होहल्लापछि उद्योग बाणिज्य महासंघको मतदान रोक्कियो, थप प्रहरी परिचालन

Advertisement

काठमाडौं । मतदानका क्रममा होल्ला सुरु भएपछि नेपाल उद्योग बाणिज्य महासंघको मतदान रोक्किएको छ । 

विवादका कारण मतदान नै ढिलोगरी सुरु भएको थियो । भएपछि पनि विशेषगरी उमेशलाल श्रैष्ठ समूहका प्रतिनिधिले होल्ला सुरु गरेपछि मतदान रोक्किएको हो । 

Advertisement

अहिले मतदान स्थल नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा थप प्रहरी परिचालन गरिएको छ । निर्वाचन अधिकृतहरुले मतदान सुचारु गराउने प्रयास भइरहेको बताएका छन् । 

Advertisement

Advertisement