महासंघको पूँजी बजार फोरमको सभापतिमा गुरागाईँ चयन

Advertisement

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ पूँजीबजार फोरमको सभापतिमा शैलेन्द्र गुरागाईं चयन भएका छन् । 

महासंघ कार्यसमिति सदस्य गुरागाईंले बुधबार फोरम सभापतिको जिम्मेवारी पाएका हुन् ।   

Advertisement

गुरागाईँ स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इपानका पूर्वअध्यक्ष पनि हुन् ।

Advertisement

Advertisement