Advertisement

काठमाडौंः साफ अण्डर १५ च्याम्पियनसिप अन्तर्गत पहिलो खेलमा नेपालले माल्दीभ्सलाई ६-० अन्तरले पराजित गरेको छ । नेपाली फुटबल टोलीले हाफ टाइमसम्म ४-० अन्तरको अग्रता लिएको थियो भने पछि दुई गोल थपेको थियो । नेपालका ब्रिजेन चौधरीले खेलको १०औं मिनेटमा पहिलो गोल गरेर सुरुव...

काठमाडौंः पुर्व बिजेता चेल्सिले सिजनको पहिलो जित निकोलेको हो । आइतबार राति भएको खेल्मा टोटनह्यामको घरेलु मैदानमा चेल्सीले २४ औं मिनेटमा मार्कोस एलोन्सोको गोलबाट सुरुवाती अग्रता लिएको थियो । ८२ औं मिनेटमा चेल्सीका मिची बाट्सुयीले गरेको आत्मघाती गोलसगैं खेल बराबरी...

काठमाडौंः नेपालले आज साफ(यू–१५) च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्स विरुद्ध खेल्दै छ । यसअघि समूह ‘बी’ को पहिलो खेलमा माल्दिभ्सविरुद भारतले ९–० गोल गरेको थियो । नेपालले आजको खेलमा माल्दिभ्सलाई पराजित गरेमा नेपाल सिधै सेमिफाइनलमा स्थान बनाउने छ । प्रशिक्षक सुनीलक...

काठमाडाौंः ब्राजिलियन फरवार्ड नेयमारले पिएसजीको आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रर्दशन जारि राखेका छन् । पेरिस सेन्ट जर्मेन(पिएसजी) का लागि घरेलु मैदानमा डेब्यु गरेका नेयमार चम्किएपछि क्लबले लगातार तेस्रो जित दर्ता गर्‍यो । नेयमार प्रभावित पिएसजीले आइतबारको खेलमा टुलु...

काठमाडौंः अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले फुटसल समितिको आयोजनामा नेपालमा पहिलोपटक आधिकारिक एन्फा फुटसल राष्ट्रिय लिग–२०१७ यही भदौ ९ देखि २५ गतेसम्म कठमाडौँमा गर्ने भएको छ । नेपालले पहिलोपटक एएफसी फुटसल च्याम्पियनसिप क्वालिफायर्स खेल्ने नेपालको राष्ट्रिय टोली निर्माण...

काठमाडौंः सन् २०१८ मा नेपालमा हुने भनिएको दक्षिण एसियाली खेलकुद (साग) आयोजना अन्योलमा परेको छ । कमजोर भौतिक पुर्वाधार, स्पष्ट सरकारी प्रतिबद्धता र खेल पदाधिकारीबीच समन्वय अभाव जस्ता कारण सागको १३औं संस्करण निर्धारित समयमा आयोजना हुन नसक्ने सम्भावना बढेको हो । साग आ...

काठमाडौंः पौडीबाज गौरिका सिंहले राष्टिय प्रतियोगितामा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । बिहीबार भएको ५० मिटर बटरफ्लाई स्पर्धामा गौरिकाले नयाँ कीर्तिमान बनाएकी हुन् । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय पौडी पोखरीमा  भएको ५० मिटर बटरफ्लाईको हिट चरणमा गौरिकाले २९।४० सेके...

काठमाडौंः लामो समयदेखि आयोजना हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको छ । अखिल नेपाल फुटबल संघले चार वर्षसम्म गर्न नसकेको उक्त प्रतियोगिता मंसिरमा गर्ने निर्णय गरेको हो । प्रतियोगिता पछिल्लोपटक विसं २०७० मा भएको...

काठमाडौँ: दुई दिनदेखि जारी आठौं अम्बिकाबहादुर क्षेत्री स्मृति खुला जुडो प्रतियोगितामा नेपालि सेनाका टोलि कूल ६ स्वर्ण जित्दै प्रथम भएको छ। नेपाल प्रहरीले कूल चार स्वर्ण हातपर्दै दोश्रोमा चित्त बुझाए । प्रतियोगिताको अन्तिम दिन आइतबार बन्दी सहायता नियोग (पाम) का रोशनबहाद...

काठमाडौँ: एसीसी यू–१९ इस्टर्न रिजन प्रतियोगिताका लागि नेपालले २८ सदस्यीय प्रारम्भिक टोलीको नाम घोषणा गरेको छ । यो प्रतियोगिता मलेसियामा सेप्टेम्बर ८ देखि १७ सम्म आयोजना हुँदैछ । अघिल्लो महिना सिंगापुरमा भएको आईसीसी यू–१९ विश्वकप छनोट एसिया क्षेत्रमा नेपालको वैकल्पिक...

काठमाडौं : सरकारले राष्ट्रिय फूटबल खेलाडी वा खेलकुदसंग सम्बन्धित सबै खेलमा लागु हुने गरी अव उपरान्त कुनै प्रकारको खेलमा मिलेमतो गरेको प्रमाणित भएमा ३ वर्ष कैद र ३० हजार रुपियाँ जरिवानाको व्यवस्था गरेको छ । संसदको बुधबारको बैठकले पारित फौजदारी संहितामा मुलुकी ऐन...

पोखरा: युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा उच्च प्राथमिकतामा परेको बताएका छन् । पोखरा रंगशालाको आज यहाँ निरीक्षणका क्रममा उनले पर्यटकीय नगरीका रुपमा अन्तरराष्ट्रियस्तरमा पहिचान बनाइसकेको पोखरालाई खेलकुद मा...

