सुनको मूल्य प्रतितोला २ सय घट्दा चाँदीको स्थिर

Advertisement

काठमाडौं । सोमबार सुनको मूल्य घट्दा चाँदीको भने स्थिर छ । आज सुन प्रतितोला २ सय रुपियाँ घटेको हो । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपियाँ र तेजाबील सुन प्रतितोला १ लाख ८ हजार ५ सय रुपियाँमा कारोबार भइरहेको छ । 

Advertisement

त्यसैगरी चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 

Advertisement

Advertisement