प्रवलजंग पाण्डेलाई हराउँदै महासंघको कोषाध्यक्षमा निरक केसी विजयी

Advertisement

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघको कोषाध्यक्षमा निरक केसी बिजयी भएका छन्। महासंघमा नयाँ नेतृत्व आएपछि सोमबार भएको निर्वाचनमा केसीले प्रवलजंग पाण्डेलाई हराउँदै बिजयी भएका हुन्।

केसी अध्यक्ष चन्द्र ढकालनिकट मानिन्छन् भने पाण्डे वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठनिकट मानिन्छन् । केसीले ३८ मत पाउँदा पाण्डेले २९ मत पाए । 

Advertisement

Advertisement

Advertisement