काठमाडौँ: सर्वाधिक पुरस्कार राशि भएको एभरेस्ट प्रिमियर लिग (इपिएल)को दोस्रो संस्करणको खेल आगामी डिसेम्बरमा आयोजना हुने भएको छ । प्रतियोगितामा काठमाडौँ, ललितपुर, भैरहवा, विराटनगर, वीरगञ्ज र पोखरा गरी ६ टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा आयोजक जो...

  काठमाडौँ: फुटबलको सानो रुप ‘फुटसल’ अहिले देशभर लोकप्रिय बन्दै गइरहेको छ । बढ्दो जनघनत्व, वस्ती विस्तार र खुल्ला ठाउँको अभावका कारण शारीरिक व्यायाम गर्न नपाएकाहरुका लागि फुटसल भरपर्दो विकल्प बनेको छ । “खुला ठाउँको अभावले केटाकेटीदेखि वृद्धवृद्धासम्मका लागि ‘...

काठमाडौंः न्यूजील्याण्डमा अर्को वर्ष आयोजना हुने आइसीसी उन्नाइस वर्षमुनि (यु–१९ )को विश्वकप खेल्ने नेपालको सपना चकनाचुर भएको छ । सिंगापुरको इन्डियन क्रिकेट क्लबमा आज मंगलबार भएको अफगानिस्तानविरुद्धको खेलमा ९६ रनको भारी अन्तरले पराजय भोगेपछि नेपालको विश्वकप खेल्ने सपना...

काठमाडौँ: आईसीसी एसिया यू–१९ विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पाँचौँ खेलमा नेपालले मलेसियालाई पाँच विकेटले हराएको छ । सिंगापुरस्थित इन्डियन क्रिकेट ग्राउण्डमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको मलेसिया ३५.१ ओभरमा ८९ रन बनाउँदै अलआउट भयो । विजयी लक्...

काठमाडौँ: सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले सिंगापुरमाथि जित हात परेको छ। १६९ रनको लक्ष्य पछ्याएको सिंगापुरमाथि नेपालले २२ रनको जित हात परेको हो । सिङ्गापुर एक समय जित नजिक देखिएको थियो । उसले ४३ ओभरको समाप्तीमा सि...

काठमाडौँ: सिङ्गापुरमा भइरहेको आईसीसी एसिया यू–१९ विश्वकप छनोट अन्तर्गत आजको खेलमा नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ । सिंगापुरले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ । टस जितेर ब्याटिङ गरेको नेपालले यस प्रतियोगिताको आफ्नो चौथो खेलमा ४६.५ ओभरमा सवै विके...

काठमाडौंः नेपाल भारोत्तोलन संघको आयोजनामा उन्नाइसौँ युथ एसियन २४ औँ जुनियर महिला तथा ३१ औँ जुनियर पुरुष एसियन भारोत्तोलन प्रतियोगिता आज शुक्रबारदेखि सुरु हुने भएको छ । संघका अध्यक्ष रतनकुमार टण्डनले नेपाली खेलकुद इतिहासमा सो प्रतियोगिता आधिकारिक रुपले हालसम्मकै...

काठमाडौँ: यू- १९ बिश्वकप एसियाली छनौट प्रतियोगितामा नेपालले घरेलु टोली सिंगापुरलाई चार विकेटले हराएको छ । ७४ रनको झिनो लक्ष्य पछ्याएको नेपाललाई जितका लागि भने ठुलो संघर्ष गर्नुपरेको थियो । १७ ओभर २ बल खेलेर ७७ रन बनाउँदा नेपालले ६ विकेट गुमाउन पुग्यो । आगामी व...

डाकार (सेनेगल): सेनेगलको राजधानी डाकारमा स्थानीय फुटबल प्रतियोगितामा भएको दर्शकबीच झडप भएपछिको भागदौडका साथै फुटबल मैदानसँगैको पर्खाल भत्किँदा कम्तीमा आठ जनाको ज्यान गएको छ । शनिबार साँझपख भएको सो फाइनल खेलमा दुई पक्षका समर्थकबीच नै विवाद उत्पन्न भएको थियो । निर्...

काठमाडौंः तेइस बर्ष मुनिको एएफसी यू २३ च्याम्पियनशीप तयारीका लागि मंगलबार भएको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले बंगलादेशलाई १-० ले पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा कप्तान एवं स्ट्राइकर बिमल घर्तीमगरको गोलको सहयोगमा नेपालले बंगलाद...

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएई)मा हुने  वर्षमुनि (यु–२३) च्याम्पियनसिप छनोटको तयारीमा रहेको नेपाली टोलीले बङ्गलादेशको २३ वर्षमुनिको राष्ट्रिय टोलीसँग मङ्गलबार मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को खेल मैदानमा  हुने उक्त ख...

काठमाडौँ: पश्चिमाञ्चल क्षेत्रीय नवौं राष्ट्रपति रनिङ सिल्ड खेलकुद सोमबारबाट पोखरा रंगशालामा सुरु भएको छ । बुधबारसम्म चल्ने प्रतियोगितामा आठ खेलमा पश्चिमाञ्चलका १६ जिल्लाका करिब १ हजार ३ सय ७८ खेलाडीले भाग लिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगर...

मलेखु (धादिङ): बैरनीबाट जोगिमारासम्म नेपाली सेनाले विभिन्न साहसिक खेलमध्ये अन्तर्राष्ट्रियस्तरको तीन वटा म्याराथुन दौड शनिबार सम्पन्न गरेको छ । गल्छी गाउँपालिकाको बैरनीबाट सुरु गरेको तीन वटा म्याराथुन ६ दशमलमव १ किलोमिटरको दौड, २६ किलोमिटर साइक्लिङ र ११ किलोमिटर जो...