Advertisement

काठमाडौँ: कन्फेडेरेसनकपको फाइनल विश्वकप विजेता जर्मनी र कोपा अमेरिका च्याम्पियन चिलीबीच आइतबार हुने भएको छ । प्रतियोगिताको बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा जर्मनीले मेक्सिकोलाई ४–१ ले हराएसंगै जर्मन र चिलिबीचको भेट पक्का भएको हो । लियोन गोरत्ज्काले सुरुआती आठ ...

काठमाडौंः फेयरलेस नेपाल र डिएनए इन्टरटेनमेन्टको आयोजनामा सर्वाधिक पुरस्कार राशी भएको विद्यालयस्तरिय फुटबल प्रतियोगिता हुने भएको छ । आगामी साउन १५ गतेदेखि हुने उक्त प्रतियोगितामा उपत्यकाका तीन जिल्ला र नुवाकोटका एक विद्यालयको सहभागिता रहने मुल आयोजक समितिका अध्यक्ष ...

काठमाडौं: भारतमाथि १८० रनको शानदार जित निकाल्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ । आइतबार भएको फाइनल भिडन्तमा भारतलाई फराकिलो रन अन्तरले इंग्ल्याण्डको ओभलमा भएको फाइनल खेलमा पाकिस्तानले भारतसंगको प्राय सधैको हारको बदला समेत लिएको छ । साथै आईसीसीले आ...

नयाँदिल्ली: चिरप्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आइतबार हुन लागेको च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा दुई हजार करोड भारु सट्टा लाग्ने अनुमान गरिएको छ । आइतबार इङ्ल्यान्डको ओभलमा हुने खेलमा सारा विश्वको ध्यान केन्द्रित हुने भएकाले दुई हजार करोडभन्दा बढी सट्टेबाजी हुने ...

काठमाडौंः पाँच वर्षअघि कतारले विश्वकप फुटबलको आयोजना गर्न सक्छ या सक्दैन भन्ने बहस पश्चिमा विश्वले सुरुगर्दा जस्तो अन्यौल थियो, ठीक त्यस्तै अनिश्चितता र अन्योल आज पुनः छाएको छ कतारमा त्यस विषयमा । तर यतिखेरको अन्योलको पृष्ठभूमि भने बेग्लै छ । उसँग गल्फ क्षेत्रका आफ्नै छिमेक...

काठमाडौंः संयुक्त अरब इमिरेट्स (युएइ)मा हुने एएफसी २३ वर्षमुनि ( यु–२३ ) च्याम्पियनसिप खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुक्रबारदेखि सुरु भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा)मा सुरु भएको बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा ३४ सदस्यीय खेलाडीलाई सहभागी ...

काठमाडौँ: पाकिस्तान पहिलो पटक च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनलमा पुगेको छ। नेपाली समय अनुसार बुधबार राति सम्पन्न पहिलो सेमीफाइनलमा आयोजक इंगल्याण्डलाई ८ विकेटको नमीठो पराजय चखाउँदै पाकिस्तानले आठौं संस्करणको फाइनलमा स्थान बनाएको हो। गएका वर्षहरुको रेकर्ड हेर्ने हो ...

काठमाडौँ: नेपाल र यमनबीच एसियन कप छनोट प्रतियोगिता अन्तर्गत खेलिएको खेल मंगलबार गोलरहित बराबरीमा रोकिंदै दुबैले एक-एक अंक बढेका छन् । आफूभन्दा बलियो मानिएको यमनलाई खुलेर खेल्न नदिएका नेपाली खेलाडीहरुले दोस्रो हाफमा खेललाई नियन्त्रणमा राखेका थिए। दोस्रो हाफमा अ...

गोल्डकोस्टः अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले गोल्डकोस्टमा भएको ४२औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्णपदक हात पारेका छन् । सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्णपदक हात पारेका हुन । उनले अस्ट्रेलियाकै एडमन्ड युनसँग...

काठमाडौँ: एसियाका ६ वटा देशको सहभागिता रहने एसियन प्रिमियर लिग टीट्वेन्टी क्रिकेट प्रतियोगिता आगामी असार ५ गतेदेखि नेपालमा आयोजना हुने निश्चित भएको छ । क्रिकेट कन्ट्रोल बोर्ड अफ चण्डीगढ पञ्जाब (भारत) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपालसहित भारत, अफगानिस्...

काठमाडौंः एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल भारतसँग पराजित भएको छ । भारतको मुम्बईस्थित अँधेरी स्पोर्टस् कम्प्लेक्समा मंगलबार भएको अन्तर्राष्टिय मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग शुन्यका विरुद्ध दुई गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो मध्यान्तरसम्म गोल हुन नदिए...

काठमाडौंः नेपाल पुलिस क्लबले सशस्त्र प्रहरी बल (एपिएफ)लाई पराजित गर्दै प्रधानमन्त्री कप क्रिकेट प्रतियागिताको फाइनलमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको सेमिफाइनल खेल वर्षाले प्रभावित भएपछि डकवर्थ लेविस नियमका आधारमा नेपाल पुलिस क्लबले एफि...

एजेन्सी: युरोपियन च्याम्पियन्स लिगको उपाधि रियल मड्रिडले उचालेको छ । यो उपाधि उसको लगातार दोश्रो उपाधि हो  र अहिलेसम्म सो उपाधि लगातार दोश्रो पटक जित्ने टोलि समेत बनेको छ रियल मड्रिड। शनिबार राति भएको फाइनल खेलमा रियलले इटालियन च्याम्पियन टोली युभेन्टस्लाई ४-१ गोल ...

