सानिमा बैंकको शाखा काठमाडौंको सितापाइलामा

Advertisement

काठमाडौं । सानिमा बैंकले शुक्रबार सितापाइलामा नयाँ शाखा बिस्तार गरेको छ । उक्त शाखाको उद्घाटन बैंकका अध्यक्ष तुकप्रसाद पौडेल र प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेले संयुक्त रुपमा गरे । 

अध्यक्ष पौडेलले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ् सेवा प्रदान गरिने बताए । त्यस्तै, सीईओ पाण्डेले बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा सदभावका लागि कृतज्ञता व्यक्त गरे । 

Advertisement

Advertisement

Advertisement