चुनावका लागि बजेटमा १० अर्ब बिनियोजन, माग भने ५० अर्बको

Advertisement

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको बजेटमा चुनावका लागि बिनियोजन गरिएभन्दा ५ गुणा बढी रकम माग भएकाले अर्थमन्त्रालय दबाबमा परेको बताएका छन् । 

अर्थमन्त्रालयमा आज आयोजित बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।  

Advertisement

उक्त अवसरमा उनले सरकारले चालु आर्थिक बर्षको बजेटमा चुनावका लागि १० अर्ब रुपियाँ छुट्याएको भए पनि माग भने ५० अर्ब रुपियाँको आएको बताए 

Advertisement

Advertisement