काठमाडौं । स्पेनको फुटबल क्लब एथ्लेटीको म्याड्रिडले नेपालको फुटबल विकासका लागि सहयोग गर्ने भएको छ । विश्वभर अन्तर्राष्ट्रिय सामाजिक विद्यालयहरू बनाएर फाउन्डेशनमार्फत सहयोग गर्दै आएको एथ्लेटीको म्याड्रिडले गैरआवासीय नेपाली सङ्घका अध्यक्ष भवन भट्ट अध्यक्ष रहेको बिबी ट्रस्टमार्फत च...
काठमाडौं । नेपाल पाराग्लाइडिङ तथा ह्याण्डग्लाइडिङ सङ्घ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्जाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक पाराग्लाइडिङ विश्वकप हुने भएको छ । हालै इन्डोनेसियामा सम्पन्न १८औँ एशियाली खेलकुद प्रतियोगितामा नेपालको लागि एक मात्र रजत ...
काठमाडौं । सन् २०२० मा अष्ट्रेलियामा हुने आईसीसी विश्व कप टी-ट्वान्टी क्रिकेट छनोट प्रतियोगितामा नेपाल च्याम्पियन भएको छ । शुक्रबार भएको सिंगापूर विरुद्धको आफ्नो अन्तिम खेल वर्षका कारण नतिजा बिहीन भएपछि रन रेटको आधारमा नेपाल प्रतियोगिताको च्याम्पियन बन्दै अर्को चर...
काठमाडौं । नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले मलेसियामा जारी आइसिसी विश्व ट्वान्टी–२० एसिया क्षेत्रको छनोट प्रतियोगितामा राष्ट्रिय कीर्तिमान बनाएका छन् । प्रतियोगिताअन्तर्गत सिंगापुरसँग भएको आजको खेलमा चार विकेट लिएसँगै सन्दीपले राष्ट्रिय टिमबाट एकै प्रतियोगितामा...
भक्तपुर । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ÷गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताएका छन् । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उह...
काठमाडौं । सन् २०२० मा आयोजना हुने आईसीसी टीट्वेन्टी विश्वकपको पहिलो चरणको एसियाली छनोट प्रतियोगिता अन्तरगतको पाचौं खेलमा नेपालले चीनमाथि १० विकेटको जित निकालेको छ। चीनले दिएको २७ रनको लक्ष्य नेपालले १ ओभर पाँच बलमै बिना विकेटको क्षति २९ रन बनाइ पूरा गरेको हो ।...
काठमाडौं । यही असोज १३ गतेदेखि औपचारिकरुपमा शुरु भएर बङ्गबन्धु गोल्डकप अवधिका लागि रोकिएको शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता बुधबारदेखि पुनः शुरु हुँदैछ । ए डिभिजन लिग निर्देशक सञ्जिव मिश्रका अनुसार २४ गते लिग शुरु हुने र २७ गतेदेखि पुनः एक महिनाका...
काठमाडौं । मोटर स्पोर्टस नेपालले आयोजना गरेको स्ट्रिट बाइक च्याम्पियनसिप ‘नेपाल रोड रेसिङ च्याम्पियनसिप २०१८’ सम्पन्न भएको छ । उक्त प्रतियोगिता टीभीएस अपाचे आरटीआर सिरिजको मूख्य प्रायोजनमा गत शनिबार सम्पन्न भएको हो । प्रतियोगितामा २०० सीसीतर्फ प्रशान्त जङ कार्की र १५० सीस...
सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ट्वान्टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गतको एसीया तर्फको मलेसीयामा जारी छनोट खेलमा नेपालले लगातार तेस्रो विजय हात पारेको छ । नेपालले थाईल्याण्डलाई एक सय ४० रनको फराकिलो अन्तरले हराएको हो । थाइल्याण्डले ब्...
काठमाडौ । सन् २०२० मा अष्ट्रेलियामा हुने अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) टीट्वेन्टी विश्वकपअन्तर्गत पहिलो चरणको एसियाली छनोट प्रतियोगितामा नेपालले थाइल्यान्डलाई १७३ रनको चुनौती दिएको छ । मलेसियाको वायुमास ओभल मैदानमा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको ...
इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा शनिबारबाट शुरु हुने रात्रिकालीन क्रिकेट प्रतियोगिताको तयारी पूरा भएको छ । मुलुकमै पहिलो पटक इनरुवामा रात्रिकालीन क्रिकेट प्रतियोगिता हुनलागेको हो । फूलबारी क्रिकेट क्लब इनरुवाको आयोजनामा हुन लागेको रात्रिकालीन क्रिकेट प्रतियोगित...
काठमाडौं । भूटानमा जारी यू–१८ माहिला साफ च्याम्पियनसीप फुटबलमा आज नेपाल र बङ्गलादेश भिड्दैछन् । दुवै टोली सेमिफाइनलमा पुगिसकेकाले आज विजयी हुने टोली समूह विजेता र पराजित हुने टोली समूह उपविजेताका रुपमा सेमिफाइनलमा पुग्नेछन् । पहिलो खेलमा नेपालले पाकिस्तानलाई ...
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको उद्घाटन खेलमा त्रिभुवन आर्र्मी क्लब र न्यूरोड टिम एनआरटीबीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । यससँगै दुबै टिमले १/१ अंक बाँडेका छन् । विगत चार वर्षदेखि आन्तरिक झमेलामा फसेको घरेलु फुटबल स्थगित हुँदै आएकोमा यस वर्ष भने शनिबा...