काठमाडौँ: हिमालयन शेर्पाले ललित स्मृति यू-१८ च्याम्पियनसिप फुटबलमा मंगलबार जावलाखेलमाथि ४-३ को रोमान्चक जित रचेको छ ।  एन्फा कम्प्लेक्समा भएको खेलमा अविनाश थापाले ह्याट्रिक गरेका थिए । उनी स्पर्धामा ह्याट्रिक गर्ने पहिलो खेलाडी हुन् । कम्प्तान दिवस उरावको गल्तीमा भएको दु...

एएफपी: युरोपेली फुटबलमा रेहको सबैभन्दा कम्जोर गोप्यतालाई फेरी खुला गर्दै वार्सिलोनाले सोमबार क्लबको नयाँ प्रशिक्षकको नाम घोषणा गरेको छ । उनी हुन् एरनेस्टो भाल्भेर्डो । वार्सिलोनाको नीति नै छ, आफ्नो पुराना खेलाडीलाई पछि प्रशिक्षकको पनि जिम्मा दिने । उनले यसै क्रममा क्लबक...

काठमाडौँ: पहिलो खुल्ला कैलाश काठमाडौँ एवेरेस्ट अल्ट्रा दौडको उपाधि नेपाल आर्मीका राजन खत्रीले जितेका छन् । नेपाल माउन्टेनरिङ सङ्घको आयोजनामा शनिबार काठमाडौँमा आयोजित प्रतियोगितामा दोस्रो, तेस्रो र चौथो आर्मीकै क्रमशः टीकाराज कटवाल, हरि रिमाल र रामजी बस्नेतले बाजी मा...

एजेन्सी: गयराती सम्पन्न रोमान्चक इन्डियन प्रिमियर लिगको फाइनलमा मुम्बई इण्डियन्सले राइजिङ्ग पुणे सुपर जायन्टसलाई १ रनले हराउँदै आइपियलको तोश्रो पटक बिजेता बनेको छ । मुम्बई ईण्डियन्सले प्रस्तुत गरेको झिनो १३० रन पछ्याउन राइजिङ्ग पुणे सुपर जायन्टसलाई अन्तिम ओभरमा ७ रन चाहिए...

एजेन्सी: आइपियल सन् २०१७ को फाइनलमा मुम्बई इण्डियन्स र राइजिङ्ग पुणे सुपरस्टारबीच भिडन्त हुने भएको छ।  गयराती भएको दोश्रो क्वालिफायरमा मुम्बई इण्डियन्सले कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेपछि मुम्बई र पुणेबीच यस सिजनको अन्तिम स्पर्धा हुने भएको हो । बंगलोरको च...

काठमाडौंः नेपाल सोतोकान कराते सङ्घ (एनएसकेए)को आयोजनामा दसौँ एनएसकेए अन्तर्राष्ट्रिय कराते प्रतियोगिता बुधबारदेखि हुने भएको छ । यसमा पुरुष र महिला गरी करिब एक हजार खेलाडीको सहभागिता रहने बताइएको छ । प्रतियोगितामा नेपालसहित भारत, बङ्गलादेश, पाकिस्तान, श्रीलङ्का, स...

एजेन्सी: मिची बाट्सहुईले ८२ मिनेटमा गरेको निर्णायक गोलका कारण वेष्ट ब्रुमलाई १–० ले पराजित गर्दै चेल्सीले दुई खेल खेल्न बाँकी छँदै इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ। नेपाली समयअनुसार शनिवार बिहान वेष्ट ब्रुमको घरेलु मैदानमा जितका लागि चेल्सीले निकै मेहनत गर्नु...

एजेन्सी: जारी इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुग्न संघर्षरत किङ्गस इलेभेन पञ्जाबले गयराती भएको खेलमा पंजावले यो सिजन कुनै पनि टोलीले बनाएको यो सबैभन्दा उच्च स्कोर बनाउन सफल भएको छ । इतिहांश रच्ने क्रममा उसले गय राति नै २३० बनाउदा मुम्बई इन्डियन्सले सो लक्...

मानमा (बहराइन): सन् २०२२ मा खाडी मुलक कतारमा आयोजना गरिने विश्वकप फूटबल प्रतियोगिताको प्रयोजन गर्ने भएको छ । आइतबार विश्व फूटबल महासङ्घ (फिफा)को नेतृत्व बहराइनमा वार्षिक कार्यक्रममा हुने शिलशिलामा सन् २०२२ का लागि प्रयोजनका लागि कतार र फिफा एअरले हस्ताक्षर गरिसकेक...

पोखराः पोखरा रङ्गशालाको हातामा नेपालमै अन्तर्राष्ट्रियस्तरको पहिलो स्केटिङ ट्रेनिङ सेन्टरको निर्माण सम्पन्न भएको छ । करिब रु ३० लाखको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।  पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिको पहलमा अन्तर्राष्ट्रिय स्केटिङ सङ्घले निर्माण गरिएको यस सेन्ट...

काठमाडौंः धनगढी प्रमियर लिग (डीपीएल) क्रिकेटको उपाधि टिम चौराह धनगढीले जितेको छ । टिम चौराह र विराटनगर किंग्सबीच शनिबार दिउसो भएको खेलमा विराटनगर विरुद्ध ६२ रनको जित निकाल्दै चौराहले उपाधि जितेको हो ।  धनगढीस्थित एसएसपी कार्यालय क्रिकेट मैदानमा भएको फाइनलमा...

काठमाडौं: धनगढी प्रिमियर लिग (डीपीएल) को फाइनल खेल आज धनगढी टिम चौराहा र विराटनगर किंग्ससँग उपाधिका लागि भिड्दै छन् । चौराहको कप्तानी राष्ट्रिय टोलीका कप्तान पारस खड्का र बिराटनगरको लागि शरद भेषवाकरको कप्तानीमा बिराटनगर शनिबार भिड्ने भएका हुन् । टिम चौराहाले...