सहकारी बैंकले बाँड्यो १५ प्रतिशत लाभांश

Advertisement

बागलुङ । राष्ट्रिय सहकारी बैंकले आर्थिक बर्ष २०७६–७७ को कारोबारबाट शेयर सदस्य सहकारी संघ संस्थाहरुलाई १५ प्रतिशत लाभाशं वितरण गरेको छ ।     
 
बैंकको १७औं वार्षिक साधारणसभा सकिएकै दिन शुक्रवार बैंकले लाभाशं सदस्य संघ संस्थाको खातामा पठाएको हो ।     सभा शुक्रवार जुममार्फत सम्पन्न भएको थियो । गएको आर्थिक बर्षमा बैंकल २७ करोड ७८ लाख रुपियाँ नाफा गरेको थियो । 

सहकारी बैंकले विगत ३ वर्षदेखि लगातार १५ प्रतिशत लाभांश प्रदान गर्दै आएको छ । 

Advertisement

Advertisement

Advertisement