गभर्नर अधिकारी र आईएमएफका प्रतिनिधिबीच भेटवार्ता

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारी र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रतिनिधिबीच आज भेटवार्ता भएको छ । 

कोषका जाराको टुरुनेनको नेतृत्वमा उक्त भेटवार्ता भएको हो ।

Advertisement

उक्त अवसरमा आपसी हित र आर्थिक विषयवस्तुहरु माथि छलफल भएको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

Advertisement

Advertisement