नक्कली भुटानी शरणार्थी प्रकरणः उपराष्ट्रपति कार्यालयका सचिव पाण्डे पक्राउ

Advertisement

काठमाडौं । उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे जिल्ला प्रहरी परिसर टेकुमा उपस्थित भएका छन् । 

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएपछि उनी प्रहरी कार्यालयमा उपस्थित भएका हुन् । उनी गृह मन्त्रालयका पूर्व सचिवसमेत हुन् ।  

Advertisement

प्रहरीले हिजोमात्र तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईलाई पक्राउ गरेको थियो । 

नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्रीका सल्लाहकार राई पक्राउ

भुटानी शरणार्थी प्रकरणमा करोडौं भ्रष्टाचारको खुलासा, दर्जनौं पीडितले दिए उजुरी, कनेक्शन आरजुसम्म

भुटानी शरणार्थीको नाममा करोडौं ठगीः कुँवरले हेर्दै आएका थिए, आईजीपी भएपछि पक्राउ गरे

प्रमुख दलका नेताहरु नै संलग्न रहेको भुटानी शरणार्थी प्रकरणका अर्का सक्रिय सदस्य पक्राउ

भुटानी शरणार्थी प्रकरणः पीडितहरुले सामुहिकरुपमा दिएको निवेदन प्रहरी कार्यालयबाटै गायव

 

Advertisement

Advertisement