अमेरिका जान पाइने डीभी आवेदन खुल्यो , कसरी भर्ने ?

Advertisement

काठमाडौं । सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन खुलेको छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार, नेपाली समयअनुसार बुधबार राति ९ः४५ बजेबाट डीभीका लागि आवेदन खुला भएको हो । 

Advertisement

आगामी कात्तिक २० गते राति १०ः४५ बजेसम्म डीभीको आवेदन दिन पाइने दूतावासले जनाएको छ । 

आवेदकहरूले दर्ता अवधिमा आधिकारिक वेबसाइट गएर डीभी आवेदन फाराम भर्न सक्नेछन् ।

यहाँ क्लिक गरेर भर्नुहोस् आवेदन 

Advertisement

Advertisement