सुनचाँदीको मूल्य स्थिर, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १ लाख १० हजार रुपियाँ र तेजावी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय ५० रुपियाँमा किनबेच भइरहेको छ ।

साताको पहिलो दिन आइतबारकै मूल्यमा आज पनि सुनचाँदी कारोबार भएको महासंघले जनाएको छ । 
 

Advertisement

Advertisement