सौरभ ज्योतिको नयाँ गीत ‘मेरो देश’ शुक्रबार रिलिज हुने

Advertisement

काठमाडौं । ज्योति ग्रुप अफ कम्पनीका निर्देशक सौरभ ज्योतिको नयाँ गीत, ‘मेरो देश’ शुक्रबार रिलिज हुने भएको छ । सफल व्यवसायी सौरभ संगीतमा पनि गहिरो रुचि राख्छन् । 

यो गीत मार्फत उनले आफ्नो देश र ग्राहकहरु प्रति माया दर्शाउन खोजेका छन् ।  

Advertisement

ज्योति ग्रुप थर्ड जेन बिजनेसले ५० वर्षभन्दा बढी समयदेखि राष्ट्रिय विकासका लागि काम गर्दै पहिलो स्टिल प्लान्ट, पहिलो अक्सिजन प्लान्ट र पहिलो तार प्लान्ट स्थापना गरी देशमा योगदान पुर्याएको छ । 

ज्योति ग्रुप (उत्पादन, व्यापार, सेवा र लगानी) क्षेत्रमा कार्यरत छ ।
 

Advertisement

Advertisement