सुनचाँदीको मूल्य बढ्यो, यस्तो छ आजको बजार भाउ

Advertisement

काठमाडौं । आइतबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला १ सय रुपियाँ र चाँदी प्रतितोला ५ रुपियाँ बढेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार २ सय र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।  

Advertisement

Advertisement