Advertisement

मस्कोः कोलम्बियाको दश सदस्यीय टोलीलाई पराजित गर्दै विश्वकप फुटबल प्रतियोगितामा जापानले पहिलो जित हात पारेको छ । कोलम्बियाका खेलाडी कार्लोस सान्चेजले रातो कार्ड पाएपछि दशमा सीमित भएको कोलम्बीयाली टोलीसँग जापान २–१ गोल अन्तरले विजयी भएको हो । कोलम्बियाका मिडिफिल्डर ...

एजेन्सीः विश्वकप फुटबलअन्तर्गत मंगलबार राति भएको खेलमा सेनेगलले पोल्याण्डलाई २१ ले हराउँदै विजयी सुरुवात गरेको छ । पोल्याण्डको आत्मघाती गोलको फाइदा उठाउँदै सेनेगलले ३ अंक बटुल्न सफल भएको हो । समूह ‘एच’ को खेलमा अफ्रिकी मुलुक सेनेगलले युरोपेली टोली पोल्यान्डलाई पछि...

काठमाडौंः रुसमा जारी रहेको विश्वकप २०१८ मा मंगलवार तीन खेल हुँदै छन् । आज कोलम्बिया र जापान, पोल्याण्ड र सेनेगल, आयोजक रुस र इजिप्टबीचको खेल हुने भएको हो । कोलम्बिया र जापान ५ः ५४ देखि, पोल्याण्ड र सेनेगल ८ः ४५ देखि, रुस र इजिप्ट ११ः ४५ देखि आपसमा भिड्ने छन् । क...

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार राति भएको खेलमा बेल्जियमले पानामालाई ३-० ले हराएको छ । समूह जी अन्तर्गत भएको खेलमा बेल्जियमको पल्ला भारी भएको हो । म्यानचेस्टर युनाइटेडका लागि खेल्दै आएका बेल्जियमका रोमेलु लुकाकुले २ गोल गरे भने डिरेस मेर्टेन्सले ...

काठमाडौंः रुस विश्वकप २०१८ मा सोमबार छ टोलीबीच तीन खेल हुँदैछन् । छ टोलीले प्रतियोगितामा आफ्नो पहिलो खेलकारुपमा आज पहिलो खेल जित्ने अन्तिम लक्ष्यका साथ खेल्दैछन् । उपाधिका दाबेदारमध्यका दुई टोली इंग्ल्याण्ड र बेल्जियमले आफ्नो विश्वकप यात्रा आजदेखि सुरु गर्दैछन् । एसियाली...

काठमाडौंः रुसमा जारी २१औं संस्करणको विश्वकप २०१८ अहिले रोमाञ्चक मोडमा पुगेको छ । विश्वकप जित्ने अड्कल लगाइएका टोलीले आफ्नो पहिलो खेलमा अप्रत्यासित नतिजाको सामना गर्दा प्रतियोगिताले नयाँ मोड लिएको हो । उपाधिका प्रबल दाबेदार ब्राजिल, डिफेन्डिङ च्याम्पियन जर्मनी, उत्कृष्ट ...

काठमाडौँः विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत गएराति भएको खेलमा पटक पटकको विश्वकप फुटबल बिजेता ब्राजिललाई स्विजरल्याण्डले कडा चुनौति दिएको छ । स्विजरल्याण्डले १-१ गोलको बराबरीमा रोक्दै ब्राजिलको उपाधि यात्रालाई कठिन बनाएको हो । रुसको रोस्तोभ एरिनामा भएको समूह ई को खेल...

काठमाडौँः यसअघिको विश्वकप फुटबल बिजेता पहिलो खेलमै मेक्सिकोसँग पराजित भएको छ । रसियाको मस्कोस्थित लुझ्न्की स्टेडियममा आइतबार राति भएको समूह एफ को खेलमा जर्मनीलाई मेक्सिकोले १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३५ औँ मिनेटमा म्याक्सिकोका जाभियर हर्नान्डेजको पासमा...

काठमाडौंः रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गो...

मस्कोः अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ । अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँ...

काठमाडौंः रुस विश्वकप २०१८ को प्रमुख उपाधि दावेदार ब्राजिलले आइतवारदेखि विश्वकप यात्रा सुरु गर्दैछ । समूहमा ‘इ’मा रहेको ब्राजिलले स्वीजरल्याण्डविरुद्धको खेलबाट आफ्नो विश्वकप यात्रा सुरु गर्न लागेको हो । सन् २०१४ मा आफ्नै घरमा आयोजना भएको विश्वकपमा जर्मनीसँग सेमिफाइनलमा ...

रूसः विश्वकप फुटबलको तेस्रो दिन तथा समूह ग अन्तर्गतको पहिलो खेलमा शनिबार फ्रान्सले अष्ट्रेलियालाई २–१ गोल अन्तरले पराजीत गरेको छ । काजनमा भएको खेलमा फ्रान्सका लागि एन्टोनी ग्रीज्म्यानले भिडियो असिस्टेन्ट रेफ्री ९भिएआर० को पहिलो निर्णयको माध्यमबाट पाएको पेनाल्टी सुटआउटको अ...

काठमाडौंः विश्वको ध्यान अहिले केही दिनअघि सुरु भएको विश्वकप फुटबल प्रतियोगितातर्फ तानिएको छ । पहिलो पटक विश्वकप आयोजना गरेको रुसले यही जुन १४ अर्थात् जेठ ३१ देखि एक महिनासम्म हुने फुटबल महासंग्रामलाई भव्य र अविश्मरणीय बनाउन अनेक उपाय गरेको छ । फिफा विश्वकपको २१औँ ...

