एक हजार रुपियाँ घट्यो सुनको मूल्य

Advertisement

 

काठमाडौं । सुनको मूल्यमा पछिल्लो समय भारि उत्तार चढाव भइरहेको छ । फागुन लागे संगै सुनको मूल्य नौं महिना यता कै सस्तो भएर उत्तार चढाव आइरहेको छ । नेपाल सुनचाँदीको व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार रुपियाँले घटेर ८६  हजार पाँच सय रुपियाँ कायम भएको छ ।

Advertisement

हिजो यसको मूल्य प्रतिलोता ८७ हजार पाँच सय रुपियाँ थियो । यस्तै, तेजावी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपियाँले नै बढेर ८६ हजार पाँच सय रुपियाँ पुगेको छ । हिजो यसको मूल्य ८७ हजार ५० रुपियाँ थियो । 

महासंघको अनुसार आज चाँदीको मूल्य प्रतितोला ३० रुपियाँले घटेर एक हजार २८५ रुपियाँ कायम भएको छ । हिजो यसको मूल्य एक हजार ३१५ रुपियाँ थियो । 

Advertisement

Advertisement