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट बैंक र फ्रेन्ड्स क्लबबीच ‘ए’ डिभिजन लिग अवधिभरका लागि मुख्य प्रायोजन गर्ने सम्झौता भएको छ । ‘ए’ डिभिजन लिग शनिबारदेखि शुरु हुने भएको छ । सम्झौताअनुसार बैंकले क्लबलाई लिग अवधिभरका लागि रु १० लाख उपलब्ध गराउने छ । क्लबले बैंक...
लन्डन । क्रोएसियाका कप्तान एवं स्पेनी क्लब रियल म्याड्रिडका फुटबल खेलाडी लुका मोड्रिचले पोर्चुगलका क्रिस्टीयानो रोनाल्डो र इजिप्टका मोहमद सलाहलाई पछि पार्दै पुरुषतर्फको फिफा वर्ष खेलाडीको उपाधि जितेका छन् । गोल डट कमका अनुसार ३३ वर्षीय क्रोएसियाली खेलाडी मोड्रिचले २०१८ क...
काठमाडौं । यही असोज १३ गतेदेखि शुरु हुने राष्ट्रिय टोलीका मुख्य खेलाडीले ६ क्लबबाट प्रतिस्पर्धा गर्ने भएका छन् । लिग शुरु हुन करीब एक सातामात्रै बाँकी छँदा लिगमा सहभागी १४ टोलीमध्ये ६ क्लबले राष्ट्रिय टोलीका खेलाडी अनुबन्ध गर्न सफल भएका छन् । अखिल नेपाल फुटबल सङ्घ ९एन्फ...
काठमाडौं । एएफसी यू–१६ वुमन च्याम्पियनसिप छनोट खेल अन्तर्गत नेपालले समुह ‘ई’मा आफ्नो दोस्रो खेल म्यानमार विरुद्ध खेलिरहेको छ । नेपालले खेलको पहिलो हाफमा म्यानमारसँग १० गोल खाएको छ । हलचोकस्थित सशस्त्र प्रहरी क्लबको मैदानमा जारी खेलमा नेपालले पहिलो हाफमै १० गोल आएको...
काठमाडौं । पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेट प्रतियोगिताको लागि खेलाडी दर्ता बुधबारदेखि खुल्ला गरिएको । क्विन्स इभेन्ट्स प्रा।लिले आज प्रेस विज्ञप्ति जारी गर्दै असोज ९ गतेसम्मको लागि खेलाडी दर्ता खुला गरिएको जानकारी दिएको हो । पीपीएलमा खेल्न इच्छुक खेलाडीले पीपीएलको ...
काठमाडौं । संविधान दिवसका अवसरमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हाफ म्याराथन आयोजना गर्ने भएको छ । संविधान दिवस भव्यरुपमा मनाउने तयारीस्वरुप आउँदो असोज २ गते सो प्रतियोगिता हुने राष्ट्रिय खेलकूँद परिषद्का खेलकूँद प्रतियोगिता तथा योजना विभाग प्रमुख मीनकुमार शर्मा...
काठमाडौं । साफ च्याम्पियनसिपअन्तर्गत बंगलादेशमा जारी फुटबल खेलबाट नेपाल बाहिरिएको छ । बुधबार भएको खेलमा नेपालले माल्दिभ्ससँग ३ ० को निराशाजनक हार व्यहोर्दै खेलबाटै बाहिरिएको हो । नेपाल साफ च्याप्यिनसिपमा सेमिफाइनलबाट माथि जान सकेको छैन । ढाकास्थित बंगबन्धु रंगशाल...
काठमाडौं । साफ च्याम्पियनसीप फुटबलको पहिलो सेमिफाइनल खेल अहिले नेपाल र माल्दिभ्सबीच जारी रहेको छ । ताजा अवस्थामा माल्दिभ्सले नेपालमाथी एक शून्य गोलको अग्रता लिएको छ । खेलको सातौं मिनेटमा पेनाल्टी पाएको फ्रिकिकको सदुपयोग गर्दै माल्दिभ्सले पहिलो गोल गरेको हो । हरेक स...
काठमाडौं । बङ्गलादेशमा जारी साफ च्याम्पियनसिपअन्तर्गत आज दुवै सेमिफाइलनका खेल हुँदैछन् । आज दिउँसो पहिलो सेमफाइनलमा नेपालले माल्दिभ्सको सामना गर्नेछ भने अर्को सेमिफाइलनमा भारत र पाकिस्तान भिड्ने छन् । दुवै सेमिफाइनल खेल ढाकास्थित बङ्गबन्धु रङ्गशालामा हुने अखिल नेपाल फ...
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा स्पिनर सन्दीप लामिछानेले अफगानिस्तान प्रिमियर लिग (एपिएल) खेल्ने भएका छन् । आइतबार भएको खेलाडी छनोटमा उनलाई नङराहार टोलीले छनोट गरेको हो । लिगमा पाँच टोली सहभागी हुनेछन् । सन्दीप रहेको टोलीमा आन्द्रे रसल, तामिम इकब...
काठमाडौ । आयोजक बङ्गलादेशलाई २–० गोलले पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनल प्रवेश गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित बङ्गबन्धु रङ्गशालामा भएको खेलमा ३३औँ मिनेटमा बिमल घर्तिमगरको गोलबाट नेपालले अग्रता लिएको थियो । करीब ३३ यार्ड टाढाबाट पाएको ‘फ्री ...
काठमाडौं । भारतमा हुने उन्नाइस वर्षमुनि (यु–१९)को एकदिवसीय क्रिकेट प्रतियोगिताका लागि आज १५ सदस्यीय टोलीको घोषणा भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले आयोजना गर्न लागेको उक्त प्रतियोगिता यही भदौ २७ देखि असोज २ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा आशिफ शेखले कप्ता...