आगामी वर्ष आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान

Advertisement

काठमाडौं। आगामी आर्थिक आर्थिक वृद्धि ६ प्रतिशत हुने अनुमान गरिएको छ ।

अर्थ मन्त्री प्रकाशरण महतले ६ प्रतिशत वृद्धि अनुमान राखेका हुन् ।

Advertisement

Advertisement

Advertisement