्ट गोल गरेकोमा पुरस्कृत भएका छन् । अष्ट्रेलियन एफए कपको राउन्ड अफ ३२ अन्तर्गत हेलेकिन एट्लेटिकका लागि उनले गरेको गोलनै ‘एएफए कप २०१८’ को उत्कृष्ट गोल बन्न सफल भएको हो । फुटबल अस्ट्रेलियाले पहिलो पटक दि...

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिगमा बिहीबार भएको खेलमा चितवन राइनोजले जित हात पारेको छ । काठमाडौं रोयल्सलाई १३ रनले पराजित गर्दै चितवन राइनोजले जितेको हो । जितसँगै चितवनले प्लेअफको सम्भावना बलियो भएको छ । सुरुका दुई खेलमा लगातार हार ब्यहोरेको चितवन...

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल)को बिहीबार भएको पहिलो खेलमा चितवन राइनोजले काठमाडौं रोयल्सलाई १५० रनको चुनौती दिएको छ। पोखरा रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेटको क्षतिमा १४९ रन बनाएको हो। लगातार दुई खेल गुमाएपछि धन...

काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगितामा विराटनगर टाइटन्सले पहिलो जित हात पारेको छ । प्रतियोगितामा यसअघिका तीनखेलमा पराजय भोगेको विराटनगरले बुटवल ब्लास्टर्सलाई १२ रनले पराजित गर्दै पहिलो जित हात पारेको हो । पोखरा रंगशालामा १४१ रनको चुनौती प...

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल)मा बुधबार भएको खेलमा चितवन राइनोजले धनगढी ब्लुजलाई १२६ रनको फराकिलो अन्तरले पराजि गरेको छ । जारी लिगको अघिल्लो दुई खेलमा पराजय भोगेको चितवनको यो पहिलो जित हो । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० र दोस्र...

काठमाडौं । साफ यू–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘ए’को विजेता बन्दै बङ्गलादेश सेमिफाइनलमा प्रवेश गरेको छ । ललितपुरस्थित एन्फा कम्प्लेक्स मैदान सातदोबाटोमा समूह चरणको अन्तिम खेलमा आज नेपाललाई २–१ गोलले पराजित गर्दै बङ्गलादेश समूह विजेता बनेको हो । हार...

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल) को सोमबार भएको खेलमा पोखरा पल्टन विजेता भएको छ । प्रतियोगिता अन्तर्गत आफ्नो तेस्रो खेलमा पोखराले चितवन राइनोजलाई पाँच विकेटले पराजित गरेको हो । टस जितेर पहिले व्याटिङ गरेको चितवनले निर्धारित २० ओभरको खेलमा पा...

काठमाडौं । विगत चार दिनदेखि नेपालमा रहेकोे अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) विश्वकप क्रिकेटको ट्रफी सोमबार अन्तिम दिन वसन्तपुर घुमाइँदैछ । आइसिसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार सोमबा दिउँसो ट्रफी वसन्तपुर घुमाइने र अपराह्न भारत लगिनेछ । नेपालमा रहँ...

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिगको आईतबार भएको दोस्रो खेलमा बुटवल ब्लास्टर्स विजयी भएको छ । बुटवलले पोखरा पल्टनलाई ३३ रनले पराजित गरेको हो । यो सँगै बुटवलले लगातार दुई खेलमा जित हात पारेको छ । यस खघि बुटवलले आफ्नो पहिलो खेलमा चितवन राइनोज लाई पराजि...

पोखरा । पहिले पटक नेपाल आएको विश्वकप क्रिकेटको ट्रफी अन्नपूर्ण र माछापुछ्रे हिमालको काखमा पुगेको छ । शुक्रबार काठमाडौं आइपुगेको आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफीलाई पोखरा ल्याइएसँगै प्रदर्शन गरिएको छ । काठमाडौं ल्याएपछि ट्रफीलाई स्वयम्भुमा सार्वजनिक ग...

काठमाडौं । पोखरामा जारी पोखरा प्रिमियर लिग (पीपीएल)को उद्घाटन खेलमा पोखर पल्टनले विजयी सुरुवित गरेको छ । शुक्रबार पोखरा संगशालामा भएको खेलमा पोखरा पल्टनले विराटनगर टाइटान्सलाई ५८ रनले पराजित गरेको हो । पोखराले एक सय ९८ रनको लक्ष्य दिएपछि जवाफि व्याटिङमा मैदान ...

काठमाडौं । शुक्रबारबाट पोखरामा सुरुभएको पोखरा प्रिमियर लिग(पीपीएल) को उद्घाटन खेलमा विराट नगर टाइटन्स र पोखरा पल्टनबीचको खेल चलिरहेको छ । टस हारेर व्याटिङको निम्तो पाएको पोखरा पल्टनले निर्धारित २० ओभरको पहिलो इनिङ्स खेल्दै एक सय ९७ रनको स्कोर बनाएको छ । खेल जित्नक...

काठमाडौं । अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित रङ्गशालामा विवाद भएपछि नयाँ निर्माणस्थलको खोजी शुरु भएको छ । ठाउँ खोज्न पूर्वउद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको पहलमा युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, सचिव मोहनप्रसाद सापकोटा तथा सदस्...

काठमाडौं । फिफा बरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च संस्था (फिफा)ले बिहीबार सार्वजनिक गरेको बरियतामा नेपाल एक स्थान तल झर्दै १६१ औँ स्थानमा पुगेको हो । अघिल्लो महीना नेपाल १६०औँ स्थानमा थियो । दक्षिण एशियाली देशमा भारत सबैभन्दा माथि ९७औँ, म...

काठमाडौं । साफ यू–१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ । काठमाडौंमा जारी दोस्रो संस्करणको पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ४–० गोल अन्तरले पराजित गर्दै सानदार सुरुवात गरेको हो । ललितपुरको एन्फा टेक्निकल सेन्टरमा शुक्रबार भएको खेलमा नेपालला...

नयाँ दिल्ली । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले वेस्टइन्डिजविरुद्धको खेलमा इतिहास रचेका छन् । विशाखापट्टनममा भएको उक्त खेलमा उनले सचिन तेन्दुलकरको एक अर्को किर्तिमान आफ्नो नाममा लेखाउन सफल भएका हुन् । इन्डिया–वेस्टइन्डिज वान डे सिरीजको दोस्रो दिनको खेलमा सबैभन्द...

काठमाडौं । फुटबलको विकासका लागि नेपाल र कतारबीच सहकार्य हुने भएको छ । कतार भ्रमणमा रहेका अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पा र कतार फुटबल एशोसिएशन (क्युएफए)बीच फुटबलको विकासमा सहयोग गर्नेसम्बन्धी सम्झौतामा बुधबार हस्ताक्षर भएको छ । सम्झौता आगामी...

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले अर्को बर्ष हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी यसै साता ल्याउने भएको छ । अर्को बर्ष इङ्ल्यान्ड र वेल्समा आईसीसी एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता हुँदैछ । आइसीसीका नेपाल प्रतिनिधि भावना घिमिरेका अनुसार यसै साता...

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा आयोजित कुस्ती प्रतियोगितामा नेपाल र भारतका आठ पहलवान विजयी भएका छन् । बडादशैँको अवसरमा आयोजित प्रतियोगितामा नवलपरासीका दीपेन्द्र यादव र सर्लाहीका अरुण साह, भारत बनारसका प्रवीण पहलमान, प्रेमनाथ पहलमान र रामविल...