एजेन्सीः दुई पटककको विश्व विजेता उरुग्वेले विश्वकपमा विजय सुरुवाता गरेको छ । इजिप्टले खेलको अन्यतिर गोल आएको हो । निकै रक्षात्मक खेल खेलेको इजिप्टले इन्जुरी समयको पहिलो मिनेटमा गोल खान पुग्यो । कार्लोस सान्चेजको फ्रिकिकमा गिमिनेजले गोल गरेका हुन् । इजिप्टका गोलकिपरल...

काठमाडौंः रुस विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत शुक्रवार तीन खेल हुँदैछन् । आज इजिप्टले उरुग्वेविरुद्ध, मोरोक्कोले इरानविरुद्ध र स्पेनले पोर्चुगलविरुद्ध भिड्न लागेका हुन् । समूह ‘ए’ को एक खेल र समूह ‘बी’का दुई खेलमा गरि आज तीन खेल हुने भएका हुन् । पहिलो खेल नेपाली समय...

काठमाडौंः विश्वकप फुटबलको पहिलो खेलअन्तर्गत बिहीबार भएको खेलमा रसिया (रुस)ले साउदी अरेबियालाई शुन्यका विरुछ पाँच गोल गरेको छ । रुसको गृहमैदानमा भएको खेलमा साउदी अरेबियाका खेलाडीहरुलाई रुसका अग्ला खेलाडीहरु भारी परेको थियो । खेलको १२औं मिनेटमा रुसका युरी गा...

एजेन्सीः आजदेखि रुसमा सुरु भएको विश्वकप २०१८ को पहिलो खेलमा रसियाले जित निकाल्ने विश्वकपमा भविष्यवाणि गर्ने विरालोले गरेको छ । विश्वकपको भविष्यवाणि गर्ने ‘एलिच’ विरालोले प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रुसले जित्ने भविष्यवाणि गरेको हो । उक्त कान नसुन्ने विरालोको अ...

काठमाडौंः विश्वकप फुटबलको चार वर्ष लामो प्रतीक्षा बिहीबार समाप्त हुँदैछ । अर्जेन्टिनाका नेस्टर पिटानाले आयोजक रुस र साउदी अरेबियाबीचको खेलमा पहिलो सिठी फुकेसँगै विश्व फुटबलकै ठूलो प्रतियोगिताको २१औं संस्करण मस्कोको लुझनिकी रंगशालामा बिहीबार राती औपचारिक उद्घाटनसँगै...

एजेन्सीः विश्वकप फुटबल हुन एक दिन मात्र रहेको बेलामा स्पेनले आफ्ना प्रशिक्षकलाई बर्खास्त गरेको छ । प्रशिक्षक जुलेन लोपेटेगीले रियल मड्रिडमा अनुबन्ध गरेकाले उनलाई बर्खास्त गरिएको हो । विश्वकपमा आफ्नो खेल खेल्न मात्र एक दिन मात्र बाँकी रहँदा प्रशिक्षक बर्खास्तीमा परेका हुन् । स्...

एजेन्सीः ब्राजिलका महान फुटबल खेलाडी पेले रुस विश्वकप २०१८ को उद्घाटनका लागि रसिया पुगेका छन् । स्वास्थ्यका खराबीका कारण रुस नजाने भनिएका पेले रसिया पुगेपछि उनलाई राष्ट्रपति भ्लादमिर पुटिनले स्वागत गरेका हुन् । ७८ वर्षीया पेले रसिया विश्वकपमा विषेश अतिथिका रुपमा रसि...

एजेन्सीः रुस विश्वकप २०१८ मा एक विरालोले विश्वकप जित्ने टोलीको भविष्यवाणी गर्ने भएको छ । उक्त कान नसुन्ने सेतो बिरालोले विश्वकपमा जित निकाल्ने टोलीको भविष्यवाणी गर्ने भएको हो । यस्तै २०१० मा भएको विश्वकपमा एक अक्टोपसले खेल जित्ने टोलीको भविष्यवाणी गरेर सबै मिलाएको थिय...

काठमाडौंः अबको चार दिनपछि रुसमा सुरु हुने विश्वकप फुटबलको प्रत्यक्ष प्रसारण डिस होमको एक्सन स्पोर्ट्स च्यानलले गर्ने भएको छ । च्यानलले नपालमै पहिलो पटक विश्वकप फुटबल प्रत्यक्ष प्रसारण नेपाली भाषामा गर्ने भएको हो । प्रत्यक्ष प्रसारणमा वरिष्ठ कमेन्टेटर संजिव शिल्पकारले खेलको ने...

भक्तपुरः सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्ने भएको छ । एक हजारदेखि पन्ध्र सय रोपनी क्षेत्रफलको जमिनमा यो रंगशाला निर्माणका लागि जग्गा छनोट गर्न लागिएको हो । प्रतिनिधिसभा सदस्य, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश ...

नुवाकोटः नुवाकोट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ । बट्टारस्थित खेल मैदानमा आज भएको फाइनल प्रतिस्पर्धामा थ्रीस्टार क्लबलाई १–० गोल अन्तरले हराउँदै पहिलो नुवाकोट गोल्डकपको उपाधि विभागीय टोली नेपाल पुलिसले जितेको हो । नेपाल पुलिसलाई विज...

एजेन्सीः अबको छ दिनपछि रुसमा सुरु हुने २१औं संस्करणको विश्वकपक उपाधि जित्ने टोलीको अनुमान गर्न थालिएको छ । विगतमा गरेको प्रदर्शन, टिममा रहेका खेलाडीको क्षमता, प्रशिक्षकको क्षमता र प्राविधिकरुपमा विष्लेसन गरेर उपाधि विजेताको अनुमान लगाउन थालिएको हो । संसारका विभिन्न...